कर्पाेरेट/बजार


सीटीसी मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सीटीसी मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

३ जेष्ठ २०७६, शुक्रबार १४:५२

काठमाडौं । सुनधारास्थित सिभिल ट्रेड सेन्टरमा रहेको सीटीसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ । मोबाइलसम्बन्धी सबै सेवा एकै छानामुनी उपलब्ध गराउँदै आएको मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा नयाँ मोबाइल खरिद गर्न सकिनेछ । सीटीसी मोबाइल एक्सचेन्ज मेलामा.....

पर्यटन प्रवर्द्धन अभियान सुरु

पर्यटन प्रवर्द्धन अभियान सुरु

२ जेष्ठ २०७६, बिहीबार १८:०१

काठमाडाैं । नेपाल भ्रमण वर्षलाई लक्ष्य गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड, हिमालयन बैंक र अमेरिकन एक्सप्रेसको समन्वय र सहकार्यमा एक्स्पेरयन्सी नेपाल’ अभियान सुरु भएको छ । अमेरिकन एक्सप्रेस कार्ड प्रयोगकर्ता विदेशीलाई स्वदेशी प्राकृतिक सौन्दर्यता, मौलिकति र विवधितिका बारे.....

बेइजिङमा नेपाली मण्डपको आकर्षण : एक लाख अवलाेकनकर्ता

बेइजिङमा नेपाली मण्डपको आकर्षण : एक लाख अवलाेकनकर्ता

२ जेष्ठ २०७६, बिहीबार १५:४५

काठमाडौँ । चीनको राजधानी बेइजिङमा प्रारम्भ भएको ‘एक्स्पो–२०१९’ मा प्रदर्शित नेपाली मण्डपमा दर्शकको आकर्षण बढेको छ । एक्स्पो शुरु भएको १५ दिनमै एक लाख दर्शकले अवलोकन गरेको आयोजक ‘इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप’ का राष्ट्रिय संयोजक विनायक शाहले जानकारी दिए । चीन भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी.....

पशुपति धर्मशाला सञ्चालनको जिम्मा होटल आनन्द म्यानेजमेन्टलाई

पशुपति धर्मशाला सञ्चालनको जिम्मा होटल आनन्द म्यानेजमेन्टलाई

२ जेष्ठ २०७६, बिहीबार १४:२३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेको पशुपति तीलगङ्गास्थित नेपाल–भारतमैत्री पशुपति धर्मशाला सञ्चालनको जिम्मा होटल आनन्द म्यानेजमेन्टले पाएको छ । होटलले वार्षिक भाडा एक करोड पाँच लाख ४१ हजार छ सय १८ रुपैंयामा दश वर्षसम्मका लागि पाएको.....

एनबी बैङ्कको २ अर्ब ऋणपत्र जेठ १० देखि, १०.२५ प्रतिशत ब्याज दिने

एनबी बैङ्कको २ अर्ब ऋणपत्र जेठ १० देखि, १०.२५ प्रतिशत ब्याज दिने

२ जेष्ठ २०७६, बिहीबार ०८:४५

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैङ्कले २ अर्ब रुपैयाँको ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने भएको छ । बैङ्कले आउँदो जेठ १० गतेदेखि १ हजार रुपैयाँ अंकित मूल्य भएको २० लाख कित्ता एनबीबीएल डिवेञ्चर २०८५ निष्कासन गर्न लागेको हो । ऋणपत्र निष्कासन बन्द छिटोमा जेठ १४ र ढिलोमा असार ८ गतेलाई तोकिएको निष्कासन तथा बिक्री.....

मर्जरमा जाने बीमा कम्पनीलाई सहुलियत : चिरञ्जीवि चापागाँई

मर्जरमा जाने बीमा कम्पनीलाई सहुलियत : चिरञ्जीवि चापागाँई

१ जेष्ठ २०७६, बुधबार २२:१३

काठमाडौं । तोकिएको समयमा अधिकाँश बीमा कम्पनीले पुँजी पुर्याउन नसकेको भन्दै बीमा समितिले मर्जरमा जान सुझाएको छ । कम्पनीहरुलाई गत पुससम्म चुत्तापुँजी पुर्याउन समय सीमा दिएकोमा अधिकाँशले नपुराएको समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवि चापागाँईले बताए । न्युनतम पुँजी नपुर्याउने कम्पनीलाई मर्जरमा जान.....

बीमा कम्पनीको संख्या धेरै भयो, मर्जरमा जानुस

बीमा कम्पनीको संख्या धेरै भयो, मर्जरमा जानुस

१ जेष्ठ २०७६, बुधबार २१:३६

बीमा क्षेत्रको एक वर्षका तथ्याँक उत्साहजनक देखिएका छन् । समग्र अर्थतन्त्रमा नै उत्साहप्रद देखिएको बेला बीमाको पनि देखिनु स्वभाविक नै हो । यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हुँदै छ, भने अर्को वर्ष यो भन्दा बढी नै हुनेछ । अझै उत्साहपुर्ण आर्थिक वृद्धिको ध्येय छ, यसमा बैङ्क तथा वित्तीय क्षेत्रका अतिरित्त बीमाको.....

एकल बिन्दु सेवा सञ्चालनबाट परिसङ्घ उत्साहित

एकल बिन्दु सेवा सञ्चालनबाट परिसङ्घ उत्साहित

१ जेष्ठ २०७६, बुधबार १८:३९

काठमाडौं । नेपाल उद्योग परिसङ्घलगायत निजी क्षेत्रका सङ्घसंस्थाले धेरै पहिलेदेखि माग गर्दै आएको एकल बिन्दु सेवा केन्द्रको व्यवस्थासहित सोको स्थापना र सञ्चालन सरकारले जेठ १ गतेदेखि प्रारम्भ गरेपछि परिसङ्घले खुसी व्यक्त गरेको छ । औद्योगिक व्यवसाय ऐनमा भएको प्रावधानअनुसार धेरै वर्षपछि विशेषतः उद्योग,.....

मादल बनाउने पेशाको संरक्षण

मादल बनाउने पेशाको संरक्षण

१ जेष्ठ २०७६, बुधबार १६:०७

पाल्पा । पाल्पा जिल्लाबाटै लोपोन्मुख अवस्थामा रहेको मादल बनाउने पेशा रामपुर नगरपालिका–८ कटहरटारका रामबहादुर गन्धर्वले सम्हालेका छन् । विगत १७ वर्षदेखि मादल बनाउने र बिक्री गर्ने रामबहादुरले स्याङ्जा तथा पाल्पाका विभिन्न स्थानमा मादल बोकेर पुर्याउने गरेका छन् । उनले भने, “पहिले बुबाले पनि यसै गरेर.....

सुरु भयो नेपाल–इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभ

सुरु भयो नेपाल–इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभ

१ जेष्ठ २०७६, बुधबार १३:१३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित नेपाल–इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभ होटल याक एन्ड यतीमा सुरु भएको छ । भारतीय राजदूतावास र फ्रेन्चाइज इन्डियासँगको सहकार्यमा महासङ्घले सम्मेलन आयोजना गरेको हो । सम्मेलन होटल याक एन्ड यतीमा बिहान १० देखि सुरु भएको हो । सम्मेलनमा.....