कर्पाेरेट/बजार


तारागाउँ रिजेन्सी होटलले सेयरधनीलाई २३ करोड ८३ लाख लाभांश बाँड्ने

तारागाउँ रिजेन्सी होटलले सेयरधनीलाई २३ करोड ८३ लाख लाभांश बाँड्ने

१ जेष्ठ २०७६, बुधबार १२:२९

काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले १२.६ प्रतिशत नगद लाभांश दिने भएको छ । लाभाँश दिने प्रस्ताव पारितका लागि जेठ २४ गते कम्पनीको २२ औं वार्षिक साधारणसभा हुने भएको छ । होटलले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २३ करोड ८३ लाख १४ हजार रुपैयाँ नगद लाभांश बाड्ने प्रस्ताव गरेको हो । कम्पनीको.....

१८ प्रतिशत जनसंख्यामा बीमाको पहुँच, एक वर्षमा थपियो ८ प्रतिशत

१८ प्रतिशत जनसंख्यामा बीमाको पहुँच, एक वर्षमा थपियो ८ प्रतिशत

१ जेष्ठ २०७६, बुधबार १२:२२

काठमाडौं । एक वर्षको अवधिमा बमाको पहुँच ८ प्रतिशत बढेको छ । संरचनागत र संस्थागत सुधारका कारण बीमाको पहुँच बढेको हो । अघिल्लो वर्षसम्म १० प्रतिशत हारहारीमा रहेको बीमा पहुँच अब कुल जनसंख्याको १८ प्रतिशतमा पुगेको नियामक बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले बताए । विकाशित मुलुकमा १०० प्रतिशत बिमाको.....

शिवम सिमेन्टका लगानीकर्ताले कमाए २४१ रुपैयाँ

शिवम सिमेन्टका लगानीकर्ताले कमाए २४१ रुपैयाँ

३१ बैशाख २०७६, मंगलवार १७:४४

काठमाडौं । पछिल्लो समयमा शिवम सिमेन्ट लिमिटेडको सेयर मूल्य उकालो लागेको छ । गत बैशाख ९ गते प्रतिकित्ता ३०५ रुपैयाँमा कारोबार भएको शिवमको सेयर मूल्य बढेर मंगलबार ५४६ रुपैयाँ पुगेको छ । झण्डै ३ साताको अवधिमा शिवमका लगानीकर्ताले २४१ रुपैयाँ नाफा कमाएका छन् । बैशाख ९ गतेदेखि शिवमको सेयर मूल्य निरन्तर बढ्दै.....

नेपाल भारत फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो बुधबारदेखि

नेपाल भारत फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो बुधबारदेखि

३१ बैशाख २०७६, मंगलवार १७:२९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले भारतीय राजदूतावास र फ्रेन्चाइज इन्डियासँगको सहकार्यमा बुधबारबाट काठमाडौंमा नेपाल इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभको आयोजना गर्ने बताएको छ । दुई दिनसम्म चल्ने सो सम्मेलनको उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार गर्नेछन्.....

सिद्धार्थ इन्स्योरेन्सको १५.४८ प्रतिशत बोनस सेयर प्रस्ताव

सिद्धार्थ इन्स्योरेन्सको १५.४८ प्रतिशत बोनस सेयर प्रस्ताव

३१ बैशाख २०७६, मंगलवार १३:३०

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले सेयरधनीलाई १५.४८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सिद्धार्थको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट १३ करोड ४० लाख ८१ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । कम्पनीको चुत्तापुँजी ८६ करोड ५९ करोड १८ लाख रुपैयाँ रहेको.....

प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषमा रहेको प्रमोटर सेयर बिक्री गर्दै, न्युनतम मूल्य २५००

प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषमा रहेको प्रमोटर सेयर बिक्री गर्दै, न्युनतम मूल्य २५००

३१ बैशाख २०७६, मंगलवार ०९:१७

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले नागरिक लगानी कोषमा रहेको संस्थापक सेयर (प्रमोटर) बिक्री गर्ने भएको छ । कम्पनीले कोषमा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । सेयर बिक्री गर्न कम्पनीले प्रस्ताव आह्वान गरेका छ । बैङ्क तथा वित्तीय संस्था, बिमालगायत संस्थागत लगानीकर्तालाई.....

नेपाल चेम्बर अफ कमर्श र कम्बोडियाबीच दुईपक्षिय व्यापारिक र विकास सम्झौता

नेपाल चेम्बर अफ कमर्श र कम्बोडियाबीच दुईपक्षिय व्यापारिक र विकास सम्झौता

३० बैशाख २०७६, सोमबार २०:३४

नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबिच सोमबार नौ बुँदे सम्झौता भएको छ । नेपालका प्रधानमन्त्री के.पी.शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हु सेनको उपस्थितीमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ र कम्बोडिया चेम्बर अफ कमर्शका उपाध्यक्ष लिम हेङ बीच सम्झौता पत्रमा हस्ताक्षर.....

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

३० बैशाख २०७६, सोमबार १६:४५

अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्न बाध्य किसानलाई नेपाल अण्डा उत्पादक सङ्घको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो । सङ्घका अनुसार किसानको फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट २५० तथा मध्यमखालको अण्डा प्रतिक्रेट १८० रूपैयाँ तोकिएको छ । यसअघि ठूलो.....

१०५ करोड नाफाले लगानीकर्ता शिवम् सिमेन्टमा झुम्मिए, एकै दिन ४५ रुपैयाँ बढ्यो

१०५ करोड नाफाले लगानीकर्ता शिवम् सिमेन्टमा झुम्मिए, एकै दिन ४५ रुपैयाँ बढ्यो

३० बैशाख २०७६, सोमबार १५:१४

काठमाडौं । राम्रो नाफा गरेको वित्तीय विवरण प्रकाशित भएपछि लगानीकर्ता शिवम् सिमेन्ट लिमिटेडमा झुम्मिएका छन् । शिवमको सेयर १० प्रतिशत बढेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले सर्किट ब्रेकर लगाएर रोकेको छ । शिवमले चालू आर्थिक वर्षको ९ महिनामा १ अर्ब ५ करोड ८९ लाख रुपैयाँ खुदनाफा गरेको छ । शिवमको एकै.....

सारा ग्रुपले भित्र्यायो मलेसियाको नम्बर वन वेभरेज ‘१०० प्लस’

सारा ग्रुपले भित्र्यायो मलेसियाको नम्बर वन वेभरेज ‘१०० प्लस’

२९ बैशाख २०७६, आईतवार १६:२०

काठमाडौं । सारा ग्रुपले मलेसियाको नम्बर वन आइसोटनिक ड्रिङ्क ‘१०० प्लस’ नेपाली बजारमा भित्र्याएको छ । मलेसिया र सिङ्गापुरमा लोकप्रिय रहेको यो पेयपदार्थ आइतबार नेपालमा सार्वजनिक गरिएको हो । मलेसियाको एफ एन्ड एन कम्पनीको मुख्य उत्पादन ‘१०० प्लस’ले मलेसिया, थाइल्यान्ड र सिङ्गापुरका साथै यसका आसपासका.....