कर्पाेरेट/बजार


फियाटको ‘पुन्टो इभो प्योर’

फियाटको ‘पुन्टो इभो प्योर’

६ मंसिर २०७४, बुधबार १३:१६

नेपालका लागि विश्वकै सातौँ ठूलो अटो निर्माता कम्पनी फियाट क्रिस्लर अटोमोबाइलको आधिकारिक बिक्रेता लाइफ अटोमोबाइलले नयाँ फियाट पुन्टो इभो प्योर नेपाली बजारमा ल्याएको छ । पुन्टो प्योरलाई प्रतिस्थापन गरेर फियाट पुन्टो इभो प्योर फियाट ब्रान्डको इन्ट्री लेभल ह्याचब्याक बनेको छ । नयाँ पुन्टो इभो प्योरमा.....

बर्दियामा सिटिजन्सको शाखा

बर्दियामा सिटिजन्सको शाखा

६ मंसिर २०७४, बुधबार १३:१३

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले आफ्नो ६३औँ शाखा बर्दियाको बढैयाताल मैनापोखरी सञ्चालनमा ल्याएको छ । सोमबार यस बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उक्त बैङ्किङ कारोबारको सुरुवात गरेका हुन् । उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न सङ्घसंस्थाका.....

हिमस्टारका नयाँ एलईडी बल्ब

हिमस्टारका नयाँ एलईडी बल्ब

६ मंसिर २०७४, बुधबार १३:०२

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी बल्ब नेपालको पहिलो अन्तर्राष्ट्रिय स्तरको सीई सर्टिफाइड एलईडी बल्ब हो, जुन नेपालमा सबैभन्दा धेरै बिक्री हुन्छ । नयाँ एलईडी बल्ब १ सय लुमेन्स पर वाटको विशेषतासहित उपलब्ध छ । यसमा उच्च पावर कार्यदक्षता.....

आठौँ वर्षमा फुडमान्डू

आठौँ वर्षमा फुडमान्डू

६ मंसिर २०७४, बुधबार १३:०१

काठमाडौँका विभिन्न उत्कृष्ट रेस्टुरेन्टबाट खानाका परिकार घरदैलोसम्म उपलब्ध गराउने फुडमान्डू प्रालिले आप्mनो सातांै वर्ष पूरा गरेको छ । यस अवसरमा कम्पनीले आप्mनो बेवसाइटको नयाँ संस्करणको शुभारम्भ भएको घोषणासमेत गरेको छ । आगामी दिनमा आफ्नो सेवा अझ गुणस्तरीय बनाउने, कम्पनीसँग आबद्ध रेस्टुरेन्टको सङ्ख्या.....

डाबर रेड जेल नेपाली बजारमा

डाबर रेड जेल नेपाली बजारमा

६ मंसिर २०७४, बुधबार १२:५५

डाबर नेपालले डाबर रेड जेल नेपाली बजारमा ल्याएको छ । आयुर्वेदिक तङ्खवहरु (ल्वाङ, पुदिना, मरिच)को समिश्रण रहेको डाबर रेड जेलले ताजापनका साथै दाँतलाई सुरक्षित राख्ने कम्पनीको भनाइ छ । ‘डाबर रेड जेल यस्तो आयुर्वेदिक जेल हो जसले आयुर्वेदको फाइदा आधुनिक रुपमा उपभोक्तालाई प्रदान गर्छ,’ डाबर नेपालका माकेर्टिङ.....

औरहीमा पनि सिटिजन्सको शाखा

औरहीमा पनि सिटिजन्सको शाखा

६ मंसिर २०७४, बुधबार १२:५०

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले आफ्नो ६६औं शाखा महोत्तरीको औरहीमा सञ्चालनमा ल्याएको छ । बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उक्त शाखाको उद्घाटन गरेका छन् । उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको.....

क्याटर पिलरका उत्पादन मुख्य सहरमा

क्याटर पिलरका उत्पादन मुख्य सहरमा

६ मंसिर २०७४, बुधबार १२:४७

बतास ट्र्याक्टर्स प्रालिले क्याटर पिलर (क्याट)का उत्पादन मुलुकका सबैजसो प्रमुख सहरमा उपलब्ध गराएको छ । कम्पनीले क्याटर पिलरका एक्स्क्याभेटर, ह्विल लोडर, ब्याकहो लोडर ४२६, मोटर ग्रेडर, डोजरलगायत हेभी इक्विपमेन्ट काठमाडौँ, नारायणगढ, बुटवल, नेपालगन्ज, धनगढी, हेटौँडा, इटहरीलगायत सहरमा उपलब्ध गराएको छ । यी.....

एनआईबीएल र एक्सेसबीच सम्झौता

एनआईबीएल र एक्सेसबीच सम्झौता

६ मंसिर २०७४, बुधबार १२:४४

भारतमा रहेका नेपालीलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले नेपाल इन्भेस्टमेन्ट बैङ्क –एनआईबीएल) र भारतस्थित एक्सेस बैङ्कबीच विप्रेषण कारोबार गर्र्नेे सम्झौता भएको छ । भारतमा रहेका नेपालीसँग पैसा हुँदा पनि आवश्यक पर्दा नेपालमा रहेका परिवार तथा आफन्तले रकम लिन नसक्दा समस्यामा परेकाहरुलाई एनआईबीएलको.....

चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्सबीच सम्झौता

चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्सबीच सम्झौता

१६ कार्तिक २०७४, बिहीबार १६:३०

चन्द्रागिरि हिल्स लिमिटेडले प्रवद्र्धन गरेको चन्द्रागिरि केबलकार र टर्किस एयरलाइन्सबीच टिकट खरिदमा छुट लिनेदिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा चन्द्रागिरि हिल्स लिमिटेडका तर्फबाट महाप्रबन्धक अभिषेकविक्रम शाह र टर्किस एयरलाइन्सका तर्फबाट महाप्रबन्धक अब्दुल्हा तुन्सेर केसेचीले हस्ताक्षर.....

विमान किन्न निगमलाई जुट्यो २४ अर्ब

विमान किन्न निगमलाई जुट्यो २४ अर्ब

१६ कार्तिक २०७४, बिहीबार १५:३८

नेपाल वायुसेवा निगमलाई नयाँ विमान खरिद गर्न रकम जुटेको छ । नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले दुई ठूला वाइडबडी जहाज खरिदका लागि ऋण दिने सम्झौता गरेका हुन् । सम्झौताअनुसार दुई संस्थाले निगमलाई १२÷१२ अर्ब रुपैयाँ ऋण दिनेछन् । वाइडबडी विमान खरिद गर्न नेपाल सरकार जमानी बस्ने निर्णयसँगै अर्थ मन्त्रालयले.....