बैङ्किङ


सिटिजन्स बैंकको सीईओमा गणेशराज पोखरेल

सिटिजन्स बैंकको सीईओमा गणेशराज पोखरेल

११ चैत्र २०७५, सोमबार १८:४२

काठमाडौं। सिटिजन्स बैंङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गणेशराज पोखरेल नियुक्त भएका छन्।बैंङ्कको सोमबार बसेको संचालक समितिको बैठकले पोखरेललाई सिइओमा नियुक्ती गरेको हो। उनी कायममुकायम सिइओको जिम्मेवारीमा थिए। यसअघिका सीईओ राजनसिंह भण्डारीको समयावधि सकिएपछि पोखरेलले बैंङ्कको नेतृत्व लिएका.....

दाङ्ग र सल्यानमा आईएमई लाइफ इन्स्योरेन्सको शाखा विस्तार

दाङ्ग र सल्यानमा आईएमई लाइफ इन्स्योरेन्सको शाखा विस्तार

११ चैत्र २०७५, सोमबार १५:५६

चैत । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङ्गको घोराही शाखा मार्फत जीवन बीमा सेवा सुरु गरेको छ । दाङ्गको घोराहीमा आईएमई लाइफ इन्स्योरेन्स शाखाको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । आम सेवाग्राहीहरूलाई.....

सस्तो कर्जा राष्ट्रिय वाणिज्य र नेपाल बैंङ्कको, महंगो सेञ्चुरी कमर्शियलको, कसको कति (सूचिसहित)

सस्तो कर्जा राष्ट्रिय वाणिज्य र नेपाल बैंङ्कको, महंगो सेञ्चुरी कमर्शियलको, कसको कति (सूचिसहित)

९ चैत्र २०७५, शनिबार १६:००

काठमाडौं । सरकार स्वामित्वका दुई वाणिज्य बैंङ्कको कर्जाको ब्याजदर सबैभन्दा सस्तो देखिएको छ । राष्ट्रिय वाणिज्य बैंङ्क र नेपाल बैंङ्कको ब्याजदर अन्य बैंङकको तुलनामा सस्तो देखिएको हो । व्यवसायीले कर्जाको ब्याजदर बढेर १४ प्रतिशतसम्म पुगेको बताइरहँदा यी दुई बैंङ्कबाट १० प्रतिशत भन्दा कम ब्याजदरमा कर्जा.....

साउनयता १५ अर्ब ५८ करोडको ऋणपत्र निष्कासन, सनराइज बैंकले ल्याउदै

साउनयता १५ अर्ब ५८ करोडको ऋणपत्र निष्कासन, सनराइज बैंकले ल्याउदै

९ चैत्र २०७५, शनिबार १०:००

काठमाडौं । थप लगानीका लागि स्रोत जुटाउन सनराईज बैंङ्कले ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने भएको छ । बैंङ्कले वार्षिक १० प्रतिशत ब्याज दिने गरी ऋणपत्र निष्कासन गर्न लागेको हो । ५ वर्षका लागि निष्कासन गर्न लागेको ऋणपत्र २०८० मा परिपक्व हुने छ । ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले बैंङ्कलाई अनुमति.....

ग्लोबल आईएमई बैंङ्कको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार

ग्लोबल आईएमई बैंङ्कको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार

८ चैत्र २०७५, शुक्रबार १४:५८

काठमाडौं । यो साता ग्लोबल आर्ईएमई बैंङ्कको संस्थापक (प्रमोटर) सेयर सबैभन्दा बढी कारोबार भएको छ । बैंङ्कको ९ करोड ३७ लाख २० हजार रुपैयाँ बराबरको ५ लाख ३० हजार कित्ता प्रमोटर सेयर खरिदबिक्री भएको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ करोड ८७ लाख ७० हजार र साइन रेसुङा डेभलपमेन्ट बैंङ्कको ४ करोड.....

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजना मुक्तिनाथ विकास बैङ्कले विक्री गर्ने

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजना मुक्तिनाथ विकास बैङ्कले विक्री गर्ने

८ चैत्र २०७५, शुक्रबार १३:५३

काठमाडौं । मुक्तिनाथ विकास बैङ्क लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । शुक्रबार भएको सम्झौता अनुसार मुक्तिनाथ विकास बैङ्क लिमिटेडले देशभर रहेका आफ्ना १२० शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा योजनाहरु विक्री गर्नेछ । सम्झौतामा.....

प्राथमिक क्षेत्रमा कर्जा प्रवाह नगरे कार्वाही : राष्ट्र बैंक

प्राथमिक क्षेत्रमा कर्जा प्रवाह नगरे कार्वाही : राष्ट्र बैंक

७ चैत्र २०७५, बिहीबार १७:१३

काठमाडौं । प्राथमिक क्षेत्रमा बैंङ्क तथा वित्तीय संस्थाले तोकिएको भन्दा कम कर्जा लगानी गरेपछि नेपाल राष्ट्र बैंङ्क आक्रमक भएको छ । केन्द्रीय बैंङ्कले गत पुसदेखि प्राथमिक क्षेत्रमा तोकिएको कर्जा लगानी नगर्ने बैंङ्क तथा वित्तीय संस्थालाई हर्जना लगाउने भन्दै बिहीबार निर्देशन जारी गरेको छ । केन्द्रीय.....

ग्लोबल आईएमई बैङ्क र नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता

ग्लोबल आईएमई बैङ्क र नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता

७ चैत्र २०७५, बिहीबार १७:१०

काठमाडाैं । ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैङ्कासोरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमईका १ सय ३४ ओटै शाखाहरु मार्फत नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो,.....

गणपति माइक्रोफाइनान्सले पायो आईपीओ निष्कासन अनुमति, ३ करोड ३५ लाखको आउने

गणपति माइक्रोफाइनान्सले पायो आईपीओ निष्कासन अनुमति, ३ करोड ३५ लाखको आउने

७ चैत्र २०७५, बिहीबार १६:०२

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले बिहीबार गणपतिलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । संस्थाले चुत्तापुँजी ३२.३७ प्रतिशत.....

फरार नीरव मोदी लन्डनमा पक्राउ

फरार नीरव मोदी लन्डनमा पक्राउ

७ चैत्र २०७५, बिहीबार १२:०९

एजेन्सी । फरार भारतीय हीरा व्यवसायी नीरव मोदी लन्डनमा पक्राउ परेका छन् । आत्मसमर्पण नगरेका कारण बेल नपाउने मोदीलाई अदालतले बुधबारबाट मार्च २९ सम्म हिरासतमा राख्न भनेको छ । भारतीय कानुन प्रवर्तन निर्देशनालयले उनको सुपर्दगीका लागि आग्रह गरेपछि मङ्गलबार लन्डनको अदालतले नीरव मोदीलाई पक्राऊ आदेश जारी.....