मुख्य समाचार


बीआरआई फोरममा राष्ट्रपति भण्डारीद्वारा सम्बोधन, कनेक्टिभिटीले नेपालमा व्यापार, लगानी र पर्यटनका लागि बाटो खुल्ने विश्वास

बीआरआई फोरममा राष्ट्रपति भण्डारीद्वारा सम्बोधन, कनेक्टिभिटीले नेपालमा व्यापार, लगानी र पर्यटनका लागि बाटो खुल्ने विश्वास

१३ बैशाख २०७६, शुक्रबार १४:०१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई सम्बोधन गरेकी छन् । शुक्रबार बीआरआईर्ला सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको आर्थिक विकासका लागि कनेक्टिभिटी महत्त्वपूर्ण रहेको भन्दै कनेक्टिभिटीसँगै.....

प्राविधिकहरुलाई पुनर्निर्माण प्राधिकरणको चेतावनी–पुनःनिर्माणमा अवरोध गरे कडा कदम चालिने छ

प्राविधिकहरुलाई पुनर्निर्माण प्राधिकरणको चेतावनी–पुनःनिर्माणमा अवरोध गरे कडा कदम चालिने छ

१३ बैशाख २०७६, शुक्रबार १३:३६

काठमाडौं । पुनःनिर्माणमा खटिएका प्राविधिकरुको माग सम्बोधन भइसकेकाले तत्काल पुनःनिर्माको कार्यमा जुट्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्राविधिकहरुलाई निर्देशन दिएको छ । प्राधिकरणले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्राविधिकहरुले उठाएका अतिरिक्त सेवा सुविधालगायतका मागहरु सम्बोधन भैसकेको.....

किसान र उद्योग संरक्षणको नाममा ‘एकाधिकार’

किसान र उद्योग संरक्षणको नाममा ‘एकाधिकार’

१३ बैशाख २०७६, शुक्रबार ०७:४६

काठमाडौं । किसान र स्वदेशी पाउडर प्लान्ट संरक्षणको नाममा कृषि मन्त्री चक्रपाणी खनालले बजारमा ‘एकाधिकार’ कायम गर्न प्रोत्साहन गरेका छन् । मन्त्री खनालले बजारको माग र आपूर्तिको सामान्य ख्याल नै नगरी विदेशबाट धूलो दूध आयात प्रतिबन्ध गरेपछि स्वदेशी उद्योगले ‘एकाधिकार’ जमाएका हुन् । विदेशबाट धूलो दूध.....

एनसेल कर प्रकरण : कर निर्धारण प्रक्रिया यथास्थितिमा राख्न सर्वोच्चको आदेश

एनसेल कर प्रकरण : कर निर्धारण प्रक्रिया यथास्थितिमा राख्न सर्वोच्चको आदेश

१२ बैशाख २०७६, बिहीबार १८:३५

काठमाडौं। ठूला करदाता कार्यालयले गरेको कर निर्धारणविरुद्ध एनसेलले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले ठूला करदाता कार्यालयसँग कर निर्धारणको निर्णयबारे लिखित जवाफ माग्दै आउँदो २४ गते दुवै पक्षलाई छलफलमा.....

बजेटमा पूर्वका उद्योगी/व्यवसायीको सुझाव – ‘संस्थागत डिपोजिटको ब्याज दुई प्रतिशतसम्म कायम हुनुपर्छ’

बजेटमा पूर्वका उद्योगी/व्यवसायीको सुझाव – ‘संस्थागत डिपोजिटको ब्याज दुई प्रतिशतसम्म कायम हुनुपर्छ’

१२ बैशाख २०७६, बिहीबार १७:१४

काठमाडौं । उद्योग सङ्गठन मोरङले संस्थागत डिपोजिटको ब्याज २ प्रतिशतमा कायम गर्न माग गरेको छ । मोरङले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथि सुझाव राख्दै संस्थागत डिपोजिटलाई २ प्रतिशतमा झार्न सुझाएको हो । त्यसैगरी, नेपाल राष्ट्र बैङ्कले तोकेको स्प्रेड रेट जोडेर अधिकतम सिङ्गल डिजिटको ब्याजदर कायम गरी कडाइका.....

पूर्वाधार योजना असफल हुने पाँच कारण, के गर्न सक्छौं त हामी ?

पूर्वाधार योजना असफल हुने पाँच कारण, के गर्न सक्छौं त हामी ?

१२ बैशाख २०७६, बिहीबार १५:५४

एजेन्सी । संयुक्त राष्ट्रसङ्घको दिगो विकासको लक्ष्य प्राप्त गर्न विकासशील मुलुकहरुलाई थप २५ खर्ब अमेरिकी डलरबराबरको कोष आवश्यक पर्दछ । विकासशील मुलुकहरुले आफ्नो संशाधनबाट जम्मा गर्न सक्ने कोषभन्दा यो कोष निकै ठूलो छ । भर्खरै विश्व आर्थिक मञ्चले बोलाएको एउटा विज्ञहरुको टोलीले यो कोषको खाडल पुर्नका.....

एलजी कम्पनीले गृह देश कोरियामै फोन उत्पादन बन्द गर्दै

एलजी कम्पनीले गृह देश कोरियामै फोन उत्पादन बन्द गर्दै

१२ बैशाख २०७६, बिहीबार १३:०५

एजेन्सी । दक्षिण कोरियाको प्रख्यात इलेक्ट्रोनिक्स तथा फोन निर्माणकर्ता कम्पनी एलजीले गृहदेशमा नै निर्माण सेवा बन्द गर्ने भएको छ । समाचार संस्था योनहापलाई उद्रीत गर्दै रोयटर्स समाचार एजेन्सीले प्रकाशित गरेको समाचारअनुसार एलजीले उक्त सेवालाई गृहदेशमा बन्द गरेर भियतनामस्थित आफ्नो पूरानो शाखामै सार्ने.....

टिकटकमाथि भारतको प्रतिबन्ध फुकुवा

टिकटकमाथि भारतको प्रतिबन्ध फुकुवा

१२ बैशाख २०७६, बिहीबार ११:४७

एजेन्सी । एउटा भारतीय स्टेट कोर्टले चर्चित भिडियो सेयरिङ एप टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन आदेश दिएको छ । यससँगै करिब एक सप्ताहसम्म प्रतिबन्धमा परेको टिकटक त्यहाँ पुन सुरु भएको छ । यसअघि तामिलनाडुले सो एपलाई एप्पल र गुगलस्टोरबाट हटाउन आग्रह गरेपछि ती कम्पनीहरुले अदालतको आग्रहबमोजिम टिकटक एप हटाएका.....

आयोजनाको बाँध बनाउन तनहुँ जलविद्युतले गर्यो ग्लोबल टेन्डर, जेठ २६ गते अन्तिम दिन

आयोजनाको बाँध बनाउन तनहुँ जलविद्युतले गर्यो ग्लोबल टेन्डर, जेठ २६ गते अन्तिम दिन

१२ बैशाख २०७६, बिहीबार ०९:५४

काठमाडौं । तनहुँ जलविद्युत आयोजनाले पहिलो प्याकेज अन्र्तगत बाँध निर्माणलगायत अन्य कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेण्डर) आह्वान गरेको छ । प्रवद्र्धक तनहुँ हाइड्रो लिमिटेडले बिहीबार ग्लोबल टेन्डरको आह्वान गरेको हो । बोलपत्र पेश गर्ने अन्तिम दिन जेठ २६ गते अर्थात जुन ९ लाई तोकिएको छ । लगानीकर्ता.....

५४ मेगावाटको सुपरदोर्दी आयोजनाको ४० प्रतिशत काम सकियो, २ वर्षमा बिजुली उत्पादन गर्ने

५४ मेगावाटको सुपरदोर्दी आयोजनाको ४० प्रतिशत काम सकियो, २ वर्षमा बिजुली उत्पादन गर्ने

१२ बैशाख २०७६, बिहीबार ०८:२८

काठमाडौं । पिपल्स हाइड्रोपावर प्राइभेट लिमिटेडले निर्माण गरिरहेको ५४ मेगावाटको सुपरदोर्दी आयोजनाको ४० प्रतिशत काम सकिएको छ । आयोजनाको अब ६० प्रतिशत काम बाँकी छ । आगामी २०७७ असारसम्म बिजुली उत्पादन थाल्ने गरी आयोजनाको काम अघि बढेको आयोजना निर्देशक अर्जुन गौतमले बताए । निर्धारित समयमा आयोजनाको काम सम्पन्न.....