म्यागजिन


अर्थ मन्त्रालयको हस्तक्षेपले बैङ्किङ क्षेत्रमा तनाव

अर्थ मन्त्रालयको हस्तक्षेपले बैङ्किङ क्षेत्रमा तनाव

७ बैशाख २०७६, शनिबार १२:००

सार्वजनिक नीति निर्माण वा व्यावसायिक क्षेत्रमा वहुधा प्रयोग हुने विषय हो, असल अभ्यास । यो एउटा कानुनी वा नीतिगत विषय हो, जुन प्रयोगमा ल्याउँदा विवादरहित वा सर्वस्वीकार्य हुने गर्दछ । यस्तो प्रयोगले सबैभन्दा राम्रो नतिजा निकाल्ने र विभिन्न विकल्पमध्येको सबैभन्दा रोजा विषय नै असल अभ्यास हो । असल अभ्यासले.....

विपद् व्यवस्थापनमा स्वचालित संयन्त्र

विपद् व्यवस्थापनमा स्वचालित संयन्त्र

७ बैशाख २०७६, शनिबार ०८:००

चैत १७ गते अचानक आएको आँधीबेहरीले बारा र पर्सामा २८ जनाको ज्यान गएको छ भने ५ सय जनाभन्दा बढी घाइते छन् । अर्बौं रुपैयाँबराबरको धनमाल क्षति भएको छ । आँधिबेहरीबाट सिर्जित समस्या समाधानमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय नभएको भनेर चर्चा पनि भइरहेको छ । यद्यपि सङ्घीय सरकारले वर्षाअघि नै घटनास्थलमा.....

उद्योग वाणिज्य महासंघको  राजनीतिले ब्याज आन्दाेलन चर्कियाे

उद्योग वाणिज्य महासंघको राजनीतिले ब्याज आन्दाेलन चर्कियाे

४ बैशाख २०७६, बुधबार ०९:२८

१० वर्ष राष्ट्र बैङ्कमा काम गरेका ज्ञानेन्द्रप्रसाद ढुङ्गाना अहिले नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष छन् । नेपाल–बङ्गलादेश बैङ्कको प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उनी २०५८ मा राष्ट्र बैङ्कको उपनिर्देशकमा सेवा प्रवेश गरी २०६८ मा निर्देशक भएर बाहिरिएका थिए । राष्ट्र बैङ्क छाडेपछि करिब ७ महिना नेपाल क्रेडिट.....

२०७५ का हाइलाइट घटना, अस्वीकृत प्रधानन्यायाधीशदेखि ब्याजदर र सेयरबजार आन्दोलनसम्म

२०७५ का हाइलाइट घटना, अस्वीकृत प्रधानन्यायाधीशदेखि ब्याजदर र सेयरबजार आन्दोलनसम्म

१ बैशाख २०७६, आईतवार १२:५९

वर्ष २०७५ सुरु हुँदा सरकार भर्खरै गठन भएको थियो । धेरै जनतामा आशाका किरण देखिएका थिए । अझ सरकारले यातायात क्षेत्रमा भएको सिन्डिकट हटाउने, सरकारी खर्चमा अङ्कुश लगाउने र जनताको आवश्यकतालाई ख्याल गरेर बजेट बनाउने उद्घोष गरेपछि एक प्रकारले जनस्तरमै उत्साह आएको थियो । बजेटपछि भने सरकारले गरेका वाचा पूरा नभएको.....

‘होडबाजीमा ऋण लिनेहरु टाट पल्टिन्छन्’- राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको अन्तर्वार्ता

‘होडबाजीमा ऋण लिनेहरु टाट पल्टिन्छन्’- राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको अन्तर्वार्ता

२८ चैत्र २०७५, बिहीबार १८:३२

बैङ्कहरुमा ऋणयोग्य कोष (लोनेबल फन्ड) छैन भनिन्छ । राष्ट्र बैङ्कले कसरी व्यवस्थापन गर्दै छ ? पछिल्लो समयमा बजारमा लोनेबल फन्ड अभाव छ । मुलुकमा संविधान बनेर कार्यान्वयन भई स्थायी सरकार बनेपछि नेपालीहरु विदेश जानेको सङ्ख्या घट्दो क्रममा छ । मानिसहरु मुलुकमै केही गर्ने अपेक्षासहित विदेश जान छाडेर बैङ्कतिर.....

बैङ्क खोलेर व्यवसाय गर्ने हाेइन

बैङ्क खोलेर व्यवसाय गर्ने हाेइन

२३ चैत्र २०७५, शनिबार ०८:००

बैङ्कले कुनै पनि मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन निकै महङ्खवपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । देशको अर्थतन्त्रलाई गतिशील बनाउन उसको योगदान धेरै हुन्छ । देशको अर्थतन्त्रलाई उकास्न योगदान गरेका बैङ्कहरु कहिलेकाहीँ आफैं सङ्कटमा परेका उदाहरण पनि पाइन्छन् । सन् २००८ मा अमेरिकाका बैङ्कले ठूलो चुनौतीको.....

बैङ्कबाटै ठगिन्छन् सेवाग्राही, ऋणीको सम्पत्तीमा बैङ्कको कुनियत

बैङ्कबाटै ठगिन्छन् सेवाग्राही, ऋणीको सम्पत्तीमा बैङ्कको कुनियत

२० चैत्र २०७५, बुधबार १२:१२

– पाटन फाइनान्सको २०६१ पुस २९ को निर्णय उतारमा बनु अर्यालले ऋण लिएको २ वर्षको अवधिमा साँवातर्फ ५७ हजार ७ सय ११ र ब्याजतर्फ ९४ हजार ७ सय १३ रुपैयाँ सोही फाइनान्सलाई बुझाएको देखिन्छ । ऋण चुक्ता गर्ने अवधि ४ वर्ष राखिए पनि भाखा नआउँदै २ वर्षभित्र अर्यालले सुरक्षण राखिएको सम्पत्ति लिलाम गरी फाइनान्स आफैंले.....

फास्ट ग्रोइङ सिमेन्ट उद्योग 

फास्ट ग्रोइङ सिमेन्ट उद्योग 

१६ चैत्र २०७५, शनिबार १३:००

काठमाडौं । मुलुकमा नुनदेखि सुनसम्म विदेशबाट आयात भइरहेको छ । आफ्नै करेसाबारीमा फल्ने धनियाँदेखि तरकारीमा पनि विदेशीकै भर पर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा निर्माण क्षेत्रका लागि भने खुसीको खबर छ—मुलुक सिमेन्ट उद्योगमा आत्मनिर्भर भएको छ । नेपालमा पहिलो पटक १९७४ मा हिमाल सिमेन्ट स्थापना भएको थियो.....

कृषि क्षेत्रको सुधारमा ‘गेम चेन्जर’ योजना छन् : कृषिमन्त्री खनालसँग अन्तर्वार्ता

कृषि क्षेत्रको सुधारमा ‘गेम चेन्जर’ योजना छन् : कृषिमन्त्री खनालसँग अन्तर्वार्ता

९ चैत्र २०७५, शनिबार १३:००

देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषिक्षेत्रको योगदान २८ प्रतिशत छ । तर यस क्षेत्रमा अपेक्षित लक्ष्य हासिल गर्न सकिएको छैन । किसानले उत्पादन गरेका कृषि उपज उचित मूल्य पाउन नसक्दा बारीमै नष्ट गर्नुपर्ने बाध्यता छ । एकातिर सरकारी अनुदान ठूला योजना हडप्ने गैरकृषकका हातमा पुगेको भने अर्कोतिर सरकारले.....

हवाई सुरक्षामा ध्यान देऊ

हवाई सुरक्षामा ध्यान देऊ

६ चैत्र २०७५, बुधबार १०:००

२०७५ फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेपछि नेपालको हवाई उडानबारे पुनः बहस सुरु भएको छ । सरकारले अधिकारीसहितको हेलिकप्टर दुर्घटनाका विषयमा अध्ययन गर्न पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय.....