राजनीति


अफगान तालिबानसँग कतारमा वार्ता

अफगान तालिबानसँग कतारमा वार्ता

३ मंसिर २०७५, सोमबार १२:३१

अफगान तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा वार्ता गरेको तालिबानी अधिकारीहरुले बताएका छन् । अफगान तालिबानले अमेरिकी अनुमतिका आधारमा कतारमा राजनीतिक कार्यालय खोलेका छन् । कतारमा भएको वार्ताका बारेमा कुनै सन्दर्भ उल्लेख नगरी अमेरिकी दूत खलिलजादले काबुलमा पत्रकारहरुसँग.....

नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

२ मंसिर २०७५, आईतवार १८:३५

गृहमन्त्री रामबहादुर थापाले नागरिकता राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित जोडिएको प्रश्न भएकाले सुझबुझपूर्ण निर्णय आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था समितिले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफललाई कसरी अघि बढाउने.....

लोकतन्त्र र सङ्घीयताको रक्षा गर्न जरुरी

लोकतन्त्र र सङ्घीयताको रक्षा गर्न जरुरी

२ मंसिर २०७५, आईतवार १६:१९

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले सरकारले लोकतन्त्रका खम्बाहरूमाथि आक्रमण गरिरहको आरोप लगाएका छन् । नेपाली काङ्ग्रेसको राजनीतिक प्रस्ताव मस्यौदा सम्बन्धमा राय–सुझाव सङ्कलनका लागि आज यहाँ आयोजित प्रदेश २ स्तरीय कार्यशाला गोष्ठीमा उनले सो आरोप लगाएका हुन् । हिंसा, बलात्कार,.....

सशस्त्रको प्रवक्तामा डीआर्इजी श्रेष्ठ

सशस्त्रको प्रवक्तामा डीआर्इजी श्रेष्ठ

२ मंसिर २०७५, आईतवार १५:२२

सशस्त्र प्रहरी बल मुख्यालयले प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) सुरजकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका गतिविधि तथा सङ्गठनबाट सम्पादित जनसरोकारका विषयहरुलाई जानकारी गराउन डीआईजी श्रेष्ठलाई प्रवक्ता तोकिएको मुख्यालयले.....

चिकित्सा विधेयक पहिलो कार्यसूचीमा

चिकित्सा विधेयक पहिलो कार्यसूचीमा

२ मंसिर २०७५, आईतवार १४:१९

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकका लागि पहिलो व्यावसायिक कार्यसूचीका रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ । उपसमितिको आजको बैठकले उक्त कार्यसूचीको रुपमा समितिको प्रतिवेदन पेश गर्ने गरी उपसमितिले कार्यसम्पादन गर्ने.....

no-image

नेविसङ्घको विवाद टुङ्याउँदै काङ्ग्रेस

२ मंसिर २०७५, आईतवार १३:२९

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय समिति बैठकले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विवाद समाधान गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकले नेविसङ्घको विधान पारित गरी विवाद समाधान गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेविसङ्घको वर्तमान.....

कोलम्बो प्रोसेस बैठकमा सहभागी हुन सकेनन् प्रधानमन्त्री

कोलम्बो प्रोसेस बैठकमा सहभागी हुन सकेनन् प्रधानमन्त्री

३० कार्तिक २०७५, शुक्रबार ११:४२

प्रधानमन्त्री केपी शर्मा ओली आज(शुक्रबार) हुने कोलम्बो प्रोसेसको मन्त्रीस्तरीय बैठकमा सहभागी नहुने भएका छन् । कोलम्बो प्रोसेसको बैठक आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने कार्यक्रम थियो । केही समय अगाडी बिरामी भइ उपचार गराइरहेका ओलीको पूर्ण रुपमा स्वस्थ नभइ बाहिरका कार्यक्रममा नजान डाक्टरको.....

कात्तिक २९ र ३० गते कोलम्बो प्रोसेसको उच्च अधिकारीस्तरीय बैठक

कात्तिक २९ र ३० गते कोलम्बो प्रोसेसको उच्च अधिकारीस्तरीय बैठक

२६ कार्तिक २०७५, सोमबार १६:०३

कात्तिक २९ र ३० गते कोलम्बो प्रोसेसको उच्च अधिकारीस्तरीय बैठक र मन्त्रीस्तरीय परामर्श बैठक आयोजना हुने भएको छ । नेपालसहित १२ मुलुकको सहभागिता रहने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । बैठकमा अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका.....

देवकोटाको जन्मघर सङ्ग्रहालय बन्ने 

देवकोटाको जन्मघर सङ्ग्रहालय बन्ने 

२२ कार्तिक २०७५, बिहीबार १०:१६

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर सङ्ग्रहालय बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीको अग्रसरतामा महाकवि देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले प्रधानमन्त्री निवास बालुवाटारमा.....

अमेरिकी चुनावको पूर्वसन्ध्यामा फेसबुक बन्द

अमेरिकी चुनावको पूर्वसन्ध्यामा फेसबुक बन्द

२० कार्तिक २०७५, मंगलवार १६:२५

अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ अाेटा इन्स्टाग्राम खाता समेत छन् । अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाहरुले रुसीहरुले फेसबुक मार्फत.....