रोजगार


रोजगारीको अवसर, ७५३ अधिकृतको लागि आवदेन खुला(सूचना सहित)

रोजगारीको अवसर, ७५३ अधिकृतको लागि आवदेन खुला(सूचना सहित)

४ माघ २०७५, शुक्रबार १६:५४

काठमाडौ : प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजकको लागि ७५३ जना अधिकृतको लागि आवेदन खुला गरेको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार सूचना जारी गरी १५ दिन भित्रमा आवेदन दिन अनुरोध गरेको छ । एकैपटक सबै स्थानीय तहमा कार्यक्रम संयोजक नियुक्ती गर्ने उद्धेश्यले मन्त्रालयले सूचना जारी गरेको.....

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश ३ बाट

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश ३ बाट

४ माघ २०७५, शुक्रबार १६:३४

हेटौंडा : प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट सुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले उक्त कार्यक्रमका लागि रु तीन अर्ब १० करोड चालू आवमा विनियोजन गरेको छ । चालू आवको नीति तथा कार्यक्रम समावेश भएको उक्त कार्यक्रम यसै आवदेखि शुरु गरिने मन्त्रालयद्वारा.....

अष्ट्रेलियाको मनग्य आम्दानी छाडेर यहाँ गाईपालन

अष्ट्रेलियाको मनग्य आम्दानी छाडेर यहाँ गाईपालन

४ माघ २०७५, शुक्रबार ०९:३८

रत्ननगर । नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गरेर मनग्य आम्दानी गर्नाका साथै केहीलाई लागि रोजगार पनि बनाउन थालेका छन् । दश वर्षअघि नेपालबाट अष्ट्रेलिया पुगेका स्याङ्जा निवासी.....

मलेसियाको रोजगार तत्काल खुलाउन माग

मलेसियाको रोजगार तत्काल खुलाउन माग

३ माघ २०७५, बिहीबार १८:३१

काठमाडौ : लामो समय देखी बन्द रहेको मलेसियाको रोजगारी खुलाउन मेनपावर व्यवसायीका विभिन्न संघसंगठनले माग गरेका छन् । प्रगतीशिल बैदेशिक रोजगार ब्यवसायी मंच नेपाल र बैदेशिक रोजगार ब्यवसायी गणतान्त्रिक मंचले बिहिबार विज्ञप्ती जारी गर्दै तत्काल मलेसियाको रोजगार खुलाउन सरकारसँग माग गरेका हुन् । नेपाल र मलेसियाबीच.....

साउदी सँग श्रम मन्त्रीको प्रस्ताव, घरेलु कामदारको अलग्गै श्रम सम्झौता गरौं

साउदी सँग श्रम मन्त्रीको प्रस्ताव, घरेलु कामदारको अलग्गै श्रम सम्झौता गरौं

३ माघ २०७५, बिहीबार १८:२६

काठमाडौ : श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले साउदी अरेबियासँग घरेलु कामदारको लागि अलग्गै श्रम सम्झौता गर्न प्रस्ताव गरेका छन् । साउदी अरेबियाका राजदुत मुसाद एस ए एल मरुवन सँग बिहिबार भएको भेटमा श्रम मन्त्री विष्टले ठूलो सख्यामा नेपालीहरु घरेलु कामदारको रुपमा रहेकोले उनिहरुको सुरक्षाको.....

चैतबाट बेरोजगारीको सूचीकरण हुने, ७५३ ओटा कार्यक्रम संयोजकका लागि भोलिबाट आवेदन खुल्ने

चैतबाट बेरोजगारीको सूचीकरण हुने, ७५३ ओटा कार्यक्रम संयोजकका लागि भोलिबाट आवेदन खुल्ने

३ माघ २०७५, बिहीबार १६:४६

काठमाडौ । चैतबाट देशभर बेरोजगारीको सूचीकरण हुने भएको छ । फागुनभित्र प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक चयन गरिसक्ने र चैतबाट सूचीकरणको काम सुरु गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी गरेको छ । बेरोजगार युवाहरुको सङ्ख्या तय गरी योग्यताअनुसारको रोजगारी दिलाउने उद्देश्यका साथ.....

नेपालले भन्याे- सरकारमार्फत कामदार पठाऊँ

नेपालले भन्याे- सरकारमार्फत कामदार पठाऊँ

३ माघ २०७५, बिहीबार १२:५४

काठमाडौं : नेपालले जापानमा सरकारमार्फत कामदार पठाउने प्रस्ताव राखेको छ । भाषा परीक्षामार्फत वर्किङ भिसामा जापानले कामदार लैजाने भएपछि आवश्यक प्रक्रियाका लागि बुधबार दुईपक्षीय छलफल भएको थियो । कामदार पठाउने प्रक्रिया टुङ्ग्याउन नेपाल र जापानले प्राविधिक समूह गठन गरेको थियो । नेपालका तर्फबाट श्रम,.....

जापानमा नेपाली कामदार पठाउन बाटो खुल्दै, बुधबार दुईपक्षीय वार्ता हुँदै

जापानमा नेपाली कामदार पठाउन बाटो खुल्दै, बुधबार दुईपक्षीय वार्ता हुँदै

१ माघ २०७५, मंगलवार १६:५५

काठमाडौं : जापानमा नेपाली कामदार लैजाने विषयमा मङ्गलबार दुईपक्षीय वार्ता हुने भएको छ । भाषा परीक्षामार्फत जापानले आगामी अप्रिलदेखि कामदार लैजाने तयारी गर्न प्राविधिक समूह काठमाडौं आइपुगेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले कामदार लैजाने विषयमा द्विपक्षीय.....

श्रम स्वीकृतिको सेवा पोखरामा पनि

श्रम स्वीकृतिको सेवा पोखरामा पनि

२५ पुष २०७५, बुधबार १४:५३

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गण्डकी प्रदेशको राजधानी पोखराबाट पनि श्रम स्वीकृति दिने भएको छ । पोखराको सहिदचोकमा रहेको श्रम तथा रोजगार कार्यालयले भोलि बिहीबारदेखी सेवा सुरु हुने जनाएको छ । श्रम स्वीकृतिको सुरुआत श्रममन्त्री गोकर्ण विष्ट र मन्त्रालयका सचिव महेशप्रसाद दहालले.....

एमसिए नेपालको कार्यकारी निर्देशकमा खड्गबहादुर विष्ट नियुक्त, प्रसारण लाइनलाई समयमै सम्पन्न गर्ने

एमसिए नेपालको कार्यकारी निर्देशकमा खड्गबहादुर विष्ट नियुक्त, प्रसारण लाइनलाई समयमै सम्पन्न गर्ने

२४ पुष २०७५, मंगलवार २१:२५

काठमाडौ । मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल (एमसिए) को कार्यकारी निर्देशकमा खड्गबहादुर विस्ट नियुक्त भएका छन् । सरकारले खुल्ला प्रतिस्पर्धाबाट विष्टलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो । मिलेनियम च्यालेन्ज एकाउण्ट नेपालको सञ्चालक समितिको अध्यक्षता अर्थ मन्त्रालयका सचिवले गर्ने व्यवस्था छ.....