विचार


३ महिनाभित्र रेल खरिद गरी सञ्चालनमा ल्याउँछौं—रेल विभागका महानिर्देशक मिश्रको विचार

३ महिनाभित्र रेल खरिद गरी सञ्चालनमा ल्याउँछौं—रेल विभागका महानिर्देशक मिश्रको विचार

११ बैशाख २०७६, बुधबार ११:०४

म विभागमा आएको धेरै भएको छैन । त्यही ६–७ महिना भएको छ । यो छोटो अवधिमा धेरै उपलब्धि समीक्षा गर्नुपर्ने बेला त भएको छैन । तर, यसअघिका कामलाई तीव्रता दिँदै केही महत्वपूर्ण उपलब्धि भने पक्कै भएका छन् । पहिलो कुरा जनकपुर–जनयनगर कुर्था रेललाई पूरा गर्न सफल भएका छौं । हाम्रा तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया.....

बजेट बहस

बजेट बहस

९ बैशाख २०७६, सोमबार १८:०५

आगामी आर्थिक वर्ष २०७६/७७ को सङ्घीय बजेट सार्वजनिक गर्न ३७ दिन मात्रै बाँकी छ । संवैधानिक व्यवस्थाअनुसार सङ्घीय सरकारले हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्छ भने प्रदेश सरकारले असार १ गते र स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउने प्रावधान छ । स्थानीय तहका केहीबाहेक अधिकांशले तोकेकै मितिमा बजेट ल्याउने.....

बीआरआईबाट पाकिस्तानले ७० अर्ब डलर लग्यो, नेपालले ल्याउन सकेन किन ?

बीआरआईबाट पाकिस्तानले ७० अर्ब डलर लग्यो, नेपालले ल्याउन सकेन किन ?

८ बैशाख २०७६, आईतवार १०:१६

हाम्रो आन्तरिक स्रोत परिचालनबाट मात्र विकास सम्भव छैन । देशको अर्थतन्त्र सानो छ, तर आवश्यकता धेरै छन् । यस्तो अवस्थामा तीव्र आर्थिक विकास गर्न हाम्रो स्रोतले मात्र पुग्दैन र वाह्य लगानी चाहिएको छ । पहिलो लगानी भनेको सरकार र सरकारबीच (जीटुजी) मार्फत कुन फन्ड छिटो पाइन्छ त्यसलाई लिनुपर्छ । तत्काल चीनबाट.....

अर्थ मन्त्रालयको हस्तक्षेपले बैङ्किङ क्षेत्रमा तनाव

अर्थ मन्त्रालयको हस्तक्षेपले बैङ्किङ क्षेत्रमा तनाव

७ बैशाख २०७६, शनिबार १२:००

सार्वजनिक नीति निर्माण वा व्यावसायिक क्षेत्रमा वहुधा प्रयोग हुने विषय हो, असल अभ्यास । यो एउटा कानुनी वा नीतिगत विषय हो, जुन प्रयोगमा ल्याउँदा विवादरहित वा सर्वस्वीकार्य हुने गर्दछ । यस्तो प्रयोगले सबैभन्दा राम्रो नतिजा निकाल्ने र विभिन्न विकल्पमध्येको सबैभन्दा रोजा विषय नै असल अभ्यास हो । असल अभ्यासले.....

विपद् व्यवस्थापनमा स्वचालित संयन्त्र

विपद् व्यवस्थापनमा स्वचालित संयन्त्र

७ बैशाख २०७६, शनिबार ०८:००

चैत १७ गते अचानक आएको आँधीबेहरीले बारा र पर्सामा २८ जनाको ज्यान गएको छ भने ५ सय जनाभन्दा बढी घाइते छन् । अर्बौं रुपैयाँबराबरको धनमाल क्षति भएको छ । आँधिबेहरीबाट सिर्जित समस्या समाधानमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय नभएको भनेर चर्चा पनि भइरहेको छ । यद्यपि सङ्घीय सरकारले वर्षाअघि नै घटनास्थलमा.....

उत्पादनशील कर्जा ९ र व्यापारिक कर्जा १२ प्रतिशतभन्दा माथि हुन्छ

उत्पादनशील कर्जा ९ र व्यापारिक कर्जा १२ प्रतिशतभन्दा माथि हुन्छ

६ बैशाख २०७६, शुक्रबार १८:०३

ब्याजदर बढी भयो भनेर उद्योग व्यवसायीहरुका माग आए, समस्या पनि देखियो । समस्या आइसकेपछि त्यहाँबाट उम्किने कुरा हुँदैन र राष्ट्र बैङ्कले पनि उद्योगी/व्यवसायीसँग वार्तामा नबस्ने भन्ने कुरा आउँदैन । अर्कोतिर राष्ट्र बैङ्क उद्योगी/व्यवसायीसँग बस्दैमा ब्याजदर हस्तक्षेप/नियन्त्रण गर्न खोजेको भन्ने हुँदैन.....

जति वेरुजु देखाउन सक्यो महालेखाले त्यति नै आफनो उपलब्धी ठान्छ : भीम उपाध्याय

जति वेरुजु देखाउन सक्यो महालेखाले त्यति नै आफनो उपलब्धी ठान्छ : भीम उपाध्याय

५ बैशाख २०७६, बिहीबार १८:३१

बेरूजु बढ्नुमा खर्च गर्ने वा आम्दानी गर्ने निकायहरूको कमजोरीको कारणले भन्दा बढी महालेखा परीक्षकको कार्यलयको मनपरिका कारणले हुने गरेका छन् । महालेखाले आफूलाई जति बढी बेरूजु देखाउने प्रतिवेदन दिन सक्यो त्यति ठूलो उपलव्धी हासिल भएको ठान्ने गर्छ । जुन कुराको बेरूजु लेख्नै पर्दैन, लेख्नु हुदैन त्यसमा काल्पनिक.....

आफ्नो चिन्ता कि अरुको डाह !

आफ्नो चिन्ता कि अरुको डाह !

२ बैशाख २०७६, सोमबार १८:०३

नेपालको आधिकारिक पात्रोअनुसार विसंं २०७५ हामीबाट बिदा भइसकेको छ । यस वर्ष धेरैले अपेक्षा गरेजस्तो भएन पनि होला । कतिपयको सोचेभन्दा राम्रो परिणाम प्राप्त भयो नै होला । तर, २०७६ सुरु भएकै दिन अशुभ समाचारले ठाउँ लियो । लुक्लामा एकाबिहानै समिट एयरको विमान दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने सर्लाहीमा.....

लगानी टिप्स दिनेले सेयरबाट कति कमाए, सोध्नुभयो ?

लगानी टिप्स दिनेले सेयरबाट कति कमाए, सोध्नुभयो ?

२५ चैत्र २०७५, सोमबार १७:४५

युनियन हाइड्रोेपावर कम्पनीले सर्वसाधारणलाई जारी गरेको ३२ लाख ८६ हजार ९ सय ३७ कित्ता सेयर छिटोमा मिति २०७५ चैत १७ गतेसम्म बिक्री नभएपछि २०७६ वैशाख १२ सम्मका लागि खुला छ । तर, युनियन हाइड्रोपछि सार्वजनिक निष्कासन भएको हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ८५ हजार कित्ताका लागि छिटोमा चैत २५ गतेसम्म समय रहे.....

मौसम परिवर्तन सुरक्षा खतरा पनि हो, यसमा सतर्क हुनैपर्छ

मौसम परिवर्तन सुरक्षा खतरा पनि हो, यसमा सतर्क हुनैपर्छ

१९ चैत्र २०७५, मंगलवार १४:१९

एजेन्सी । करिब तीन वर्षको निरन्तर दुविधापछि वल्र्ड इकोनोमिक फोरमको ग्लोबल रिस्क रिपोर्टले वैश्विक व्यापार तथा उद्योगका लागि मौसम परिवर्तनलाई सबैभन्दा घाटत खतराका रुपमा पहिचान गरेको छ । सो प्रतिवेदनमा मौसम ‘मिटिगेसन’ र ‘एडप्टेसन’को असफलताले जल सङ्कट तथा प्राकृतिक प्रकोप उत्पन्न हुने र त्यसले विश्वभरको.....