क्यापिटल विशेष


एसएमपी आयात प्रतिबन्धको असर : पाउडर उद्योग मालामाल, टाट पल्टिँदै बिस्कुट इन्डस्ट्रिज

एसएमपी आयात प्रतिबन्धको असर : पाउडर उद्योग मालामाल, टाट पल्टिँदै बिस्कुट इन्डस्ट्रिज

१२ बैशाख २०७६, बिहीबार १३:०२

काठमाडौं । कृषिमन्त्री चक्रपाणि खनालले गत असोजमा स्किम्ड मिल्क पाउडर (धूलो दूध) आयातमा प्रतिबन्ध लगाएपछि स्वदेशी पाउडर उद्योगको ‘एकाधिकार’ बढेको छ भने बिस्कुट इन्डस्ट्रिज टाट पल्टिने अवस्थामा पुगेका छन् । डेरी क्षेत्रका केही उद्योगीको उक्साहटमा कृषिमन्त्री खनालले धूलो दूध आयातमा प्रतिबन्ध लगाएपछि.....

३ महिनाभित्र रेल खरिद गरी सञ्चालनमा ल्याउँछौं—रेल विभागका महानिर्देशक मिश्रको विचार

३ महिनाभित्र रेल खरिद गरी सञ्चालनमा ल्याउँछौं—रेल विभागका महानिर्देशक मिश्रको विचार

११ बैशाख २०७६, बुधबार ११:०४

म विभागमा आएको धेरै भएको छैन । त्यही ६–७ महिना भएको छ । यो छोटो अवधिमा धेरै उपलब्धि समीक्षा गर्नुपर्ने बेला त भएको छैन । तर, यसअघिका कामलाई तीव्रता दिँदै केही महत्वपूर्ण उपलब्धि भने पक्कै भएका छन् । पहिलो कुरा जनकपुर–जनयनगर कुर्था रेललाई पूरा गर्न सफल भएका छौं । हाम्रा तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया.....

बजेट बहस

बजेट बहस

९ बैशाख २०७६, सोमबार १८:०५

आगामी आर्थिक वर्ष २०७६/७७ को सङ्घीय बजेट सार्वजनिक गर्न ३७ दिन मात्रै बाँकी छ । संवैधानिक व्यवस्थाअनुसार सङ्घीय सरकारले हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्छ भने प्रदेश सरकारले असार १ गते र स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउने प्रावधान छ । स्थानीय तहका केहीबाहेक अधिकांशले तोकेकै मितिमा बजेट ल्याउने.....

बीआरआईबाट पाकिस्तानले ७० अर्ब डलर लग्यो, नेपालले ल्याउन सकेन किन ?

बीआरआईबाट पाकिस्तानले ७० अर्ब डलर लग्यो, नेपालले ल्याउन सकेन किन ?

८ बैशाख २०७६, आईतवार १०:१६

हाम्रो आन्तरिक स्रोत परिचालनबाट मात्र विकास सम्भव छैन । देशको अर्थतन्त्र सानो छ, तर आवश्यकता धेरै छन् । यस्तो अवस्थामा तीव्र आर्थिक विकास गर्न हाम्रो स्रोतले मात्र पुग्दैन र वाह्य लगानी चाहिएको छ । पहिलो लगानी भनेको सरकार र सरकारबीच (जीटुजी) मार्फत कुन फन्ड छिटो पाइन्छ त्यसलाई लिनुपर्छ । तत्काल चीनबाट.....

उद्दण्ड वीरगन्ज, सभ्य भैरहवा

उद्दण्ड वीरगन्ज, सभ्य भैरहवा

३ बैशाख २०७६, मंगलवार १०:००

भैरहवा । आजभन्दा १२ वर्षअघिसम्म उद्योगीको पहिलो रोजाईमा पर्ने गर्थ्याे – वीरगन्ज । नयाँ उद्योग खोल्न होस् वा उद्योगीलाई उद्योग सञ्चालनका लागि प्रोत्साहन नै किन नहोस्, हरेक उद्योगीले ‘रिकमेन्ड’ गर्ने क्षेत्र हो, वीरगन्ज । ठूलो क्षेत्रफल, उद्योग सञ्चालनका लागि पर्याप्त मात्रामा सुविधा भएकै कारण उद्योगीको.....

आफ्नो चिन्ता कि अरुको डाह !

आफ्नो चिन्ता कि अरुको डाह !

२ बैशाख २०७६, सोमबार १८:०३

नेपालको आधिकारिक पात्रोअनुसार विसंं २०७५ हामीबाट बिदा भइसकेको छ । यस वर्ष धेरैले अपेक्षा गरेजस्तो भएन पनि होला । कतिपयको सोचेभन्दा राम्रो परिणाम प्राप्त भयो नै होला । तर, २०७६ सुरु भएकै दिन अशुभ समाचारले ठाउँ लियो । लुक्लामा एकाबिहानै समिट एयरको विमान दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने सर्लाहीमा.....

२०७५ का हाइलाइट घटना, अस्वीकृत प्रधानन्यायाधीशदेखि ब्याजदर र सेयरबजार आन्दोलनसम्म

२०७५ का हाइलाइट घटना, अस्वीकृत प्रधानन्यायाधीशदेखि ब्याजदर र सेयरबजार आन्दोलनसम्म

१ बैशाख २०७६, आईतवार १२:५९

वर्ष २०७५ सुरु हुँदा सरकार भर्खरै गठन भएको थियो । धेरै जनतामा आशाका किरण देखिएका थिए । अझ सरकारले यातायात क्षेत्रमा भएको सिन्डिकट हटाउने, सरकारी खर्चमा अङ्कुश लगाउने र जनताको आवश्यकतालाई ख्याल गरेर बजेट बनाउने उद्घोष गरेपछि एक प्रकारले जनस्तरमै उत्साह आएको थियो । बजेटपछि भने सरकारले गरेका वाचा पूरा नभएको.....

लगानी टिप्स दिनेले सेयरबाट कति कमाए, सोध्नुभयो ?

लगानी टिप्स दिनेले सेयरबाट कति कमाए, सोध्नुभयो ?

२५ चैत्र २०७५, सोमबार १७:४५

युनियन हाइड्रोेपावर कम्पनीले सर्वसाधारणलाई जारी गरेको ३२ लाख ८६ हजार ९ सय ३७ कित्ता सेयर छिटोमा मिति २०७५ चैत १७ गतेसम्म बिक्री नभएपछि २०७६ वैशाख १२ सम्मका लागि खुला छ । तर, युनियन हाइड्रोपछि सार्वजनिक निष्कासन भएको हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ८५ हजार कित्ताका लागि छिटोमा चैत २५ गतेसम्म समय रहे.....

साउथ एसियाको पायोनियर निर्माण कन्सल्टेन्सी माइनहार्टको नेपाल प्रवेश, अध्यक्ष नासिम भन्छन्— नेपाल परिवर्तनका लागि प्रतिबद्ध छ

साउथ एसियाको पायोनियर निर्माण कन्सल्टेन्सी माइनहार्टको नेपाल प्रवेश, अध्यक्ष नासिम भन्छन्— नेपाल परिवर्तनका लागि प्रतिबद्ध छ

२० चैत्र २०७५, बुधबार १६:१४

काठमाडौं । विश्वका १८ देशका ४७ सहरमा कार्यालय रहेको प्रख्यात निर्माण कम्पनी माइनहार्ट नेपालमा प्रवेश गरेको छ । सिङ्गापुरमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय निर्माण परामर्शदाताले नेपालमा लगानी सम्मेलनको अवसरमा आफ्नो उपस्थिति जनाएको हो । माइनहार्टले सिभिल र पूर्वाधार, शहरी विकास योजना, संरचनागत इन्जिनियरिङ,.....

बैङ्कबाटै ठगिन्छन् सेवाग्राही, ऋणीको सम्पत्तीमा बैङ्कको कुनियत

बैङ्कबाटै ठगिन्छन् सेवाग्राही, ऋणीको सम्पत्तीमा बैङ्कको कुनियत

२० चैत्र २०७५, बुधबार १२:१२

– पाटन फाइनान्सको २०६१ पुस २९ को निर्णय उतारमा बनु अर्यालले ऋण लिएको २ वर्षको अवधिमा साँवातर्फ ५७ हजार ७ सय ११ र ब्याजतर्फ ९४ हजार ७ सय १३ रुपैयाँ सोही फाइनान्सलाई बुझाएको देखिन्छ । ऋण चुक्ता गर्ने अवधि ४ वर्ष राखिए पनि भाखा नआउँदै २ वर्षभित्र अर्यालले सुरक्षण राखिएको सम्पत्ति लिलाम गरी फाइनान्स आफैंले.....