संसार


भारती एयरटेललाई विस्थापन गर्न रिलायन्स जियो एक पाइला पछाडि, दोस्रो ठूलो दूरसञ्चार कम्पनी बन्ने होडमा

भारती एयरटेललाई विस्थापन गर्न रिलायन्स जियो एक पाइला पछाडि, दोस्रो ठूलो दूरसञ्चार कम्पनी बन्ने होडमा

१५ बैशाख २०७६, आईतवार ०७:००

एजेन्सी । भारतको दोस्रो ठूलो दूरसञ्चार कम्पनीका रुपमा भारती एयरटेलको स्थान लिन अब मुकेश अम्बानीको रिलायन्स जियो केही इन्च मात्र पछाडि छ । टीआरएआईको पछिल्लो तथ्याङ्कले देखाएअनुसार प्रयोगकर्ताका आधारमा देशकै दोस्रो ठूलो दूरसञ्चार कम्पनी भारती एयरटेललाई रिलायन्स जियोले झिनो अन्तरले पछ्याई रहेको छ । २०१९.....

किम जङ–अन–अमेरिकाले ‘गलत मनसाय’ राखेको उत्तर कोरियाको आरोप

किम जङ–अन–अमेरिकाले ‘गलत मनसाय’ राखेको उत्तर कोरियाको आरोप

१३ बैशाख २०७६, शुक्रबार १२:०६

बीबीसी । उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भियतनामको हानोइमा भएको शिखरवार्ताका बेलामा गलत मनसायु राखेको आरोप लगाएको कोरियाली समाचार संस्थाले जनाएको छ। उनले कोरियाली प्रायद्वीपको शान्ति पूर्णरूपमा वाशिङ्गटनमा भर पर्ने पनि बताएका छन्। किमले बिहीवार रुसको सुदूरपूर्वी.....

इन्डिगो विमानमा कार्यरत महिला पाइलटमाथि सिनियर पाइलटबाटै यौन हिंसा

इन्डिगो विमानमा कार्यरत महिला पाइलटमाथि सिनियर पाइलटबाटै यौन हिंसा

१३ बैशाख २०७६, शुक्रबार ११:५१

एजेन्सी । विमान कम्पनी इन्डिगोमा कार्यरत एक महिला पाइलटले आफूमाथि सिनियर पाइलटले यौन हिंसा गरेको आरोप लगाएकी छिन् । उनले आफूमाथि यौन हिंसा गरेको आरोप लगाउँदै सिनियर पाइलटमाथि नयाँदिल्लीस्थित प्रहरीमा उजुरी दिएकी छिन् । सिनियर पाइलटले तातो पानी ल्याउन लगाएको र आफूले पानी लिएर गएपछि सेल्फी फोटो खिच्ने.....

शृङ्खलाबद्ध विस्फोटपछि श्रीलङ्का सरकारले सामाजिक सञ्जालमा किन प्रतिबन्ध लगायो ?

शृङ्खलाबद्ध विस्फोटपछि श्रीलङ्का सरकारले सामाजिक सञ्जालमा किन प्रतिबन्ध लगायो ?

११ बैशाख २०७६, बुधबार १४:१८

बीबीसी । श्रीलङ्कामा शृङ्खलाबद्ध विस्फोटनको केही समयपछि मिथ्या समाचार फैलिन थालेपछि सरकारले समाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कठोर निर्णय लियो। ुमिथ्या समाचारलाई फैलनुबाट रोक्न फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, युट्युब, स्न्यापच्याट र भाइबरमाथि प्रतिबन्ध लगाइयो। सरकारले त्यो प्रतिबन्ध कहिले हट्छ.....

आईएसले सार्वजनिक गर्यो श्रीलङ्का हमलाका कथित आक्रमणकारीको तस्बिर

आईएसले सार्वजनिक गर्यो श्रीलङ्का हमलाका कथित आक्रमणकारीको तस्बिर

११ बैशाख २०७६, बुधबार १३:५७

एजेन्सी । आतङ्कवादी सङ्गठन इस्लामिक स्टेट (आईएस)ले श्रीलङ्कामा भएको शृङ्खलाबद्ध बम विस्फोटको जिम्मेवारी लिँदै मङ्गलबार एउटा तस्बिर सार्वजनिक गरेको छ । जसमा आठजना व्याक्तिको तस्बिर रहेको छ । समूहले ती व्याक्ति श्रीलंकामा विस्फोटन गर्ने संदिग्ध भनी दाबी गरेको छ । इस्टर आइतबार भएको उक्त हमलामा ३२१ जना.....

वर्षको पहिलो चौमासिकमा ट्विटरको आय र सक्रिय प्रयोगकर्ता अपेक्षाभन्दा उच्च

वर्षको पहिलो चौमासिकमा ट्विटरको आय र सक्रिय प्रयोगकर्ता अपेक्षाभन्दा उच्च

११ बैशाख २०७६, बुधबार १३:१४

एजेन्सी । २०१९ को पहिलो चौमासिकमा सामाजिक सञ्जाल कम्पनी ट्विटरको आय अपेक्षा गरिएको भन्दा पनि राम्रो भएको र मासिक सक्रिय प्रयोगकर्ताको संख्या पनि अद्भुत रुपमा उच्च रहेको बताएको छ । ट्विटरले मंगलबार सार्वजनिक गरेको आफ्नो रिपोर्टमा त्यस्तो बताइएको हो । केही वर्षसम्म सुस्त प्रयोगकर्ताको संख्या रहेको ट्विटरको.....

शृङ्खलाबद्ध विष्फोटः न्यूजिल्यान्डको हमलाको जवाफ भएको श्रीलङ्काको भनाइ

शृङ्खलाबद्ध विष्फोटः न्यूजिल्यान्डको हमलाको जवाफ भएको श्रीलङ्काको भनाइ

१० बैशाख २०७६, मंगलवार १५:४७

एजेन्सी । श्रीलङ्कामा भएको शृङ्खलाबद्ध आक्रमणको पछाडि न्युजिल्यान्डको मस्जिदमा भएको हमलाको जवाफ भएको एउटा सुरुआती जाँचले देखाएको छ । श्रीलङ्काका उपरक्षामन्त्रीले मङ्गलबार एक बयानमार्फत त्यस्तो बताएका हुन् । श्रीलङ्काको सरकारले देशका होटल तथा गिरजाघरमा भएको शृङ्खलाबद्ध हमलाको सम्बन्ध न्युजिल्यान्डस्थित.....

श्रीलङ्का आक्रमण अपडेटः मृतकको सङ्ख्या २९० पुग्यो, सुरक्षा निकायमाथि छानबिनको माग

श्रीलङ्का आक्रमण अपडेटः मृतकको सङ्ख्या २९० पुग्यो, सुरक्षा निकायमाथि छानबिनको माग

९ बैशाख २०७६, सोमबार १२:१७

बीबीसी । आइतवार श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटमा मारिनेहरूको सङ्ख्या २९० पुगेको छ। प्रहरीले २४ जनालाई गिरफ्तार गरे पनि सरकारले आक्रमणकारीको पहिचान गरेको छैन। आक्रमणमा ५०० जना घाइते भएको र दर्जनौं विदेशीहरू मारिएको बताइएको छ। सूरक्षा निकायमाथि कारबाहीको माग श्रीलङ्काका प्रधानमन्त्री रनिल.....

श्रीलङ्का विस्फोटनः श्रीलङ्का जाने पर्यटकलाई परराष्ट्रको चेतावनी

श्रीलङ्का विस्फोटनः श्रीलङ्का जाने पर्यटकलाई परराष्ट्रको चेतावनी

८ बैशाख २०७६, आईतवार १६:४५

एजेन्सी । श्रीलङ्कामा शृङ्खलाबद्ध बम विस्फोट भएपछि त्यहाँको परराष्ट्र मन्त्रालयले श्रीलङ्कामा रहेका पर्यटक र त्यहाँ जाने योजनामा रहेका अन्य पर्यटकलाई चेतावनी जारी गरेको छ । आइतबार पछिल्लो पटक भएको आठौं विस्फोटमा ३५ जना पर्यटकको मृत्यु भएपछि श्रीलङ्काको परराष्ट्र मन्त्रालयले त्यस्तो चेतावनी जारी.....

श्रीलंका आक्रमण अपडेटः मृतकको संख्या १३८ पुग्यो, २०० बढी घाइते (भिडियोसहित)

श्रीलंका आक्रमण अपडेटः मृतकको संख्या १३८ पुग्यो, २०० बढी घाइते (भिडियोसहित)

८ बैशाख २०७६, आईतवार १२:५३

एजेन्सी । श्रीलंकाको गिर्जाघर र होटलहरुमा भएको विस्फोटनमा परि मृत्यु हुनेको संख्या १३८ पुगेको छ । विभिन्न तीनओटा गिर्जाघर र तीनओटा होलटहरुलाई लक्षित गरी भएको बम विस्फोटमा परि मृत्यु हुनेको संख्या बढेर १३८ पुगेको नेश्नल हस्पिटलका निर्देशकलाई उद्रीत गर्दै श्रीलंकाको अनलाइन मिडिया डेल्ली मिररले बताएको.....