समाचार


सिराहमा गोलि चल्यो, एक घाइते

सिराहमा गोलि चल्यो, एक घाइते

४ माघ २०७५, शुक्रबार १४:५९

काठमाडौ : सिराहको सुपचैैनामा प्रहरीको गोलि लागि एक व्यक्ति घाइते भएका छन् । विभिन्न घटनामा संलग्न भएको आरोपमा पक्राउ गर्न खोज्दा प्रहरी माथीनै आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलि लागि प्रमोद यादव घाइते भएका हुन् । घटनास्थलबाट एक थान पेस्तोल फेला पारेको छ । घाइते यादवको खुट्टामा चोट लागेको र सिराहमै.....

बिजौरी बलात्कार काण्डका मुख्य अभियुक्त पक्राउ

बिजौरी बलात्कार काण्डका मुख्य अभियुक्त पक्राउ

४ माघ २०७५, शुक्रबार १३:३४

काठमाडौं : दाङ तुलसीपुरकी कल्पना खनालको बलात्कार एवम् हत्याकाण्डका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलीले घटनाका मुख्य अभियुक्त तुलसीपुर उपमहानगरपालिका–१८ का ३१ वर्षीय विष्णु चौधरीलाई समातेको हो । जिल्ला अदालत, दाङले चौधरीलाई २०७२ फागुन ३० गतेको फैसलामा.....

अनलाइनमार्फत बस टिकट काट्नेको सङ्ख्या बढ्दो

अनलाइनमार्फत बस टिकट काट्नेको सङ्ख्या बढ्दो

४ माघ २०७५, शुक्रबार १२:१७

अनलाइनमार्फत बसको टिकट काट्न सकिने सेवा शुरू भएपछि यसतर्फ यात्रुको आकर्षण बढ्दै गएको छ । आधुनिक प्रविधिको प्रयोगबाट पछिल्ला दिनमा सेवाग्राहीले थप सुविधा प्राप्त गर्दै आएका छन् । अनलाइनमार्फत बसको टिकट काट्न सकिने प्रविधि निर्माण गरेको बससेवा डटकमका अनुसार अहिले दैनिक करीब ५०० जनाले अनलाइनमार्फत.....

तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार

तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार

४ माघ २०७५, शुक्रबार १२:०८

बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ । सिमलघारी निवासी सुमन पुन, जयराम पुन र विकास परियारलाई पाँच वर्षपछि पारिवारिक पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । विसं.....

विद्युत चोरी गर्ने ४१ कारबाहीमा

विद्युत चोरी गर्ने ४१ कारबाहीमा

४ माघ २०७५, शुक्रबार ११:००

लमही । चालू आर्थिक वर्षको अहिलेसम्म नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत चोरी गर्ने ४१ लाई कारवाही गरेको छ । चालू आर्थिक वर्षको माघसम्म पोलबाट विद्युत् हुकिङ गरेर घरायसी प्रयोजनमा ल्याउने ४१ जनाको घरमा छापामारी घरधनीलाई पक्राउ गरिएको उक्त केन्द्र प्रमुख दीपकजङ्ग चौधरीले बताए.....

तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार

तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार

४ माघ २०७५, शुक्रबार १०:३०

राँझा । बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ । सिमलघारी निवासी सुमन पुन, जयराम पुन र विकास परियारलाई पाँच वर्षपछि पारिवारिक पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए.....

पोखरामा एक बाबुद्वारा घाँटी रेटेर छोराका हत्या, गर्भवती श्रीमती घाइते

पोखरामा एक बाबुद्वारा घाँटी रेटेर छोराका हत्या, गर्भवती श्रीमती घाइते

४ माघ २०७५, शुक्रबार १०:१५

काठमाडौं । पोखरामा एक जनाले ११ वर्षीय छोराको घाँटी रेटेर हत्या गरेका छन् भने गर्भवती श्रीमतीको पनि घाटी रेटेर हत्याको प्रयास गरेका छन् । कास्कीको पोखरा लेखनाथ नगरपालिका १५ कालिका मार्गमा बस्दै आएका ४० वर्षीय रामजी घलेले ११ वर्षका छोरा ज्ञापन घलेको घाँटी रेटेर हत्या गरेका हुन् । शुक्रबार बिहानै घलेले.....

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

४ माघ २०७५, शुक्रबार १०:०८

कामठाडौं । बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाराको निजगढ नगरपालिका १ रतनपुरमा शुक्रबार बिहान ४ बजे जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६७ वर्षीय इन्द्रबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बिहान घरबाट बाहिर निस्केका बेला थिङलाई जङ्गली हात्तीले आक्रमण.....

नागढुङ्गामा चालकको स्वास्थ्य तथा सवारी प्रदूषण परीक्षण

नागढुङ्गामा चालकको स्वास्थ्य तथा सवारी प्रदूषण परीक्षण

४ माघ २०७५, शुक्रबार १०:०१

काठमाडौं । सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले काठमाडौं बाहिरिने नाका नागढुङ्गामा चालकको स्थास्थ्य परीक्षण थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबारदेखि राजधानी बाहिरिने नाका नागढुङ्गामा सवारी चालकको आँखा परीक्षण थालेको हो । नेपाल प्रहरी अस्पताल तथा यातायात व्यवस्था विभागको.....

जन्ती बाकेका दुइटा बस दुर्घटना हुँदा ६४ घाइते

जन्ती बाकेका दुइटा बस दुर्घटना हुँदा ६४ घाइते

४ माघ २०७५, शुक्रबार ०९:४४

काठमाडौं । दोलखा र पाल्पामा जन्ती बोकेको बस दुर्घटना हुँदा ६४ जना घाइते भएका छन् । दोलखाको तामाकोसी गाउँपालिका ४ मालुस्थित जोगीगाँउमा शुक्रबार बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । जन्ती बोकेर सुन्धुलीको खुरर्कोतर्फ जाँदै गरेको बा २ ख ३७६० नम्बरको बस शुक्रबार बिहान ४ बजे दुर्घटनामा.....