सेयर


हिमाल दोलखा हाइड्रोपावरको आईपीओ जेठ १४ देखि, १ लाख कित्तासम्म आवेदन दिन पाइने

हिमाल दोलखा हाइड्रोपावरको आईपीओ जेठ १४ देखि, १ लाख कित्तासम्म आवेदन दिन पाइने

६ जेष्ठ २०७६, सोमबार १०:३३

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ १४ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित इलाम र माइ नगरपालिकाका स्थानीयबासिन्दालाईै १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा जेठ २८ र ढिलोमा असार १३.....

सेयर बजारमा सामान्य गिरावट, नेपाल बैङ्क र शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार

सेयर बजारमा सामान्य गिरावट, नेपाल बैङ्क र शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार

५ जेष्ठ २०७६, आईतवार १५:५०

काठमाडौं । सेयर बजारमा गिरावट आए पनि १ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार बजार १.८७ प्रतिशत घटेको छ । यस दिन कुल ३२ लाख ८१ हजार ११६ कित्ता सेयर किनबेच भएको छ । बजार सामान्य अङ्कले गिरावट आएका बेला नेपाल बैङ्कको सबैभन्दा बढी कारोबार भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता ३३६ रुपैयाँमा.....

नेपाल लाइफको २५ प्रतिशत बोनस सेयर र २३.५० प्रतिशत नगद लाभांस पारित

नेपाल लाइफको २५ प्रतिशत बोनस सेयर र २३.५० प्रतिशत नगद लाभांस पारित

५ जेष्ठ २०७६, आईतवार १०:०५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको वीरगंज सम्पन्न १९औं बार्षिक साधारण सभाले चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र २३.५० नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनश सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ९६ लाख रुपैयाँ.....

१ करोड ९५ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

१ करोड ९५ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

३ जेष्ठ २०७६, शुक्रबार १३:०९

काठमाडौं । विभिन्न आधादर्जन कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् । प्रभु बैङ्क, कृषि विकास बैङ्क, प्रोगेसिभ फाइनान्स लिमिटेड, ग्लोबल आईएमई लघुवित्त संस्था लिमिटेड, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र गणपति माइक्रोफाइनान्स लिमिटेडको गरी १ करोड ९५ लाख ६८ हजार.....

एनएमबी बैङ्कको सेयर कारोबार रोक्का

एनएमबी बैङ्कको सेयर कारोबार रोक्का

३ जेष्ठ २०७६, शुक्रबार १२:४०

काठमाडौं । ओम डेभलपमेन्ट बैङ्कसंग मर्जर सम्झौता गरेको एनएमबी बैङ्कको सेयर कारोबार रोक्का भएको छ । एनएमबीले ओम डेभलपमेन्टसंग मर्जरका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको भोलिपल्ट शुक्रबार सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई अनुरोध गरको हो । एनएमबीले प्रति सेयर ७५ रुपैयाँमा.....

कृषि विकास र ग्लोबल आईएमईको ५२ लाख ४७ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत

कृषि विकास र ग्लोबल आईएमईको ५२ लाख ४७ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत

२ जेष्ठ २०७६, बिहीबार १६:०८

काठमाडौं । कृषि विकास बैङ्क र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् । नेप्सेले बिहीबार ५२ लाख ४७ हजार २०४ कित्ता बोनस सेयर सुचिकृत गरेको हो । जसमध्ये कृषि विकासको ५१ लाख ३ हजार १२९ र ग्लोबल आईएमईको १ लाख ४४ हजार ७५ कित्ता.....

इन्फिनिटी लघुवित्तले जेठ १३ देखि ६ करोड ७४ लाखको आईपीओ निष्कासन गर्ने

इन्फिनिटी लघुवित्तले जेठ १३ देखि ६ करोड ७४ लाखको आईपीओ निष्कासन गर्ने

२ जेष्ठ २०७६, बिहीबार १३:११

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ १३ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा जेठ १६ गते र ढिलोमा असार १० गतेलाई तोकिएको बिक्री प्रवन्धक सिभिल क्यापिटल.....

बीमा कम्पनीको संख्या धेरै भयो, मर्जरमा जानुस

बीमा कम्पनीको संख्या धेरै भयो, मर्जरमा जानुस

१ जेष्ठ २०७६, बुधबार २१:३६

बीमा क्षेत्रको एक वर्षका तथ्याँक उत्साहजनक देखिएका छन् । समग्र अर्थतन्त्रमा नै उत्साहप्रद देखिएको बेला बीमाको पनि देखिनु स्वभाविक नै हो । यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हुँदै छ, भने अर्को वर्ष यो भन्दा बढी नै हुनेछ । अझै उत्साहपुर्ण आर्थिक वृद्धिको ध्येय छ, यसमा बैङ्क तथा वित्तीय क्षेत्रका अतिरित्त बीमाको.....

१३३ करोडको सेयर कारोबार, लाभांश पाउने आशमा लगानीकर्ता एनसीसी बैङ्कमा झुम्मिए

१३३ करोडको सेयर कारोबार, लाभांश पाउने आशमा लगानीकर्ता एनसीसी बैङ्कमा झुम्मिए

१ जेष्ठ २०७६, बुधबार १५:३२

काठमाडौं । सेयर बजार ५.५ अङ्कले बढेको छ । बजार बढेर बुधबार नेप्से परिसूचक १ हजार ३२१ अङ्कमा पुगेको छ । सेयरमा सामान्य वृद्धि भए पनि बुधबार १ अर्ब ३३ करोड ३ लाख रुपैयाँ बराबरको ४० लाख ४३ हजार १५७ कित्ता सेयर किनबेच भएको छ । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । एनसीसीको.....

लगानीकर्ताको विश्वास बढ्दा सेयर बजारमा हरियाली, १०३ करोडको कारोबार

लगानीकर्ताको विश्वास बढ्दा सेयर बजारमा हरियाली, १०३ करोडको कारोबार

३१ बैशाख २०७६, मंगलवार १५:२७

काठमाडौं । लगानीकर्ताको विश्वास बढ्दा सेयर बजारमा हरियाली छाएको छ । मङ्गलबार बजार १४ अङ्क बढेर नेप्से परिसूचक १ हजार ३ सय १५ अङ्कमा पुगेको छ । मङ्गलबार १ अर्ब ३ करोड ७२ लाख रुपैयाँबराबरको ३१ लाख ६६ हजार ४६७ कित्ता सेयर किनबेच भएको छ । नेपाल बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता.....