सेयर


लगानीकर्ताको विश्वास बढ्दा सेयर बजारमा हरियाली, १०३ करोडको कारोबार

लगानीकर्ताको विश्वास बढ्दा सेयर बजारमा हरियाली, १०३ करोडको कारोबार

३१ बैशाख २०७६, मंगलवार १५:२७

काठमाडौं । लगानीकर्ताको विश्वास बढ्दा सेयर बजारमा हरियाली छाएको छ । मङ्गलबार बजार १४ अङ्क बढेर नेप्से परिसूचक १ हजार ३ सय १५ अङ्कमा पुगेको छ । मङ्गलबार १ अर्ब ३ करोड ७२ लाख रुपैयाँबराबरको ३१ लाख ६६ हजार ४६७ कित्ता सेयर किनबेच भएको छ । नेपाल बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता.....

एकैदिन १ करोड २५ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत, कसको कति ?

एकैदिन १ करोड २५ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत, कसको कति ?

३१ बैशाख २०७६, मंगलवार १३:४७

काठमाडौं । एकैदिन दुई कम्पनीको बोनस र हकप्रद गरी १ करोड २४ लाख ८८ हजार १५८ कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएको छ । प्रभु बैङ्कको बोनस र प्रोगेसिभ फाइनान्स लिमिटेड हकपद्र सेयर कारोबारका लागि सुचिकृत भएको नेप्सेले जनाएको छ । प्रभुको ६५ लाख ८७ हजार १५८ र प्रोगेसिभको ५९ लाख १ हजार.....

सर्वरमा समस्या आएपछि सेयर कारोबार अवरुद्ध

सर्वरमा समस्या आएपछि सेयर कारोबार अवरुद्ध

३१ बैशाख २०७६, मंगलवार १२:१३

काठमाडौं । सर्वरमा समस्या आएपछि सेयर कारोबार प्रभावित भएको छ । राजधानीको विभिन्न स्थानमा रहेका सर्वरमा समस्या आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सेयर कारोबार हुन सकेको छैन । सेयर कारोबार प्रभावित भएको कालिका सेक्युरिटीजका प्रवन्धक निर्देशक नरेन्द्र सिजापतिले बताए । सर्वरले कारोबार हुन.....

जलविद्युतमा लगानीकर्ताको आकर्षण घट्दो, १०० को सेयर ६८ मा पाइन थाल्यो

जलविद्युतमा लगानीकर्ताको आकर्षण घट्दो, १०० को सेयर ६८ मा पाइन थाल्यो

२७ बैशाख २०७६, शुक्रबार १९:४४

काठमाडौं । जलविद्युत् कम्पनीमा सेयर लगानीकर्ताको आकर्षण घट्दै गएको छ । लगानीकर्ताले राम्रो प्रतिफल नपाउने र लामो समय कुर्नु पर्दा यसको असर जलविद्युत् कम्पनीहरुमा परेको हो । साधारण सेयर (आईपीओ) निष्कासन गर्दा केही कम्पनीको बिक्री हुन सकेन । पछिल्लो समयमा युनियन हाइड्रोपावर कम्पनीको आईपीओ बिक्री हुन.....

सेयर बजार ३.६ अङ्क घट्यो, सिभिल र मेगा बैङ्कको सबैभन्दा बढी कारोबार

सेयर बजार ३.६ अङ्क घट्यो, सिभिल र मेगा बैङ्कको सबैभन्दा बढी कारोबार

२५ बैशाख २०७६, बुधबार १६:०१

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । बुधबार बजार ३.६८ अङ्क घटेर नेप्से परिसूचक १ हजार २९७ अङ्कमा सीमित भएको छ । बुधबार ५० करोड ७९ लाख ३४ हजार रुपैयाँबराबरको १९ लाख ७ हजार ७८३ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । सिभिल बैङ्क र मेगा बैङ्कको सबैभन्दा बढी सेयर किनबेच भएको छ । सिभिलको.....

सेयर बजारमा हरियाली, १३ सय अङ्कमा नेप्से

सेयर बजारमा हरियाली, १३ सय अङ्कमा नेप्से

२३ बैशाख २०७६, सोमबार १५:१३

काठमाडौं । साताको पहिलो आइतबार दिन सेयर बजारमा गिरावट आएकोमा दोस्रो दिन २१.७३ अङ्कले बढेको छ । सेयर बजार बढेर नेप्से परिसूचक १ हजार २९९ अङ्कमा पुगेको छ । आइतबार बजार १६.७१ अङ्क घटेको थियो । सोमबार नेप्सेका सबै परिसूचकमा हरियाली छाएको छ । सोमबार बैङ्क तथा वित्त, जलविद्युत्, उत्पादन, बिमा, लघुवित्त, होटल व्यापार.....

रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाको सेयर बाँडफाँट

रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाको सेयर बाँडफाँट

१९ बैशाख २०७६, बिहीबार १८:०३

काठमाडौं । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको शेयर बाँडफाँड भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मा दुवै आयोजनाको आइपिओ बाँडफाँड गरिएकोे हो । साञ्जेन जलविद्युत् कम्पनीको स्वीकृत आवेदनबाट २ लाख ८८ हजार ८९७ जनालाई बाँडफाँड गरिएको छ । यसेमा १० देखि २ हजार कित्तासम्म आवेदन दिने सबै आवेदकलाई.....

सेयर बजारमा करेक्सन हुँदा ११ अङ्क घट्यो, नेपाल लाइफ र नेपाल बैङ्कको सबैभन्दा बढी कारोबार

सेयर बजारमा करेक्सन हुँदा ११ अङ्क घट्यो, नेपाल लाइफ र नेपाल बैङ्कको सबैभन्दा बढी कारोबार

१७ बैशाख २०७६, मंगलवार १५:२६

काठमाडौं । अघिल्लो सातासम्म लगातार बढ्दै आएको सेयर बजार अब करेक्सन (सच्चिन) हुन सुरु भएको छ । सोमबार ४ अङ्कले घटेको बजार मङ्गलबार ११.७ अङ्कले घटेर नेप्से परिसूचक १ हजार २९८ अङ्कमा झरेको छ । सोमबारको तुलनामा मङ्गलबार कारोबार रकम पनि घटेको छ । मङ्गलबार ९५ करोड रुपैयाँ बराबरका २९ लाख ६७ हजार ३५८ कित्ता सेयरको.....

सेयर बजार ४ अङ्कले घट्दा १ अर्ब १९ करोड ७७ लाखको कारोबार

सेयर बजार ४ अङ्कले घट्दा १ अर्ब १९ करोड ७७ लाखको कारोबार

१६ बैशाख २०७६, सोमबार १५:१९

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार ४ अङ्कले घटेर नेप्से परिसूचक १ हजार ३१० अङ्कमा सीमित भएको छ । सेयर बजार घटे पनि १ अर्ब १९ करोड ७७ लाख रुपैयाँबराबरको ३० लाख १६ हजार ४८० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ । सोमबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा.....

सेयर बजारमा बिमा र बैङ्किङबीचको दुस्मनी, नेपाल बैङ्कमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा बिमा र बैङ्किङबीचको दुस्मनी, नेपाल बैङ्कमा झुम्मिए लगानीकर्ता

१५ बैशाख २०७६, आईतवार १५:४३

नेपाल स्टक एक्सचेन्जमा बिमा कम्पनीहरुको मूल्यमा भएको वृद्धिले नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) पनि उच्च गतिमा बढेको छ । यद्यपि बैङ्किङ उपसूचक भने घटेको छ । यसले बिमा कम्पनीको सेयर र बैङ्कहरुको सेयर मूल्यमा एक प्रकारले दुस्मनीजस्तो देखिएको छ । बिमा कम्पनीको सेयर उछाल देखिँदा बैङ्कहरुको सेयरमा भने.....