सेयर


अर्थले भ्याट उठाउने भएपछि दलाल र लगानीकर्ता आक्रोशित

अर्थले भ्याट उठाउने भएपछि दलाल र लगानीकर्ता आक्रोशित

२८ मंसिर २०७४, बिहीबार १५:५४

सेयर लगानीकर्ता र सेयर दलालहरूले सरकारले सेयर दलालले लिने कमिसनमा मूल्य अभिवृद्धि कर (भ्याट) लिने निर्णयको संयुक्त रूपमा विरोध गरेका छन् । उनीहरूले सेयर दलालले लगानीकर्ताबाट लिँदै आएको कमिसनमा भ्याट लगाउने पूर्वनिर्णयमा आधारित रही अन्तिम कर निर्धारण गरेकोप्रति आक्रोश पोखेका छन् । सेयर दलाल र लगानीकर्ता.....

नेप्सेमा १० अङ्कको वृद्धि

नेप्सेमा १० अङ्कको वृद्धि

२७ मंसिर २०७४, बुधबार १५:४६

बुधबार नेप्से परिसूचक १० दशमलव ५३ अङ्क (शून्य दशमलव ७ प्रतिशत) बढेको छ । व्यापारमा आएका सबै समूहको परिसूचक उकालो लागेकाले समग्र नेप्सेमा सकारात्मक प्रभाव परेको हो । केही दिनयता घट्दो क्रममा रहेको नेप्से लगातार २६ अङ्कको गिरावटपछि बुधबार सामान्य सुधार देखिएको हो । बुधबार नेप्सेमा ३ हजार ८ सय ७७ व्यापारबाट.....

डबल टप बनाएर  झर्यो नेप्से, १४६९ मा टेवा पाउने सम्भावना

डबल टप बनाएर  झर्यो नेप्से, १४६९ मा टेवा पाउने सम्भावना

२६ मंसिर २०७४, मंगलवार १५:३६

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लाग्ने क्रम झन् बढेको छ । यसअघिका दुई दिनमा ९ अङ्क घटेको नेप्से मङ्गलबार एकै दिन साढे १७ अङ्क घटेको छ । पछिल्लो दुई साताको व्यापारमा ‘डबल टप’ (अङ्ग्रेजी अक्षर ‘एम’को आकृति) बनाएर ओरालो लागेको नेप्से त्यसयता ओरालो लाग्ने क्रममा नै छ । निर्वाचनपछि खुलेको बजार लगातार.....

नेप्सेमा डेढ अर्बको सेयर सूचीकृत

नेप्सेमा डेढ अर्बको सेयर सूचीकृत

२६ मंसिर २०७४, मंगलवार १३:४७

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मङ्गलबार मात्रै १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर सूचीकृत भएको छ । प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित दरका १ करोड ५१ लाख ७ हजार ८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । तीनवटा कम्पनीको हकप्रद सेयर र एउटा कम्पनीको बोनस सेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ । मुक्तिनाथ.....

‘पर्ख र हेर’ मै लगानीकर्ता : सेयर बजारकाे अाेरालाे यात्रा कायमै

‘पर्ख र हेर’ मै लगानीकर्ता : सेयर बजारकाे अाेरालाे यात्रा कायमै

२५ मंसिर २०७४, सोमबार १६:३४

सोमबार पनि नेप्से परिसूचक साँघुरो अन्तरले घटेको छ । आइतबार ६ अङ्क घटेको नेप्से सोमबार २ दशमलव ७४ अङ्क (शून्य दशमलव १८ प्रतिशत) घट्यो । कारोबारको अन्तिम एक मिनेटमा नै नेप्से करिब २ अंक बढेपछि अन्तिम कारोबारको आकार बढी देखिएको हो । यसअघि पनि केही ब्रोकर र लगानीकर्ताले अन्तिम समयमा बजार बढाउने गरेका थिए ।.....

वामको जितबाट तर्सिएकै हो सेयर बजार ?

वामको जितबाट तर्सिएकै हो सेयर बजार ?

२४ मंसिर २०७४, आईतवार १५:४३

प्रदेशसभा र प्रतिनिधिसभामा वाम गठबन्धनले जित निकालेपछि सेयर लगानीकर्तामा सामान्य सन्त्रास देखिएको छ । चुनावपछि पहिलो पटक खुलेको सेयर बजार आइतबार ६ अङ्क (शून्य दशमलव ४ प्रतिशत) घटेको छ । चुनावको अघिल्लो दिन बुधबार भने नेप्से १२ अङ्कले बढेको थियो । यसअघि निर्वाचनबाट राजनीतिक स्थायित्वको अवस्था आउने र.....

किन बढ्छ चुनावअघि नेप्से ?

किन बढ्छ चुनावअघि नेप्से ?

२० मंसिर २०७४, बुधबार १९:३१

सामान्यतया निर्वाचनपछि राजनीतिक स्थायित्व हुनसक्छ भन्नेमा लगानीकर्ताहरु आशावादी देखिने भएकाले बजारमा बृद्धि देखिन्छ । सामान्यतया निर्वाचन अघि संसारभरकै सेयर बजार उकालो लाग्ने गरेको पाईन्छ । भोली अर्थात् मंसिर २१, ४५ जिल्लका संघका १ सय २८ र प्रदेशका २ सय ५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन गईरहेको.....

नेप्सेमा ‘ससर’ आकृति

नेप्सेमा ‘ससर’ आकृति

१९ मंसिर २०७४, मंगलवार १६:०८

मङ्गलबार पनि नेप्से परिसूचक १ दशमलव ८ अङ्क घटेको छ । मङ्गलबारको दैनिक व्यापारमा नेप्सेको रेखाचित्रले ‘ससर’ (थाल) आकृति तयार पारेको छ । यो आकृतिले सेयर बजार बढ्ने सङ्केत गर्छ । अघिल्लो दिन पनि करिब ११ अङ्क घटेको नेप्सेमा मङ्गलबार करिब २ अङ्कको साँघुरो कमी देखिएको छ । यसले आगामी व्यापार दिन नेप्से बढ्न सक्ने.....

१० अङ्क घट्यो नेप्से

१० अङ्क घट्यो नेप्से

१८ मंसिर २०७४, सोमबार १५:४४

होटेल र उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहगत सूचकाङ्क ओरालो लागेपछि सोमबार नेप्से परिसूचक १० दशमलव ९० अङ्क घटेको छ । यसअघि उकालो लाग्ने क्रममा देखिएको नेप्से परिसूचक यस साताको पहिलो कारोबार दिन नै ओरालो लागेको हो । अघिल्लो साता १५ सय ३७ दशमलव ६७ अङ्कमा बन्द भएको नेप्से सोमबार शून्य दशमलव ७१ प्रतिशत.....

दैनिक ब्यापारमा ‘राउण्डेड बटम’

दैनिक ब्यापारमा ‘राउण्डेड बटम’

१४ मंसिर २०७४, बिहीबार १६:२५

नेप्से परिसूचकको दैनिक ब्यापारमा ‘राउण्डेड बटम’ (अंग्रेजी अक्षर ‘यू’को आकृति) तयार भएको छ । यो आकृतिले सामान्य अर्थमा बजार बढ्ने संकेत गर्छ । तर प्राविधिक विश्लेषणको यो औजार एक दिनको ब्यापारलाई केन्द्रित गरेर कमैमात्र प्रयोग गरिन्छ । अर्थात्, एकै दिनको ब्यापारमा यस्तो आकृति देखा पर्दा बजार बढ्छ भन्ने.....