कृषि


आकर्षक गन्तव्य बन्दै मत्स्य विकास केन्द्र

आकर्षक गन्तव्य बन्दै मत्स्य विकास केन्द्र

३ जेष्ठ २०७६, शुक्रबार १६:४३

हेटौंडा । माछाको उत्पादन तथा बिक्री वितरण गर्दै आएको हेटौंडाको ‘माछा प्लान’ भनेर चिनिने प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रमा अचेल पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । हेटौंडा उपमहानगरपालिकाले केही लाख मात्र खर्च गरेर आकर्षक सडक पेटी बनाई फूलहरुसमेत रोपिदिनाले दैनिक ५०० को हाराहारीमा.....

आइतबारबाटै तरकारी बिचौलिया हटाउने गरी गृहकार्य गर्दै छौं : महानिर्देशक गौचन

आइतबारबाटै तरकारी बिचौलिया हटाउने गरी गृहकार्य गर्दै छौं : महानिर्देशक गौचन

३ जेष्ठ २०७६, शुक्रबार १३:२६

काठमाडौं । उपभोक्ताको ढाड सेक्ने गरी तरकारीजन्य वस्तुको मूल्य बढेपछि सरकारले तरकारीका बिचौलिया हटाउन बजारमा हस्तक्षेप गर्ने भएको छ । आम उपभोक्ता मूल्यमा ठगिएको र किसानले मूल्य नपाइरहेकोबारे विभिन्न सञ्चार माध्यमबाट खबर बाहिरिएसँगै उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन र बिचौलियाको.....

बागलुङलाई माछामा आत्मनिर्भर बनाउने लक्ष्मण पुनको लक्ष्य

बागलुङलाई माछामा आत्मनिर्भर बनाउने लक्ष्मण पुनको लक्ष्य

२ जेष्ठ २०७६, बिहीबार १६:५१

गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीका ५७ वर्षीय लक्ष्मण पुनको जाँगर हेर्दा युवा जस्तै लाग्छ । लामो समय विदेश बसेर फर्किएका पुनको यतिबेला परिवारसँग बस्ने र आराम गर्ने समय हो तर, उनी दिनभर आफ्नो फार्ममा रहेका माछाको स्याहारसुसार गर्दै दिन बिताउँछन् । बागलुङ जिल्लाको सदरमुकाम रामरेखामा.....

किसानले बिनाझञ्झट ऋण पाउनुपर्छः मन्त्री ढुङ्गेल

किसानले बिनाझञ्झट ऋण पाउनुपर्छः मन्त्री ढुङ्गेल

२ जेष्ठ २०७६, बिहीबार १६:४०

हेटौँडा । प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बैंक तथा वित्तीय संस्थाले किसानलाई सहज र पारदर्शी रुपमा ऋण उपलब्ध गराउनुपर्ने बताएका छन् । प्रदेश ३ को प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित कृषिको वित्तीय स्रोत व्यवस्थापन तथा विक्तीय हस्तान्तरण कार्यत्रममा उन्ले भने, “वास्तविक.....

तरकारी बजारमा सरकारी हस्तक्षेप नहुँदा बढ्यो मनपरी

तरकारी बजारमा सरकारी हस्तक्षेप नहुँदा बढ्यो मनपरी

२ जेष्ठ २०७६, बिहीबार १६:१४

काठमाडौं । नयाँ बजारकी शीला पाण्डे आइतबार गोलभेंडा किन्न नजिकैको खुद्रा तरकारी पसल पुगिन् । त्यो दिन उनले प्रतिकेजी ७० रुपैयाँमा गोलभेंडा किनिन् । त्यसको ३ दिन अर्थात् बुधबार साँझ पुनः गोलभेंडा किन्न जाँदा मूल्य प्रतिकेजी १४० पुगिसकेको रहेछ । जिब्रो टोक्दै पाण्डेले आधा किलो गोलभेंडा मात्र किनिन् । तरकारीको.....

गहुँ थन्क्याउने चटारोमा किसान (फोटोफिचर)

गहुँ थन्क्याउने चटारोमा किसान (फोटोफिचर)

२ जेष्ठ २०७६, बिहीबार १३:२२

काठमाडौं । बुधबार भक्तुरस्थित नलिनचोक पुग्दा त्यहाँका किसान पाकेको गहुँ बाली काट्नमा ब्यस्त देखिन्थे । अधिकांश खेत बारीमा गहुँ काटेर, बोक्न र थुपार्नमा किसानहरुलाई भ्याईनभ्याई थियो । कृषिप्रधान देश नेपालमा विभिन्न खाद्यबालीहरु उत्पादन हुुने गर्छ । त्यसमध्येको एक हो गहुँ । अहिले गहुँ पाक्ने सिजन हो.....

लिचीको उत्पादन कम

लिचीको उत्पादन कम

१ जेष्ठ २०७६, बुधबार १६:४८

सिरहा । सिरहामा यस वर्ष लिचीको उत्पादन कम भएकाले बजारमा लिचीको मूल्य अकासिएको छ । गत वर्ष ५०/६० रूपैयाँ सयकडा पाइने लिचीको मूल्य यस पटक बजारमा आउना साथ २५० सयकडा पुगेको छ भने अन्य शहरी लिचीको मूल्य पनि निकै महँगो रहेको उपभोक्ता बताउँछन् । विगतभन्दा यस वर्ष लिची महँगो रहेको र सिरहाको लहानमा पर्याप्त मात्रामा.....

आगामी बजेटमा किसानका समस्या सम्बाेधन गर्न महासंघको सरकारलाई ध्यानाकर्षण

आगामी बजेटमा किसानका समस्या सम्बाेधन गर्न महासंघको सरकारलाई ध्यानाकर्षण

१ जेष्ठ २०७६, बुधबार १६:४५

काठमाडौं । राष्ट्रिय कृषक समुह महासंघले आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेटमार्फत संघीय सरकारले सम्वोधन गर्नुपर्ने, कृषि र किसानका सवाल र रासायनिक मल अभाव बारे सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार आयोजित पत्रकार सम्मेलन गर्दै महासंघका नवनिर्वाचित अध्यक्ष नबराज बस्नेतले किसानको योगदानको कदर र पेशागत.....

स्याउ खेतीमा आत्मनिर्भर बनाइने

स्याउ खेतीमा आत्मनिर्भर बनाइने

१ जेष्ठ २०७६, बुधबार १५:२०

जुम्ला । जिल्लालाई स्याउखेतीमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ खेतीका लागि ‘स्याउ सुपरजोन कार्यक्रम’ले यस्तो लक्ष्य राखेको हो । स्याउ सुपरजोन कार्यक्रमले कृषक समूह, सहकारी, सरोकारवाला निकायसँग आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन गरेको.....

गाउँपालिकाभित्र ६५ हजार फलफूलका बिरुवा वितरण गरिँदै

गाउँपालिकाभित्र ६५ हजार फलफूलका बिरुवा वितरण गरिँदै

१ जेष्ठ २०७६, बुधबार १४:१९

कास्कीको अन्नपूर्ण गाउँपालकाले यहाँका ११ वटै वडामा ६५ हजार फलफूलका बिरुवा वितरण गर्ने भएको छ । व्यावसायिक कृषिलाई गाउँपालिकाले आफ्नो प्राथमिकतामा राखेकामा सम्भाव्य फलफूल खेती एवं कृषिको स्थान पहिचानका लागि विभिन्न ७६५ स्थानको माटो परीक्षण गरी बिरुवा वितरण गर्न लागेको हो । चालू आर्थिक वर्षमा नै.....