नेपाल बजेट २०७६/७७


विदेशबाट प्याकेजिङ सामग्री ल्याउँदा १ प्रतिशत भन्सार, स्वदेशी उद्योगबाट खरिद गर्दा २८ प्रतिशत किन ?

विदेशबाट प्याकेजिङ सामग्री ल्याउँदा १ प्रतिशत भन्सार, स्वदेशी उद्योगबाट खरिद गर्दा २८ प्रतिशत किन ?

१९ बैशाख २०७६, बिहीबार १३:४५

नेपालमा अहिले वार्षिक १ अर्ब रुपैयाँबराबरको औषधिका प्याकेजिङ सामग्री आयात हुने गरेको छ । नेपालमा औषधि उत्पादन गरे पनि त्यसलाई प्याकेजिङ गर्ने सम्पूर्ण सामग्री भारतसहित तेस्रो मुलुकबाट आयात भइरहेको छ । त्यो पनि १ प्रतिशत भन्सारमा । औषधि व्यवस्था विभागको स्वीकृति लिएपछि स्वदेशी औषधि उद्योगले एक प्रतिशत.....

बजेटमा पूर्वका उद्योगी/व्यवसायीको सुझाव – ‘संस्थागत डिपोजिटको ब्याज दुई प्रतिशतसम्म कायम हुनुपर्छ’

बजेटमा पूर्वका उद्योगी/व्यवसायीको सुझाव – ‘संस्थागत डिपोजिटको ब्याज दुई प्रतिशतसम्म कायम हुनुपर्छ’

१२ बैशाख २०७६, बिहीबार १७:१४

काठमाडौं । उद्योग सङ्गठन मोरङले संस्थागत डिपोजिटको ब्याज २ प्रतिशतमा कायम गर्न माग गरेको छ । मोरङले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथि सुझाव राख्दै संस्थागत डिपोजिटलाई २ प्रतिशतमा झार्न सुझाएको हो । त्यसैगरी, नेपाल राष्ट्र बैङ्कले तोकेको स्प्रेड रेट जोडेर अधिकतम सिङ्गल डिजिटको ब्याजदर कायम गरी कडाइका.....

बेस रेट घट्यो, ब्याज घटेन : स्प्रेडदर तीन प्रतिशत बनाउन उद्योगीको माग

बेस रेट घट्यो, ब्याज घटेन : स्प्रेडदर तीन प्रतिशत बनाउन उद्योगीको माग

११ बैशाख २०७६, बुधबार १७:११

काठमाडौं । अनियन्त्रित रुपमा बढेको ब्याजदरबाट पिल्सिएका उद्योगी/व्यवसायीहरुले बैङ्कहरुको ब्याजदरको आधारदर (बेस रेट) घटे पनि ब्याजदर नघटेको भन्दै आक्रोश पोखेका छन् । ‘बैङ्कहरुको ब्याजको आधारदर घटेको छ तर, अहिलेसम्म कुनै उद्योगी/ व्यवसायीले ब्याजदर घटेको सूचना पाएका छैनन्,’ नेपाल उद्योग वाणिज्य महासङ्घका.....

बजेट बहस

बजेट बहस

९ बैशाख २०७६, सोमबार १८:०५

आगामी आर्थिक वर्ष २०७६/७७ को सङ्घीय बजेट सार्वजनिक गर्न ३७ दिन मात्रै बाँकी छ । संवैधानिक व्यवस्थाअनुसार सङ्घीय सरकारले हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्छ भने प्रदेश सरकारले असार १ गते र स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउने प्रावधान छ । स्थानीय तहका केहीबाहेक अधिकांशले तोकेकै मितिमा बजेट ल्याउने.....