माघमा रोप्नुपर्ने स्याउका बिरुवा इटालीबाट आउनै असार लाग्ने

काठमाडौं । सरकारले स्याउको आयात घटाउँदै छिटो र धेरै उत्पादन दिने इटालियन स्याउका बिरुवा ल्याउने भने पनि अहिलेसम्म ल्याउन सकेको छैन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत इटालीबाट स्याउका बिरुवा ल्याउन बजेट छुट्याइए पनि स्याउ खरिद प्रक्रियामा ढिलाइ भएको हो । बिरुवा रोप्न माघ र फागुन उत्तम सिजन भए पनि खरिद प्रक्रिया ढिलाइका कारण स्याउका बिरुवा … Continue reading माघमा रोप्नुपर्ने स्याउका बिरुवा इटालीबाट आउनै असार लाग्ने