विज्ञको विचार


वैदेशिक लगानी कति बढाउन सक्छौं, त्यसमा हाम्रो सफलता निर्भर हुन्छ

वैदेशिक लगानी कति बढाउन सक्छौं, त्यसमा हाम्रो सफलता निर्भर हुन्छ

१३ चैत्र २०७५, बुधबार १६:००

नयाँ संविधान बनेर चुनाव भएपछि सरकारमा स्थायित्व आएको छ । सन् १९९० देखि यता कुनै पनि सरकारले ५ वर्षसम्म सञ्चालन हुन सकेनन् । सरकारहरु बने । तर बीचमै टुटे, मध्यावधि चुनावहरु भए । अहिले त्यो अवस्था छैन । अहिलेको सरकारले स्थायित्व पाएको छ । विशेष आर्थिक क्षेत्र, औद्योगिक व्यवसाय र वैदेशिक लगानी सम्बन्धित ऐन.....

निजीक्षेत्रको गुमेको विश्वास र लगानी सम्मेलनको परीक्षा

निजीक्षेत्रको गुमेको विश्वास र लगानी सम्मेलनको परीक्षा

११ चैत्र २०७५, सोमबार १६:४७

चैत १५ र १६ गते धुमधामका साथ लगानी सम्मेलन हुँदै छ । सम्मेलनमा ४० देशका ६ सय ५० भन्दा बढी प्रतिनिधि संलग्न हुने अनुमान गरिएको छ । सम्भावित लगानीको क्षेत्रका रूपमा ऊर्जा, सूचना प्रविधि, पर्यटन, उत्पादनमुखी उद्योग, यातायात र कृषिलाई राखेर सरकारले लगानी सम्मेलनलाई उच्च प्राथमिकतामा राखिएको छ । तर, प्रतिपक्षी.....

लगानी सम्मेलनबाट नसोचेको प्रतिफल मिल्छ

लगानी सम्मेलनबाट नसोचेको प्रतिफल मिल्छ

११ चैत्र २०७५, सोमबार १३:२४

नेपालमा लामो समयदेखि अस्थिर सरकार थियो । त्यो बेलाको सरकारको अधिकतम आयु नौ महिना हो । सरकार परिवर्तन भएसँगै नीति पनि परिवर्तन हुने रोगबाट ग्रसित थियो देश । सरकार अस्थिर भएकै कारण लगानीकर्ता अन्याेलमा परेका थिए र देशमा लगानी बढ्न सकेको थिएन । तर, अहिले देशको परिस्थिति फरक छ । देशमा स्थानीय, प्रदेश र केन्द्र.....

अनुदार सरकार, अव्यावहारिक नीति र लगानी सम्मेलन

अनुदार सरकार, अव्यावहारिक नीति र लगानी सम्मेलन

१० चैत्र २०७५, आईतवार १९:२३

नेपाली काँग्रेसको नेतृत्वमा जारी भई कार्यान्वयनमा आएको नेपालको संविधान मार्फत् गठन भएको दुई तिहाई बहुमतको नेकपा सरकारको एकवर्षे कार्यकाल पूरा भइसकेको छ । संविधानकै मर्म र लक्ष्यअनुसार देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानु सरकारको कर्तव्य हो । आर्थिक स्वतन्त्रतालगायतका अर्थतन्त्रका आधारहरु तयार.....

पहिले क्षेत्र पहिचान गरौं, वातावरण बनाऊँ, लगानी कुन ठूलो कुरा हो र ?

पहिले क्षेत्र पहिचान गरौं, वातावरण बनाऊँ, लगानी कुन ठूलो कुरा हो र ?

१० चैत्र २०७५, आईतवार १५:००

विदेशी लगानी नआई नेपालले विकासको गति लिन सक्दैन । ३० अर्ब डलरको अर्थतन्त्रले धान्न नसक्ने अवस्था देखिएकाले अब यसका लागि बाहिरको लगानी चाहिन्छ । लगानी ल्याउन सकिन्छ भने प्रत्येक वर्ष नभए पनि २ वर्षमा लगानी सम्मेलन गर्न आवश्यक छ । विगतमा केकस्ता कमजोरी भए ? यसको विश्लेषण हुन आवश्यक छ । पहिला र अहिलेको लगानी.....

पाँचतारे होटलमा विदेशी लगानी आवश्यक छैन

पाँचतारे होटलमा विदेशी लगानी आवश्यक छैन

८ चैत्र २०७५, शुक्रबार १८:००

अहिले हुन लागेको लगानी सम्मेलन सफल बनाउन आवश्यक छ । लगानी सम्मेलन सफल भएमा यो नेपालका लागि कोशेढुङ्गा हुने छ । लगानी सम्मेलन नेपालमा नियमित रुपमा भइरहेको छ । यसका उपलब्धिहरु संस्थागत गर्न गहन गृहकार्य हुनुपर्छ र हामी त्यसतर्फ लाग्नु पर्छ । अहिले लगानी सम्मेलनका लागि जुन उत्साह देखिएको छ, यो उत्साह विगतमा.....

वैदेशिक लगानी ल्याउने सरकारको आक्रामक शैलीले वित्तीय जोखिम निम्तिन्छ

वैदेशिक लगानी ल्याउने सरकारको आक्रामक शैलीले वित्तीय जोखिम निम्तिन्छ

८ चैत्र २०७५, शुक्रबार ११:३१

हामी अहिले देश विकासको महान अभियानमा छौं । दुई तिहाइको सरकार गठनपछि यहाँ घोषणा र नारामा मात्र विकासका कुराहरु हुन थाले । अहिले विकास–विकास भनेर राजनीतिक तहमा खुब भाषण गरिन्छ । तर, गर्न खोजेको के हो भन्ने नै पहिचान गरिएको छैन । भौतिक र आर्थिक विकासका लागि लगानी चाहिने हो । त्यसको बृहत् तस्बिर माथिल्लो तहबाट.....