नेपाल बजेट २०७६/७७


दीर्घकालीन बोझ थप्दै बजेट सार्वजनिक तर, कार्यान्वयनमै पिरलो

दीर्घकालीन बोझ थप्दै बजेट सार्वजनिक तर, कार्यान्वयनमै पिरलो

१५ जेष्ठ २०७६, बुधबार २२:०३

अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट पेस गरेका छन् । सङ्घीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्ष १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँभन्दा साढे १६ प्रतिशत ठूलो बजेट प्रस्ताव गरेका हुन् । उनले खर्चको आकारभन्दा राजस्व.....

बजेटमा नेताका प्रतिक्रिया : वितरणमुखी बजेटले परिणाम कम आउने

बजेटमा नेताका प्रतिक्रिया : वितरणमुखी बजेटले परिणाम कम आउने

१५ जेष्ठ २०७६, बुधबार २१:४३

काठमाडौं । सरकारल सार्वजनिक गरेको आर्थिक बर्ष २०७६/७७ को बजेटलाई नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । उनिहरुले बजेट वितरणमुखी भएको र परिणाम कम आउने खतरा भएको टिप्पणी गरेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बजेट वितरणमुखी भएको बताएका छन् । सरकारसँग बजेट कार्यान्वयन गर्ने क्षमता.....

बजेटमाथि १० व्यवसायीकाे मूल्याङ्कन : पूर्णाङ्क १० मा कसकाे कति ?

बजेटमाथि १० व्यवसायीकाे मूल्याङ्कन : पूर्णाङ्क १० मा कसकाे कति ?

१५ जेष्ठ २०७६, बुधबार २१:४०

उपेन्द्र महतो संस्थापक अध्यक्ष, गैरआवासीय नेपाली सङ्घ विगतको तुलनामा आगामी आर्थिक वर्षको बजेट एकदमै राम्रो छ । उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने नीति लिइएको छ । निर्यातलाई बढावा दिएको छ । बजेटले मध्यम आय भएका व्यक्तिलाई पनि केही राहत दिएको छ । त्यसैले यो बजेटलाई १० मा ९ दिन्छु । राजेन्द्र खेतान अध्यक्ष,.....

पूर्वाधारका पुरानै आयोजनालाई निरन्तरता, ५६ प्रतिशत बजेट थपियो

पूर्वाधारका पुरानै आयोजनालाई निरन्तरता, ५६ प्रतिशत बजेट थपियो

१५ जेष्ठ २०७६, बुधबार २१:१८

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि भौतिक पूर्वाधार निर्माण आयोजना तथा राष्ट्रिय महत्त्वका आयोजनालाई मुख्य प्राथमिकतासाथ बजेट ल्याएको छ । राष्ट्रिय गौरवका महत्त्व र पूर्वाधार विकासका आयोजनालाई बजेटमा निरन्तरा दिइएको छ । अधिकांश पुरानै आयोजनालाई बजेटमा राखिएको छ । भौतिक पूर्वाधार.....

अर्थमन्त्रीको परिचय बदल्ने प्रयासमा खतिवडा, औद्योगिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा केन्द्रित

अर्थमन्त्रीको परिचय बदल्ने प्रयासमा खतिवडा, औद्योगिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा केन्द्रित

१५ जेष्ठ २०७६, बुधबार २१:०१

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले औद्योगिक क्षेत्रको संरक्षण र प्रवर्धनमा आफूलाई उभ्याएका छन् । विगतमा राजस्वमुखी अर्थतन्त्रको आरोप खेपिरहेको सरकारको धारणामै परिवर्तन गर्दै उनले सरकार औद्योगिक क्षेत्रको संरक्षण र प्रवर्धनका पक्षमा उभ्याएका हुन् । यसले विगतमा अर्थमन्त्रीहरु राजस्वमुखी.....

आगामी आर्थिक वर्षमा बजेट घाटा ५ खर्ब

आगामी आर्थिक वर्षमा बजेट घाटा ५ खर्ब

१५ जेष्ठ २०७६, बुधबार २०:५८

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटघाटा झण्डै ५ खर्ब रुपैयाँ रहेको देखिएकाके छ । आगामी आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विनियोजन भएको बजेटलाई आवश्यक खर्च व्योहर्ने स्रोतमध्ये राजश्व संकलनबाट ९ खर्ब ८१ अर्ब १३ करोड, वैदेशिक अनुदान.....

भ्रमण वर्षको उपेक्षा : पर्यटन र हवाई क्षेत्रमा ६ अर्ब रुपैयाँ घट्यो

भ्रमण वर्षको उपेक्षा : पर्यटन र हवाई क्षेत्रमा ६ अर्ब रुपैयाँ घट्यो

१५ जेष्ठ २०७६, बुधबार २०:१७

काठमाडौं । सरकार आफैले घोषणा गरेको भ्रमण वर्षलाई उपेक्षा गरेको पाइएको छ । आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले हवाई र पर्यटन क्षेत्रको बजेट चालू वर्षको भन्दा ६ अर्ब २३ करोड ४० लाख रुपैयाँले घटाएका हुन् । संसदको दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा हवाई.....

बजेट २०७६/०७७ : सवारी साधनको अन्त शुल्क यथावत

बजेट २०७६/०७७ : सवारी साधनको अन्त शुल्क यथावत

१५ जेष्ठ २०७६, बुधबार २०:०४

काठमाडौं । सङ्घीय संसदमा आज प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा सवारी साधन करमा कुनै परिवर्तन गरिएको छैन । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सवारी साधनको करमा कुनै हेरफेर गरिएको छैन । चालू आर्थिक वर्षमा सवारी साधनको इन्जिन क्षमताका आधारमा अन्तःशुल्क.....

मर्जरमा जाने बैङ्कलाई १ वर्षसम्म करछुट

मर्जरमा जाने बैङ्कलाई १ वर्षसम्म करछुट

१५ जेष्ठ २०७६, बुधबार १९:३१

काठमाडौं । सरकारले एक आपसमा गाभिने र प्राप्ति (एक्विजिसन) प्रक्रियामा सामेल हुने बैङ्क तथा वित्तीय संस्थालाई दिदै आएको कर छुटको समय १ वर्ष बढाएको छ । मर्जरमा जाने बैङ्कले थप १ वर्षसम्म कर छुट पाउने भएका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बैङ्क तथा वित्तीय संस्था मर्जरलाई जोड दिएको बताएका छन् । यस्तै.....