नेपाल बजेट २०७६/७७


करछुट सीमा ४ लाख ५० हजारसम्म

करछुट सीमा ४ लाख ५० हजारसम्म

१५ जेष्ठ २०७६, बुधबार १९:२२

.....

सरकारले प्रदान गर्ने लोक कल्याणकारी विज्ञापन शुल्कमा १५ प्रतिशत वृद्धि

सरकारले प्रदान गर्ने लोक कल्याणकारी विज्ञापन शुल्कमा १५ प्रतिशत वृद्धि

१५ जेष्ठ २०७६, बुधबार १९:०१

काठमाडौं । आमसञ्चार क्षेत्रको गुणस्तरता र सर्वसुलभ पहुँचका लागि आमसञ्चार ऐन तर्जुमा गरिने २०७६÷७७ को बजेटमा उल्लेख छ । रेडियो नेपाल र नेपाल टेलिभिजनको एकीकरण गरी सार्वजनिक सेवा प्रसारण संस्थानमा रुपान्तरण गरी कार्यक्रम सञ्चालन गरिने छ । सबै प्रदेशमा सञ्चारग्राम सञ्चालन गर्ने कामलाई निरन्तरता दिइने.....

नगरपालिकामा घरजग्गाको पुँजीगत लाभकर घट्यो

नगरपालिकामा घरजग्गाको पुँजीगत लाभकर घट्यो

१५ जेष्ठ २०७६, बुधबार १८:५६

काठमाडौं । सरकारले घरजग्गामा लगाउँदै आएको पुँजीगत लाभकरको दर घटाएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले महानगरपालिका र उपमहानगरपालिकाभित्रको घरजग्गा कारोबारमा १० प्रतिशत र अन्यत्र ५ प्रतिशत मात्र घटेको जानकारी दिए । घरजग्गा कारोबार गर्दा १० प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको छ। पुँजीगत लाभकरको दर.....

आर्थिक वृद्धि ८.५ प्रतिशत

आर्थिक वृद्धि ८.५ प्रतिशत

१५ जेष्ठ २०७६, बुधबार १८:२३

काठमाडौं । आर्थिक वर्षमा सरकारले ८.५ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा ८ प्रतिशत लक्ष्य रहेकोमा आगामी वर्ष ०.५ प्रतिशत मात्र आर्थिक वृद्धि गर्ने लक्ष्य सरकारले लिएको छ । आर्थिक तथा सामाजिक पूर्वाधारको निर्माण, पुनर्निर्माण र नव निर्माण कार्यमा तीव्रता आई कृषि, उद्योग र सेवा.....

बजेट २०७६/७७ : पुँजीगत लाभकरमा अर्थमन्त्री एक वर्षमै युटर्न, सेयरमा लाभकर ५ प्रतिशत मात्रै

बजेट २०७६/७७ : पुँजीगत लाभकरमा अर्थमन्त्री एक वर्षमै युटर्न, सेयरमा लाभकर ५ प्रतिशत मात्रै

१५ जेष्ठ २०७६, बुधबार १८:२१

सरकारले दोस्रो बजारमा कारोबार गर्ने सेयरधनीले सेयर खरिद गर्दा लाग्दै आएको पुँजीगत लाभकर घटाएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले पुँजीगत लाभकर ५ प्रतिशत कायम हुने घोषणा गरेका हुन् । यसअघि चालू आर्थिक वर्षको बजेटमा प्राकृतिक व्यक्तिको पुँजीगत लाभकर बढाएर ७.५ प्रतिशत कायम गरेका थिए । त्यसमा सेयर बजारका.....

आगामी वर्षको बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड

आगामी वर्षको बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड

१५ जेष्ठ २०७६, बुधबार १८:१४

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । साधारणतर्फ ९ खर्ब ५७ अर्ब १० करोड, पुँजीगत तर्फ ४ खर्ब ८ अर्ब र वित्तीय व्यवस्थापनमा १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । उनका अनुसार कुल बजेटको साधारणतर्फ.....