नेपाल बजेट २०७६/७७


सांसदहरुको नाक जोगाउनको लागि पनि दश करोड दिनुपर्छ : देवेन्द्र पौडेल

सांसदहरुको नाक जोगाउनको लागि पनि दश करोड दिनुपर्छ : देवेन्द्र पौडेल

१३ जेष्ठ २०७६, सोमबार १७:१२

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले अब आउने बजेटमा सांसदहरुलाई दश करोड रकम छुट्याउनु पर्ने पक्षमा आफू रहेको स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले बजेटको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा.....

भ्रष्टाचार गर्न सांसदलाई बजेट दिनु हुँदैन, अर्थमन्त्रीले सोच्नुपर्छ  : पूर्वअर्थसचिव रामेश्वर खनालको विचार

भ्रष्टाचार गर्न सांसदलाई बजेट दिनु हुँदैन, अर्थमन्त्रीले सोच्नुपर्छ : पूर्वअर्थसचिव रामेश्वर खनालको विचार

१३ जेष्ठ २०७६, सोमबार १५:००

गत आर्थिक वर्ष २०७४/०७५ अघिका सरकारहरु अस्थिर थिए । बजेट आउने समयमा अर्थमन्त्री परिवर्तन हुँदा मन्त्रीहरुले पनि ध्यान दिएर कार्यान्वयन गर्न सक्ने बजेट बनाउन नसक्ने, कार्यान्वयन गर्ने बेला अस्थिर हुने, कुन बेला सरकारबाट हट्नुपर्ने जस्ता अनिश्चित अवस्था रहँदा करिब १२ वर्षको अवधिमा बजेट कार्यान्वयन सन्तोषजनक.....

सरकारको सौखिन बजेट, समाउला तीव्र विकासको गति ?

सरकारको सौखिन बजेट, समाउला तीव्र विकासको गति ?

१३ जेष्ठ २०७६, सोमबार १०:४६

आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट तयारीमा सङ्घीय सरकार मात्र होइन, प्रदेश सरकार र स्थानीय तह पनि तीव्र रुपले जुटेका छन् । सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याइसकेको छ भने आगामी बजेट (विनियोजन विधेयक)का सिद्धान्त र प्राथमिकता पनि संसद्मा प्रस्तुत गरिसकेको छ । संवैधानिक व्यवस्थाअनुसार.....

विकास निर्माणमा प्रयोग हुने हेभी इक्युप्मेन्टमा पहिलोपटक भ्याट लगाउँदै सरकार

विकास निर्माणमा प्रयोग हुने हेभी इक्युप्मेन्टमा पहिलोपटक भ्याट लगाउँदै सरकार

१३ जेष्ठ २०७६, सोमबार ०८:३२

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हेभी इक्युप्मेन्टलाई पहिलो पटक मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने भएको छ । सरकारले अहिलेसम्म हेभी इक्युप्मेन्ट आयातमा ४ प्रतिशत भन्सार मात्रै लगाउँदै आएको थियो । आगामी आर्थिक वर्षको बजेटमार्फत १३ प्रतिशत भ्याट पनि लगाउने तयारी भएको अर्थमा एक उच्च अधिकारीले.....

बजेटमा हानको सुझावः निर्माण सामग्रीमा १५ वर्षसम्म आयकर छुट देऊ (सुझावसहित)

बजेटमा हानको सुझावः निर्माण सामग्रीमा १५ वर्षसम्म आयकर छुट देऊ (सुझावसहित)

९ जेष्ठ २०७६, बिहीबार १८:१६

काठमाडौं । होटल एसोसिएसन अफ नेपाल (हान)ले आगामी बजेटमार्फत होटल तथा रिसोर्ट निर्माणका लागि आवश्यक सामग्री खरिदमा १५ वर्षसम्म आयकर छुट दिन सुझाव दिएको छ । होटल तथा रिसोर्ट निर्माणका लागि आवश्यक पर्ने सरसामान– सजावटमा, पाहुनाका लागि सुविधायुक्त कोठामा प्रयोग गरिने सामानमा तथा किचेनमा प्रयोेग हुने सामानमा.....

कच्चा पदार्थ र तयारी वस्तु आयातमा १० प्रतिशतको ‘ग्याप’

कच्चा पदार्थ र तयारी वस्तु आयातमा १० प्रतिशतको ‘ग्याप’

९ जेष्ठ २०७६, बिहीबार १६:००

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमा कच्चा पदार्थ र तयारी वस्तु आयातमा १० प्रतिशतको अन्तर (ग्याप) राख्ने भएको छ । कच्चा पदार्थभन्दा तयारी वस्तु आयात गर्दा भन्सार सस्तो परेको र त्यसैका कारण नेपालमा उद्योगधन्दा सञ्चालन हुन नसकेको निष्कर्ष निकाल्दै अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको.....

अनुदान र छुट हैन, चाहिएको छ प्रोत्साहन र नीतिगत स्थिरताः कृषि उद्यमी आनन्द बगरियाको विचार

अनुदान र छुट हैन, चाहिएको छ प्रोत्साहन र नीतिगत स्थिरताः कृषि उद्यमी आनन्द बगरियाको विचार

९ जेष्ठ २०७६, बिहीबार ११:२५

अर्थ मन्त्रालय यतिखेर देशको आर्थिक विकासको खाका कोर्न तल्लिन छ । सरकारले आगामी आर्थिक वर्षलाई तीव्र विकासको वर्षको रुपमा लिएको छ । त्यही लक्ष्यलाई पूरा गराउने खालको बजेट बनाउने चटारोमा सरकार छ । चालू वर्षलाई सरकारले कानुन निर्माणको वर्षको रुपमा लिएको र सोही अनुसार विभिन्न कानुन पनि बनाएको छ । यो वर्ष.....

ब्याजदर घटाउन बेसरेटमा ३ प्रतिशत मात्र प्रिमियम थप गर्न निजीक्षेत्रको माग

ब्याजदर घटाउन बेसरेटमा ३ प्रतिशत मात्र प्रिमियम थप गर्न निजीक्षेत्रको माग

३ जेष्ठ २०७६, शुक्रबार ११:१८

काठमाडौं । उद्योगी व्यवसायीले कर्जा महँगो भएको बताउँदै आधारदर (बेसरेट)मा अधिकतम ३ प्रतिशतभन्दा बढी प्रिमियम थप्न नपाउने व्यवस्था गर्न सरकारसँग माग गर्ने भएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल समुद्रपार निकासी पैठारी सङ्घले शुक्रबार अर्थमन्त्री डा......

बजेटमा निजीक्षेत्रकाे सुझाव, कर्पोरेट ट्याक्स ५ प्रतिशत घटाउन माग (सुझावसहित)

बजेटमा निजीक्षेत्रकाे सुझाव, कर्पोरेट ट्याक्स ५ प्रतिशत घटाउन माग (सुझावसहित)

३ जेष्ठ २०७६, शुक्रबार १०:५७

काठमाडौं । निजीक्षेत्रका चार संस्थाले संस्थागत कर (कर्पाेरेट ट्याक्स) घटाउन सरकारसँग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल समुद्रपार निकासी पैठारी सङ्घले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सुझाव पेस गर्न तयार पारेको निर्णयमा ५ प्रतिशत कर्पाेरेट.....

विदेशबाट प्याकेजिङ सामग्री ल्याउँदा १ प्रतिशत भन्सार, स्वदेशी उद्योगबाट खरिद गर्दा २८ प्रतिशत किन ?

विदेशबाट प्याकेजिङ सामग्री ल्याउँदा १ प्रतिशत भन्सार, स्वदेशी उद्योगबाट खरिद गर्दा २८ प्रतिशत किन ?

१९ बैशाख २०७६, बिहीबार १३:४५

नेपालमा अहिले वार्षिक १ अर्ब रुपैयाँबराबरको औषधिका प्याकेजिङ सामग्री आयात हुने गरेको छ । नेपालमा औषधि उत्पादन गरे पनि त्यसलाई प्याकेजिङ गर्ने सम्पूर्ण सामग्री भारतसहित तेस्रो मुलुकबाट आयात भइरहेको छ । त्यो पनि १ प्रतिशत भन्सारमा । औषधि व्यवस्था विभागको स्वीकृति लिएपछि स्वदेशी औषधि उद्योगले एक प्रतिशत.....