सोमबार, माघ ३ २०७८ ०९:३४ PM

×

फोटो फिचर

images

आजदेखि पनौतीमा मकर मेला सुरू (फोटोफिचर) 

काठमाडौं । प्रत्येक १२ वर्षमा पनौतीस्थित त्रिवेणीघाटमा लाग्ने मकर मेला शनिबारदेखि सुरु भएको छ । मेला भर्न आएका दर्शनार्थीहरूले बिहानैदेखि त्रिवेणीघाटस्थित कुण्डमा मकर स्नान गरिरहेका छन् ।  सूर्य धनु राशिलाई छोडेर मकर राशिमा प्रवेश गरेको पहिलो दिन (माघ १) देखि एक महिनासम्म १२ वर्षमा एक पटक मेला लाग्ने भएकोले यसलाई मकर मेला भनिएको हो । कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ मापदण्ड अपनाएर...

images

माघेसंक्रान्तिका लागि बनाइँदै चाकु (फाेटाेफिचर)

बुधबार २८ पुस २०७८ ०४:५४ PM

माघेसंक्रान्तिभन्दा दिमागमा झट्ट आउने भनेका चाकु, तरुल, घिउ, खिचडी हो । यो पर्व नजिकिँदै गर्दा काठमाडौंमा चाकु बनाउने काम पनि तीव्र रुपमा चलिरहेको छ । धेरैजसो पारम्परिक औजारलाई मेसिनले विस्थापित गरे प...

images

यस्तो छ, चराको सहर घोडाघोडी ताल (फोटोफिचर)

शनिबार १७ पुस २०७८ ०९:०९ AM

कैलाली । सुदूरपश्चिममा रहेका विभिन्न प्राकृतिक धरोहरमध्ये एक हो–घोडाघोडी ताल । यसबाहेक नेपालमा पाइने चराचुरुंगी अवलोकनका लागि पनि राम्रो गन्तव्यका रूपमा यसलाई लिइन्छ । नेपालमा पाइने ८ सय ७६ प्रज...

images

हेप्पी ल्हाेसार‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ ! (फाेटाेफिचर)

बिहीबार १५ पुस २०७८ ०४:०० PM

काठमाडाैं । पुस १५ अर्थात् तमु ल्होसार । गुरुङ समुदायको नयाँ वर्ष ।  यस अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम आयोज...

images

देशभर वर्षा र हिमपात, हवाई उडान प्रभावित, जनजीवन कष्टकर (फोटोफिचर)

बुधबार १४ पुस २०७८ १२:२२ PM

काठमाडौं ।  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको छ । मौसम पूर्वानुमान महाशाख...

images

चन्द्रागिरिलाई हिउँले छपक्कै छोप्यो (फोटोफिचर)

बुधबार १४ पुस २०७८ ०८:३४ AM

काठमाडौं । बुधबार बिहानदेखि वर्षा सुरु भएपछि देशका पहाडी क्षेत्रमा हिमपात हुन थालेको छ । राजधानी काठमाडौंलगायत देशका उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ । राजधानीको चन्द्रागिरि हिउँले पू...

images

घण्टाघरकाे टुप्पाेबाट नियाल्दा...(फाेटाेफिचर)

सोमबार १२ पुस २०७८ ०५:१८ PM

काठमाडाैं । राणा शासनका ७औं तथा नेपालका ११ औं प्रधानमन्त्री वीरशमशेरको कार्यकाल (विसं १९०१–१९५७) मा निर्माण भएको यो घण्टाघर बेलायतको बिगबेन शैलीमा छ । यसको घण्टीले १९५१ देखि टिकटिक गर्न सुर...

images

इन्द्रणी कम्प्लेक्समा लागेको आगो यसरी गरियो नियन्त्रण(फोटोफिचर)

सोमबार ५ पुस २०७८ ०६:०७ PM

काठमाडौं । सोमबार दिउँसो नयाँ बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा आएको छ । कम्प्लेक्सको आठौं तलाबाट सुरु भएको आगो केही समयपछि नियन्त्रणमा लिइएको थियो । आगलागी भएको कारण...

images

नेवारी समुदायले योमरी पुन्हीः मनाउँदै (फाेटाेफिचर)

आइतबार​ ४ पुस २०७८ ०३:०४ PM

काठमाडाैं । नेवार समुदायले मनाउने यःमरि पुन्ही अर्थात् योमरी पूर्णिमा र ज्यापु आज मुलुकभर उल्लासका साथ मनाइँदैछ। हरेक वर्ष धान्य पूर्णिमाको दिनमा काठमाडौं उपत्यका र आसपासका नेवार समुदायले योमरी पुन्ही...