×

डा. मनिष थापा

images

डा. मनिष थापा

images

नेपालमा ‘गिग अर्थतन्त्र’को सम्भावना र चुनौती

शुक्रबार​ २४ असार २०७९ ११:३४ AM

गिग अर्थव्यवस्था कुनै नयाँ अवधारणा भने होइन बरु यो प्रविधिको साथमा दु्रत रूपमा अपनाइँदैछ । स्वतन्त्र र करारमा आधारित रोजगारीको आधारमा विकास हुने अर्थतन्त्रलाई गिग अर्थतन्त्र भनिन्छ । अर्को शब्दमा भन्दा अनुबन्धमा आधारित अस्थायी कामहरू गिग अर्थव्यवस्थाको दायराअन्तर्गत आउँछन् ।

images

बजेटबाट बाहिर निस्कन नसकेको स्टार्टअप व्यवसाय प्रवर्धन कार्यक्रम

बिहीबार १२ जेठ २०७९ ०२:४० PM

नेपालमा नवप्रवर्तन (स्टार्टअप) व्यवसाय प्रवर्धन पहिलोपटक आर्थिक वर्ष ०७१/७२ को वार्षिक बजेटमा प¥यो जसमा स्टार्टअपहरूलाई सहयोग गर्ने भनेर पहिलो पटक ५० करोड रुपैयाँको कोष खडा गरिएको थियो । सो कोषको उद्देश्य स्टार्टअप सञ्चालन गर्न चाहने उद्यमीलाई बीउ पुँजी उपलब्ध गराउने थियो । त्यसयताका हरेक बजेटमा कुनै न कुनै किसिमले स्टार्टअपका कार्यक्रम समेटिएका छन् । बीउ पुँजी, च्यालेञ्ज फन्ड, अनुदान, सहुलियत कर्जा वा विभिन्न शीर्षकमा कार्यक्रम घोषणा भइरहेका छन् ।

images

भारतमा स्टार्टअप इकोसिस्टमः नेपालका लागि सम्भावित मोडल

सोमबार २६ बैशाख २०७९ १०:३७ AM

पछिल्लो २ दशकमा भारतको स्टार्टअप इकोसिस्टम एकदमै गतिशील रुपमा विकास भइरहेको छ । कतिपय स्टार्टअपहरू सन् २००० सालमै स्थापना भएका छन् । तर, यो इकोसिस्टम अझै परिपक्व भइसकेको छैन । इन्क्युबेटर्स तथा एक्सेलेरेटर्सजस्ता सहयोगी संस्थाहरु सीमित छन् भने थोरै मात्र लगानीकर्ताहरु सक्रिय छन् ।

images

नेपालमा ‘स्टार्टअप’ व्यवसायको आवश्यकता र तत्काल गर्नुपर्ने काम

मङ्गलबार २९ चैत २०७८ ०१:४६ PM

युवाको संख्या बढी हुनुलाई राष्ट्र विकासका लागि राम्रो सूचकांक तथा स्वर्णिम समयका रुपमा लिने गरिन्छ । तर, जनसंख्याको ठूलो हिस्सा युवाको हुँदा पनि राज्यले उनीहरुलाई परिचालन गर्न कुनै ठोस र प्रभावकारी कार्यक्रम बनाउन सकेको छैन । युवाहरुलाई राज्यको मूलधारमा ल्याउन, राज्यप्रति जिम्मेवार तथा उत्तरदायी बनाउन युवा लक्षित कार्यक्रमको अभावमा प्रायः जीवनयापनकै खोजीमा बिदेसिने लर्को देखिन्छ ।

images

बैंकले नपत्याएका स्टार्टअपलाई भेन्चर क्यापिटलको भरथेग 

बुधबार ४ फागुन २०७८ ०४:४७ PM

जोखिम लिएर उद्यमी बन्न खोज्ने उमेर नै युवा हो । तर, यो समूहलाई नेपालमा सुरुवाती पुँजीकै अभाव छ । ऊसँग लगानीका पर्याप्त उपाय छन्, तर पैसा छैन । त्यसकारण पनि नेपालमा भेन्चर क्यापिटलको सम्भावना धेरै देखिन्छ ।

images

नेपालमा प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलको सम्भावना

बिहीबार ७ साउन २०७८ ११:५९ AM

हाल विश्वभर विशिष्टीकृत कोषहरूमार्फत ७० खर्ब (७ ट्रिलियन) डलरभन्दा बढी रकम बराबरको कोष व्यवस्थापन भएको अनुमान छ । गुगल, फेसबुक, अमेजन, टेस्लाजस्ता विश्वव्यापी ठूला कम्पनीहरू प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्डको पुँजी लगानीकै सहारामा स्थापित भएका हुन् ।