×

शर्मिला न्याैपाने

images

शर्मिला न्याैपाने

images

मध्यपहाडी र हुलाकी राजमार्गको म्याद सकिँदै, ६५ प्रतिशत प्रगति हुँदा १ खर्ब ११ अर्ब खर्च 

सोमबार ३० साउन २०७९ ०६:३९ PM

म्याद सकिनै लागेका उक्त दुवै राजमार्गलाई अबको १ वर्षमा ३५ प्रतिशतभन्दा बढी काम गर्नुपर्ने चुनौती छ । औसतमा ६५ प्रतिशत भौतिक प्रगति हुँदा कुल १ खर्ब १० अर्ब ७६ करोड रुपैयाँ खर्च भएको छ । 

images

लगानीमैत्री नभएपछि वातावरण र वन ऐन संशोधन गर्दै सरकार, मन्त्रिपरिषद्मा पेस गर्ने तयारी 

शुक्रबार​ २७ साउन २०७९ ०७:३६ AM

अहिलेको वातावरण ऐनले राष्ट्रिय गौरवसहित विभिन्न ठूला लगानीका आयोजना निर्माणमा समस्या आएको लगानीकर्ताबाट व्यापक गुनासो आएपछि वन तथा वातावरण मन्त्रालयले ऐन संशोधनको तयारी थालेको हो ।  ठूला पूर्वाधार परियोजनामा स्वदेशी तथा विदेशी लगानी नआउनुमा वन तथा वातारण कानुन बाधक भएको लगानीकर्ताको गुनासो छ । 

images

सरकार परिवर्तन भइरहँदा अड्कियो युटिलिटी करिडोर कानुन, आयोजना अघि बढाउन समस्या

मङ्गलबार २४ साउन २०७९ ०६:५६ AM

समितिले निर्देशन दिनुभन्दा  पहिलेदेखि नै मन्त्रालयले यूटिलीटी कोरिडोर सम्बन्धी  कानुनको आवश्यकता महसुस गरेको थियो । मन्त्रालयले २०७३ मा सहरी विकासको कानुन निर्माण गरेको थियो । 

images

चिनियाँ कम्पनीले पेट्रोलियम पदार्थको पहिलो अध्ययन सक्यो, दैलेखमा ड्रिल गर्ने

सोमबार २३ साउन २०७९ ०७:०२ AM

सन् २०१६ मा नेपालले चीनसँग पेट्रोलियम पदार्थको अन्वेषणको सम्झौता गरेको थियो । नेपाल–चीन सरकारबीच (जीटुजी) प्रक्रियाबाट उक्त सम्झौता भएको हो । 

images

टोखा–छहरे सुरुङ मार्गः आयोजना बनाउन चीनलाई पत्राचार गर्दै अर्थ मन्त्रालय 

मङ्गलबार १७ साउन २०७९ ०१:३९ PM

टोखा–छहरे–गुर्जुभञ्ज्याङ सुरुङमार्गको काम सुस्त हुने भएपछि अर्थ मन्त्रालयले पत्र पठाएरै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार र निर्माणको कार्यसँगै अगाडि बढाउन आग्रह गर्न लागेको छ । 

images

बजेट भाषणको चारभन्ज्याङ सुरुङमार्ग रातो किताबमा ‘गायब’, सडक विभागले काम नगर्ने 

शुक्रबार​ १३ साउन २०७९ ०५:२६ PM

अर्थ मन्त्रालयले बजेट भाषणअनुसार उपत्यकाको चारभन्ज्याङमा निर्माण गर्ने भनिएका ४ सुरुङमार्गको योजना रातो किताबमा समावेश नगरेपछि विभागले संभाव्यता अध्ययनको काम सुरु नगर्ने भएको हो । 

images

सडक कालोपत्रे लक्ष्यको ३४ प्रतिशत मात्रै, विभाग भन्छ-प्रतिस्थापन बजेट र कन्स्ट्रक्सन होलिडेको असर

बुधबार ११ साउन २०७९ १०:४९ AM

२०७८ असार मसान्तसम्म ११ सय ९० किलोमिटर भएको थियो । जुन आर्थिक ०७७/७८ को वार्षिक लक्ष्यको ८५ प्रतिशत हुन आउँछ । कोरोना महामारी संक्रमणकै बीच आर्थिक वर्ष ०७७/७८ मा सडक कालोपत्रेको ८५ प्रतिशत लक्ष्य पूरा गरेको थियो । यो आर्थिक वर्ष ०७७/७८ को तुलनामा ५०.६७ प्रतिशतले कमी हो । 

images

आधा दर्जन ठूला आयोजनाको केन्द्र बन्दै सिन्धुलीको खुर्कोट, होलान् त सबै निर्माण ? 

सोमबार ९ साउन २०७९ ०७:२४ AM

खुर्कोट बजारआसपास डाइभर्सन, सडक, सुरुङमार्ग र जलविद्युत आयोजना छन् । यस्तै सरकारले खुर्कोटलाई नयाँ सहरका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।