×

शर्मिला न्याैपाने

images

शर्मिला न्याैपाने

images

देशकै लामो खुर्कोट–चियाबारी सुरुङमार्ग निर्माणको तयारी, छोटो बन्दै बीपी राजमार्ग

शुक्रबार​ २४ असार २०७९ ०८:०० AM

बीपी राजमार्ग (धुलिखेल–बर्दिवास) को कुल लम्बाइ १६० किमि छ । बीपी राजमार्गको खुर्कोट–चियाबारी खण्डमा ७.७ किमि लामो सुरुङ बन्ने भएपछि राजमार्गको लम्बाइ घट्ने भएको हो ।

images

भौतिक पूर्वाधारमन्त्री यादवको ९ महिनाः काम थोरै, कुरा धेरै

सोमबार २० असार २०७९ ०७:२२ PM

यादवले ९ महिने कार्यकालमा केही राम्रा काम पनि गरेकी छिन् । तर, उनको काम औसत मात्र देखिएको छ । २०७१ माघदेखि पूर्ण रूपमा बन्द रहेको रेल सेवा सञ्चालनमा ल्याएकी छन् ।

images

थापाथली क्याम्पसका विद्यार्थीले बनाए ‘मैचा’ गाडी, १ युनिट बिजुलीबाट १०० किमि गुड्ने

सोमबार २० असार २०७९ १०:५५ AM

राजधानीको थापाथली इन्जिनियरिङ  क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले बिजुलीबाट चल्ने तीनपांग्रे सवारीसाधन बनाएका छन् ।  परीक्षण नसकिए पनि  १ युनिट बिजुलीबाट १०० किलोमिटर गुड्ने गरी मैचा निर्माण गरेको निर्माण कम्पनी सिरेटोले जनाएको छ । 

images

राजनीतिक स्वार्थले स–साना आयोजना पनि केन्द्रमै ल्याउँछन् सांसदहरु 

आइतबार​ १९ असार २०७९ १०:१५ AM

तीनै तहका सरकार भौतिक पूर्वाधारको क्षेत्रमा कसले कस्तो काम गर्ने भन्ने विषयमा ५ वर्ष बित्दासम्म पनि प्रष्ट हुन सकेका छैनन् । जसले गर्दा पूर्वाधार निर्माणको क्षेत्रमा दोहोरोपना आइरहेको छ । फलस्वरुप केन्द्र, प्रदेश र स्थानीय सरकारको वार्षिक लक्ष्यअनुसार पुँजीगत खर्च हुन पनि सकेको छैन । 

images

रामकुमारीको ९ महिनाः विवाद र चर्चासँगै सहरी मन्त्रालयमा नीतिगत तहमा सुधारको प्रयास 

आइतबार​ १२ असार २०७९ ०९:५४ PM

आइतबार मन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्दै गर्दा भने उनले आँसु झारेर बिदा भइन् । मन्त्री पदमा रहँदा केही विषयमा विवादित त केहीमा चर्चित पात्रका रूपमा देखा परेकी झाँक्रीले नीतिगत कुरामा सुधार गर्ने प्रयास गरिन् ।

images

महत्वविहीन चोभार बन्दरगाहः अपेक्षा दैनिक ५ सय कन्टेनरको, ढाइ महिनामा १२ मात्रै

बुधबार ८ असार २०७९ ०१:३२ PM

बन्दरगाह सञ्चालनमा चासो देखाएको निजी क्षेत्रले अहिले महत्व नदिँदा अपेक्षा गरेअनुसार कन्टेनर नआएका हुन् । त्यसो त निजी क्षेत्रले काठमाडौंमा सुक्खा बन्दरगाह नहुँदा कन्टेनर ल्याउन समस्या भएको बताउँदै आएको थियो ।

images

लामाबगर सुरुङमार्ग अनिश्चित,सडक विभाग भन्छ-फाइदा नहुने ठाउँमा सुरुङ बन्दैन

मङ्गलबार ७ असार २०७९ ०८:०२ AM

लामाबगर सुरुङमार्ग निर्माणको लागि २०७७ चैतमा डीपीआर तयार भइसकेको छ । हालसम्म पनि ठेक्का प्रक्रिया अगाडि बढ्न सकेको छैन । २०७७ सालमा सडक विभागले तयार गरेको डीपीआर अनुसार लामा बगरमा सुरुङमार्ग बनाउन २ अर्ब ४६ करोड २३ लाख रुपैयाँ लाग्ने छ ।

images

संघीयता लागू भएपछि असहयोग बढेकाले समग्र विकास निर्माणमा सोच्नुपर्ने बेला आएको छ  

सोमबार ६ असार २०७९ ०७:१८ AM

एकातिर स्थानीय तहहरु माटो झिक्नका लागि ठाउँ दिँदैनन् अर्कातिर खोलाबाट ढुंगा, बालुवा निकाल्न पनि जिल्लाका सीडीओ र मेयरहरु कसैले दिएका छैनन् । संघीय सरकारले जहाँबाट ल्याओस् हामीलाई के मतलब भन्ने हिसाबले असहयोग भइरहेको छ ।