
जसमध्ये ३५० वटाभन्दा बढी अधातु (चुनढुंगा, म्याग्नेसाइट) र करिब ७० वटा धातु (फलाम, तामा, सुन) का नमुना परीक्षण गर्न बाँकी छन् ।
साझा यातायातले चीनबाट ४० वटा विद्युतीय बस नेपालमा ल्याउने तयारी गरेको हो । जसमध्ये परीक्षणको लागि ३ वटा बस सुरुमा ल्याएको हो ।
नेपाल पानीजहाज कार्यालयका अनुसार कोसी, नारायणी, कालीगण्डकी र कर्णाली नदीमा जहाज सञ्चालनका लागि डीपीआर तयार हुने भएको हो ।
कोरोना महामारीका कारण निर्माण कार्यमा बाधा पुगेको भन्दै सरकारले दुवै कम्पनीको म्याद २०७८ चैत मसान्तसम्म थप गरेको थियो । दुवै कम्पनीको म्याद यो महिनासम्म मात्र रहेको छ ।
चालू आर्थिक वर्षमा आयोजनालाई प्राप्त २ अर्ब ३५ करोड मध्ये १ अर्ब ५२ करोड रुपैयाँ विश्व बैंकको ऋण लगानी हो । यस मध्ये ५५ करोड रुपैयाँ खर्च हुन नसकेर फिर्ता हुन लागेको हो ।
मुलुकमा भएको फलाम खानीबाट फलाम उत्खनन गर्न नसक्दा नेपालबाट ठूलो रकम बाहिरिइरहेको छ र यसको प्रभाव अर्थतन्त्रको बाह्य क्षेत्रमा नराम्ररी परेको छ । गत वर्षकै तथ्यांकका आधारमा चालूू वर्ष थप फलामजन्य आयातमा बढी रकम खर्चनुपर्ने छ किनभने यस वर्ष अन्तर्राष्ट्रिय बजारमा स्टिल÷फलामजन्य वस्तुको भाउ आकासिएको छ ।
डिजिटल लकिङ लगाएर वीरगञ्जमा जाँचपास नगरी सामान लिएर सिधैं काठमाडौं आएको कन्टेनरलाई प्रधानमन्त्री देउवाले भित्र्याएर बन्दरगाह सञ्चालनको शुभारम्भ गरिने बताइएको छ ।
चाइना ओभरसिरिज इन्जिनियरिङ कम्पनी (कोभेक) ले सुरुङ खन्ने जिम्मेवारी लिएको छ ।आयोजनाको बाँध, सुरुङ र विद्युतगृह संरचना बनाउन ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।