×

शर्मिला न्याैपाने

images

शर्मिला न्याैपाने

images

खानी विभागमा ३ वर्षदेखि रोकियो धाउको परीक्षण, ४०० बढीको नमुना जाँच्न बाँकी  

सोमबार ५ बैशाख २०७९ ०५:४० PM

जसमध्ये ३५० वटाभन्दा बढी अधातु (चुनढुंगा, म्याग्नेसाइट) र करिब ७० वटा धातु (फलाम, तामा, सुन) का नमुना परीक्षण गर्न बाँकी छन् । 

images

साझाको विद्युतीय बस तातोपानीमा, प्राविधिक परीक्षणपछि सडकमा गुड्ने 

शनिबार ३ बैशाख २०७९ ०८:१२ AM

साझा यातायातले चीनबाट ४० वटा विद्युतीय बस नेपालमा ल्याउने तयारी गरेको हो । जसमध्ये परीक्षणको लागि ३ वटा बस सुरुमा ल्याएको हो ।

images

नेपालमा पानीजहाजः चार नदीमा डीपीआर अन्तिम चरणमा, तीनमा अध्ययन हुँदै

शुक्रबार​ २ बैशाख २०७९ ०८:०९ AM

नेपाल पानीजहाज कार्यालयका अनुसार कोसी, नारायणी, कालीगण्डकी र कर्णाली नदीमा जहाज सञ्चालनका लागि डीपीआर तयार हुने भएको हो । 

images

बन्चरेडाँडा ल्यान्डफिल साइटको काम अझै सकिएन, म्याद थपको तयारी

मङ्गलबार २९ चैत २०७८ ०७:१३ AM

कोरोना महामारीका कारण निर्माण कार्यमा बाधा पुगेको भन्दै सरकारले दुवै कम्पनीको म्याद २०७८ चैत मसान्तसम्म थप गरेको थियो । दुवै कम्पनीको म्याद यो महिनासम्म मात्र रहेको छ ।

images

रानीजमरालाई मागभन्दा बढी बजेट, ५० करोड भयो ‘फ्रिज’

शुक्रबार​ २५ चैत २०७८ ०८:२७ AM

चालू आर्थिक वर्षमा आयोजनालाई प्राप्त २ अर्ब ३५ करोड मध्ये १ अर्ब ५२ करोड रुपैयाँ विश्व बैंकको ऋण लगानी हो । यस मध्ये ५५ करोड रुपैयाँ खर्च हुन नसकेर फिर्ता हुन लागेको हो ।

images

फलामखानी उत्खननमा सरकारी उदासीनता, आयातमा २ खर्ब बाहिरिँदा खल्बलियो भुक्तानी सन्तुलन 

मङ्गलबार २२ चैत २०७८ ०१:५४ PM

मुलुकमा भएको फलाम खानीबाट फलाम उत्खनन गर्न नसक्दा नेपालबाट ठूलो रकम बाहिरिइरहेको छ र यसको प्रभाव अर्थतन्त्रको बाह्य क्षेत्रमा नराम्ररी परेको छ । गत वर्षकै तथ्यांकका आधारमा चालूू वर्ष थप फलामजन्य आयातमा बढी रकम खर्चनुपर्ने छ किनभने यस वर्ष अन्तर्राष्ट्रिय बजारमा स्टिल÷फलामजन्य वस्तुको भाउ आकासिएको छ ।

images

चोभार सुक्खा बन्दरगाह सञ्चालनमा, ५ नाकाबाट भित्रिएका कन्टेनर सिधै राजधानीमा

मङ्गलबार २२ चैत २०७८ ०७:३८ AM

डिजिटल लकिङ लगाएर वीरगञ्जमा जाँचपास नगरी सामान लिएर सिधैं काठमाडौं आएको कन्टेनरलाई प्रधानमन्त्री देउवाले भित्र्याएर बन्दरगाह सञ्चालनको शुभारम्भ गरिने बताइएको छ ।

images

सुनकोसी–मरिण डाइभर्सनः टीबीएम मेसिनले असारदेखि सुरुङ खन्ने, लागत १० अर्ब

सोमबार २१ चैत २०७८ ११:५८ AM

चाइना ओभरसिरिज इन्जिनियरिङ कम्पनी (कोभेक) ले सुरुङ खन्ने जिम्मेवारी लिएको छ ।आयोजनाको बाँध, सुरुङ र विद्युतगृह संरचना बनाउन ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।