×

शर्मिला न्याैपाने

images

शर्मिला न्याैपाने

images

उपत्यकामा चार स्मार्टसिटी बनाउने योजना: खोकनाको खारेजी, अन्यको डीपीआर मन्त्रालयमै रोकियो

बिहीबार २० माघ २०७८ ०८:४४ AM

सरकारले उपत्यकाभित्र सुरुमा ४ वटा स्मार्टसिटी बनाउने घोषणा गरेको थियो । सरकारको घोषणाअनुसार ४ वटै सिटीको डीपीआर पनि तयार गरिसकेको भए पनि स्थानीयको विरोधपछि खोकना क्षेत्रमा निर्माण गर्न लागिएको स्मार्टसिटीको योजना खारेज गर्ने तयारी प्राधिकरणले गरेको छ ।

images

बन्चरेडाँडा ल्यान्डफिल साइटः निर्माणको जिम्मेवारी संघीय सरकारलाई, फोहोरको गाली महानगरलाई

मङ्गलबार १८ माघ २०७८ ०४:५७ PM

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल भरिएपछि फोहर व्यवस्थापनमा पटक–पटक समस्या हुँदै आएको मात्रै छैन, वर्षायाममा फोहोरको दुर्गन्धले उपत्यकामा बसिसक्नु हुँदैन । 

images

सरकारले घोषणा मात्र गर्यो, बजेट दिएन, १७ स्मार्टसिटी आयोजना अलपत्र

मङ्गलबार १८ माघ २०७८ ०८:०८ AM

गतवर्ष सहमति भएअनुसार अर्थ मन्त्रालयले उपत्यका बाहिर बन्ने स्मार्ट सिटीको लागि मात्रै १७ अर्ब रुपैयाँ दिनुपर्ने हुन्छ । हालसम्म नयाँ सहर आयोजनाले उक्त रकम पाउन सकेको छैन । 

images

सिनो हाइड्रोको म्याद थपियो, मेलम्चीको पुनर्निर्माण सुरु, चैतमा सकिएला ? 

बुधबार १२ माघ २०७८ ०४:१३ PM

अस्थायी रूपमा काम गर्नका लागि ठेकेदार परिचालन भई उसले त्यहाँ बस्नेलगायत आवश्यक उपकरणहरूको व्यवस्था गर्दै आयोजनास्थलमा आवश्यक निर्माण उपकरण लाने क्रममा छ । अबको एक\/दुई दिनमा काम सुरु गर्ने भएको छ ।  

images

कोरोना महामारीः अधिकांश व्यवसायी संक्रमित, निर्माणको काम १ वर्ष पछि धकेलियो 

आइतबार​ ९ माघ २०७८ ०५:०० PM

कोरोनाको पहिलो र दोस्रोभन्दा तेस्रो लहरमा ३ गुणा बढी व्यवसायी तथा कर्मचारी संक्रमित भएपछि निर्माणको काममा ढिलाइ हुने भएको हो । 

images

रानीजमराबाट असारदेखि बिजुली बल्ने, सिँचाइलाई फेरि म्याद थप्नु पर्ने 

शुक्रबार​ ७ माघ २०७८ ०९:०५ AM

निर्माण सुरु गर्दा रानीजमराको लागत अनुमान १२ अर्ब २७ करोड रुपैयाँ  थियो ।आयोजनाको लागत रकम संसोधन भएर २७ अर्ब ७० करोड २४ लाख रुपैयाँ पुगेको छ । 

images

केपी ओलीले सडकको एलाइनमेन्ट परिवर्तन गरेपछि झलनाथको विरोध, छुट्टै कायम गर्न निवेदन 

मङ्गलबार ४ माघ २०७८ ०९:१३ AM

पूर्वप्रधामन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता खनाल समुहले मन्त्रिपरिषदको उक्त निर्णयमा विरोध गरेको थियो । विरोधका बीच गत वर्ष राजमार्गको नयाँ मार्ग स्वीकृत भएको थियो । 

images

थप दुई स्थानमा सुक्खा बन्दरगाह बनाउँदै सरकार, दोधारा–चाँदनी र कोरलाको अघि बढ्दै 

सोमबार २६ पुस २०७८ १०:५९ AM

गुरुयोजनाअनुसार १५ अर्ब रुपैयाँ लागत रेलसहित र रेलबाहेक गरेर २ चरणमा खर्च हुनेछ । सडकसँग पहुँच बनाएर बन्दरगाह निर्माण गर्दा ७ अर्ब र रेल थप्दा अर्को ८ अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।