×

शर्मिला न्याैपाने

images

शर्मिला न्याैपाने

images

मेलम्ची बन्द भएको ६ महिनाः प्रगति शून्य, काठमाडौंमा पानी ल्याउने सम्भावना टर्दै

शुक्रबार​ ९ पुस २०७८ ०५:०३ PM

आयोजना प्रमुख बासुदेव पौडेल भन्छन् ‘क्षति पुगेको ठाउँ, हेडवक्ससम्म जाने बाटोको पहुँच पुगेको छ, अरू काम प्रक्रियामै छन् ।’ सोही प्रश्न मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकाललाई गर्दा उनले पनि बाटोको पहुँच पुर्याएको बाहेक जवाफ दिन सक्दैनन् ।

images

ट्यांकर व्यवसायीका फर्किए दिन, हिउँद लागेसँगै उपत्यकामा पानीको माग दोब्बर बढ्यो

बुधबार ७ पुस २०७८ ०७:५८ PM

गत वैशाखमा मेलम्चीको पानी आउँदा ७५ प्रतिशतसम्म ट्यांकरको पानीको माग घटेको थियो । तर, अहिले मेलम्चीको पानी आउन छाडेपछि माग दोब्बरदले बढेको हो । 

images

१०० भेराइटी चिया पाइने 'चियापान', १ कराेडकाे लगानी, विदेशमा पनि शाखा

आइतबार​ २६ मंसिर २०७८ ०५:५८ PM

टिपिकल नाम राख्नेबारे सोच्दै जाँदा झट्ट मान्छेको दिमागमा बस्ने र उच्चारण गर्न पनि सजिलो हुने नाम छनोट गरेको शर्मा बताउँछन् । राजनीतिक चर्चा–परिचर्चा हुने स्थानको रूपमा हेरिने बालुवाटारमा नै ‘चियापान’ हुनुलाई अपूर्व एवम् उपयुक्त संयोग मान्न सकिन्छ । 

images

दुबईकाे सीप स्वदेशमै लगानी, बार र बारिस्टा ट्रेनिङ सिकाउने 'टीएन्डटी' एकेडेमी

शुक्रबार​ २४ मंसिर २०७८ ०१:४१ PM

नेपाली परिवेश र आवश्यकता बुझ्न भनेर करिब १० महिना बारिस्टा कफी स्कुलमा आबद्ध भएको विनोदको भनाइ छ ।  उनले काम गर्दै बुझ्दा नेपाली बजारमा हस्पिटालिली क्षेत्रले टर्निङ पोइन्ट लिनुपर्ने आवश्यकता महसुस गरे । त्यसपछि रेष्टुराँ व्यवसायमा संलग्न भिनाजुसँग सल्लाह गरे । र, जन्म्यो– ‘ट्रिकी एन्ड टिप्सी’ बारटेन्डिङ बारिस्ता एकेडेमी  । 

images

सरकारी कार्यालयले तिरेनन् खानेपानी महसुल, केयूकेएलको झन्डै ३ अर्ब बक्यौता उठ्न बाँकी

बिहीबार २३ मंसिर २०७८ १०:४५ AM

गएको कात्तिकसम्म विभिन्न सरकारी कार्यालय, निजी कम्पनी र व्यक्तिगत गरी २ अर्ब ७३ करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको केयूकेएलले जनाएको छ ।

images

फोटोग्राफीमा बढ्दो मोह, दैनिक कमाइ एक लाख !

शुक्रबार​ १७ मंसिर २०७८ ०३:५४ PM

केही वर्षयता हलिउड÷बलिउड फिल्मको प्रभाव नेपालमा बढ्दो छ । त्यसबाट प्रभावित भएर नै नेपालमा इन्गेजमेन्ट, मेहेन्दी र विवाहमा फोटो सुट हुन थालेको छ ।

images

कमिसनको चक्करले धरान-लेउती सुरुङमार्ग अध्ययनमा केन्द्र र प्रदेशको दोहोरो खर्च

मङ्गलबार १४ मंसिर २०७८ ०५:५६ PM

प्रदेश १ सरकारले धरान–धनकुटा सडकखण्डअन्तर्गत धरान–लेउती सुरुङमार्गका लागि १७ लाख रुपैयाँ खर्चिएर प्रारम्भिक चरणको अध्ययन गरेको थियो । त्यही सुरुङमार्ग अध्ययन गर्न केन्द्र सरकारअन्तर्गतको सडक विभागले ३० लाख १५ हजार रुपैयाँ खर्च गरेको खुलेको हो ।

images

एकसाथ दुई दर्जन सुरुङमार्गको काम अघि बढ्दै, यी आयोजनाका बन्दैछन् डीपीआर

बुधबार ८ मंसिर २०७८ ०२:३० PM

सरकारले  सुरुङमार्गलाई महत्व दिएर बजेट विनियोजन गर्न थालेपछि विभिन्न देशका स्थानमा सुरुङमार्गको सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम अघि बढेको हो ।