×

शर्मिला न्याैपाने

images

शर्मिला न्याैपाने

images

३३ महिनामा फास्ट ट्रयाकको ८३.८५ प्रतिशत काम सक्ने सेनाको लक्ष्य, निर्धारित समयमा पूरा होला ?

आइतबार​ १४ कात्तिक २०७८ ०९:२९ PM

विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार आयोजनाको कुल अनुमानित लागत १ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ । सेनाले खोकनादेखि निजगढसम्म ११ वटा प्याकेजमा फास्टट्रयाक निर्माण योजना बनाएको छ ।

images

आफूले बनाएको ‘बेबी वार्मर’, विदेशमा निर्यात गर्ने योजना बुन्दैछन् चार युवा इन्जिनियर

शुक्रबार​ ५ कात्तिक २०७८ ०८:४७ AM

विदेशमासमेत नेपाली ब्राण्डको विस्तार गर्ने योजनामा छन् न्यानो नानी उपकरण बनाउने ४ युवा । सो उपकरणका लागि आवश्यक पर्ने सामान भने भारत तथा चीनबाट ल्याउने गर्छन् । अन्य डिजाइन नेपालमा उनीहरु आफैंले बनाउँछन् ।

images

कलङ्कीको टिकटक रेष्टुराँ, ‘जहाँ ९० मिनेटसम्म मात्र खाना र बस्न पाइन्छ’

बुधबार ३ कात्तिक २०७८ ०७:४७ AM

गौतम दाजुभाइ काठमाडौंसहित देशभरि टिकटकको ब्राण्ड नै बनाएर जाने योजनामा छन् । अनामनगरमा सञ्चालन भएको दाजुभाइ सेकुवा कर्नरलाई पनि निरन्तरता दिने तर, ब्राण्ड भने टिकटकको बनाउने बताउँदै मुकुन्द भन्छन्, ‘सेकुवा कर्नर साथीसँगको सहकार्यमा हो, ‘टिकटक’ दाजुभाइ मिलेर सञ्चालनमा ल्याएका छौं यसकाे ब्राण्ड नै बनाएर ठमाडौंसहित देरभरि पुर्याउने सोच छ ।’

images

न्यूरोडका ४८ व्यापारीको २.५० अर्ब लगानीमा बन्यो सुविधासम्पन्न नयाँ व्यापारिक मल 

मङ्गलबार १९ असोज २०७८ ०६:१५ PM

पछिल्लो समय सुरक्षा तथा सुविधा अभावका कारण देखाउँदै व्यापारीहरुले वैकल्पिक क्षेत्र खोजी गर्न थालेका छन् । त्यही भएर न्यूरोडमै व्यापार गर्दै आएका व्यापारीले मिलेर कलंकीमा नयाँ व्यापारिक मल बनाएका हुन् । 

images

महाबौद्धको बजार बल्खुमा सारिँदै, ५२२ व्यापारीको लगानीमा नेपालकै ठूलो ‘सपिङ मल’ 

आइतबार​ १७ असोज २०७८ ०५:५३ PM

व्यापारी उपेन्द्र महत्तोको ३६ रोपनी जग्गा किनेर बल्खुमा नेपालको सबैभन्दा ठूलो व्यापारिक भवन ‘आदर ट्रेड सपिङ मल’ बनाइएको हो । महाबौद्ध क्षेत्रमा बसेर चिनियाँ सामानको थोक व्यापार गर्ने ५२२ जना व्यापारीको समान लगानीमा उक्त मल बनाउन लागिएको हो । सो भवनको लागत ४ अर्ब बढी रहेको बताइएको छ । 

images

स्वदेशकै खसीबोकाले दसैंको माग धान्ने, राजधानीमा ३८ हजार भित्रिदै 

बुधबार १३ असोज २०७८ ०६:१८ PM

दसैंका लागि भारतलगायत अन्य मुलुकहरुबाट खसीबोका आयात नहुने भएको छ । स्वदेशी उत्पादनले नै माग धान्ने भएपछि भारतबाट आयात नहुने भएको हो ।

images

हुलाकी राजमार्गः काम ६८.५५ प्रतिशत हुँदा खर्च साढे ४६ अर्ब, २ वर्ष समय थप्नुपर्ने 

मङ्गलबार १२ असोज २०७८ ०२:३३ PM

हुलाकीको कुल लम्बाइ सुरुमा १७ सय ९२ किमि रहेकोमा पछि संशोधन भई १८ सय ५७ किमि पुगेको छ । जसमध्ये पूर्वदेखि पश्चिमतर्फको लम्बाइ ९७५ किमि छ भने उत्तर–दक्षिण जोड्ने सहायक ३७ वटा सडकको लम्बाइ ८८२ किमि छ ।

images

कोमामा पुगेका सपिङ मल लयमा फर्किंदै

बुधबार ६ असोज २०७८ ०७:१९ AM

कोरोना संक्रमण घटेसँगै सरकारले आर्थिक तथा अन्य क्षेत्र चलायमान बनाउन निषेधाज्ञा हटाएर बजार क्षेत्र विस्तारै खुलाउँदै लगेको छ । मल र सपिङ सेन्टरमा चहलपहल बढेर सामान्य अवस्थामा दैनिकी फर्किंदै गरेको मल सञ्चालकहरू बताउँछन् ।