
भेरी–बबई डाइभर्सन परियोजनाबाट ४८, रानी जमरा कुलरिया सिँचाइबाट ५, सुनकोसी मरिणबाट ३१, सुनसरी मोरङ सिञ्चाइ आयोजनाबाट ३ र गण्डक आयोजनाबाट ७ मेगावाट बिजुली उत्पादन हुने देखिएको हो । कालीगण्डकी–तिनाउँ परियोजनाबाट मात्रै १२६ मेगावाट बिजुली उत्पादन हुने देखिएको छ ।
परियोजनाको बाँध, सुरुङ, विद्युतगृह र सिँचाइका अन्य भौतिक संरचना बनाउन ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । सुरुङ खन्न अर्थ मन्त्रालयले १६ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरे पनि बाँकी २४ अर्ब रुपैयाँ हुन बाँकी छ ।
उनले पारिवारिक व्यवसायमा साथ दिँदै आफैंले ‘एफएमसीजीको व्यापार सुरु गरे । अग्रवालले विशेषगरी ‘फग बडी स्प्रे’ को व्यवसाय सञ्चालन गर्छन् । फग बडी स्प्रे नेपालमा आयात गर्ने व्यक्ति नै अग्रवाल हुन् । उनले यो काम विगत १२ वर्षदेखि निरन्तर गर्दै आएका छन् ।
ब्याचलर अफ बिजनेस स्टडिज् (बीबीएस) अध्ययन पूरा गरेका प्रदीप विस्तारै व्यापारमा झिज्दै अघि बढेका छन् । त्यसो त उनको पारिवारिक वातावरण पनि व्यवापार–व्यवसाय गर्ने नै हो । शाक्यका हजुरबुबाले काँचो कपडाको व्यापार गर्ने गथ्र्ये ।
उनीहरूको व्यवसाय पहिलाको अवस्थामा पुगेको छ । पानी बोक्ने ट्यांकर, जार र बोटलको पानीको माग बढेपछि आपूर्ति गर्न भ्याइनभ्याइ भएको छ । दैनिकी फेरि पहिला कै अवस्थामा पुगेको पानी आपूर्तिकर्ता व्यवसायीको भनाइ छ ।
सिनेमा हल नचलेपछि सञ्चालक उद्धव पौडेलले चलचित्र भवनलाई भत्काएर पाँचतारे होटलसहित ‘गोपीकृष्ण कम्प्लेक्स सेन्टर’ बनाउने तयारी थालेका छन् । कुल ४ अर्ब रुपैयाँ लगानीमा बन्ने सो सेन्टर आगामी साढे २ वर्षमा सम्पन्न हुने भएको छ ।
जग्गा जमिन नभएकाहरूलाई घरको छतमा टनेल खेती गराउन उत्प्रेरणा जगाउने उद्देश्यका साथ विगत केही समयदेखि ‘कृषि काका’को उपनामले परिचित रामजी ढकाल टनेल बनाउँदै हिँडेका छन् ।
चालू आर्थिक वर्षको साउनबाट आयोजनाको प्रारम्भिक काम सुरु गरी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना मेलम्ची खानेपानी विकास समितिको थियो ।