×

युजु खालिङ

images

युजु खालिङ

images

डिलरसीप त्यागेर कोमाकी टु ह्वीलर्स ईभी ल्याएको युनिटीको नेपालमै उत्पादन गर्ने योजना  

बिहीबार २६ फागुन २०७८ ०९:०७ AM

डिलरसीप त्यागेर कोमाकी टु ह्वीलर्स ईभी ल्याएको युनिटीको नेपालमै उत्पादन गर्ने योजना  

images

हेटौंडामा ब्याट्रीको प्लान्ट बनाउँदै एसटीसी इनर्जी, वैशाखदेखि उत्पादन थाल्ने

शुक्रबार​ २० फागुन २०७८ ०६:१० PM

विश्वव्यापी रुपमा फैलिरहेको कोभिडका कारण २ वर्षदेखि उद्योग स्थापनाको काम प्रभावित हुँदा ढिलाइ भएको हो । अहिले विदेशबाट मेसिन ल्याएर उद्योगमा ‘सेटअप’ को तयारी गरिरहेको एसटीसीेले जनाएको छ । 

images

नेपालमा रित्तियो ईभीको स्टक, चिनियाँ अटो कम्पनीलाई सहज, भारतीयलाई घरेलु बजार धान्नै मुस्किल

बिहीबार १२ फागुन २०७८ ०४:१५ PM

अहिले भारतमै ईभीको आन्तरिक माग पनि निकै बढेको छ । परामर्शदाता कम्पनी आरबीएसए एडभाइजर्सको प्रतिवेदनअनुसार सन् २०३० सम्म भारतको विद्युतीय सवारीको बजार बढेर १५० अर्ब डलर पुग्ने अनुमान छ । २०२१ को तुलनामा २०३० सम्म ९० प्रतिशतले बढ्ने आकलन रिपोर्टमा छ ।

images

आईएसपीएनले भन्यो-अफर हो, प्याकेज होइन; नियामक भन्छ: अनुमति नलिई बेच्नु गैरकानुनी

बुधबार ४ फागुन २०७८ ०६:२० PM

प्राधिकरणले भने आईएसपीहरुले ‘प्रोमोसन अफर’ ल्याउन पाउने व्यवस्था लाईसेन्स शर्तमा नै नभएको भन्दै आईएसपीको कार्यलाई गैरकानुनी ठहर गरेको छ । 

images

पूर्वसर्तलाई ‘पोस्ट कन्डिसन’ मा बदल्ने प्राधिकरणको तयारी, सीजी टेलिकमले लाइसेन्स पाउने संकेत

शुक्रबार​ २८ माघ २०७८ ०२:१७ PM

बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले पठाएको पत्र नेपाल दूरसञ्चार प्राधिकरणमा आइपुगेपछि अहिले दौडधुप चलेको छ ।

images

टेलिकमलाई दिइने लाइसेन्सको सर्त परिवर्तन हुँदै, मन्त्रालयले पठायो प्राधिकरणलाई पत्र 

बुधबार २६ माघ २०७८ ०२:०५ PM

लाइसेन्स पाउन सम्पूर्ण सर्त तथा योग्यता पूरा गरेर सस्तो शुल्कमा टेलिकम सेवा प्रदान गर्ने दाबी गरिरहँदा पनि सीजी टेलिकमले हालसम्म आधारभूत टेलिकम सेवाको पाउन सकेको छैन । 

images

एसेम्बल उद्योगः दर्ता गर्नेको लहर, सञ्चालनमा उदासीनता 

सोमबार २४ माघ २०७८ १०:४६ AM

स्वदेशी उत्पादनलाई प्रश्रय दिन तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले मुस्ताङ चढेपछि स्वदेशमै उत्पादित गाडी चढ्ने लहर चल्यो । त्यति बेला मुस्ताङ गाडीमा अन्तःशुल्क ३५ प्रतिशतसम्म थियो । सोही बेला सवारी साधन आयात तथा उत्पादनमा एक वर्षभित्र युरो थ्री मापदण्ड पूरा भएको हुनुपर्ने बाध्यकारी नियम पनि सुरु भयो । 

images

डिजिटल मुद्राः बदलिन सक्छ वित्तीय संरचना, हुन सकेन बहस

आइतबार​ २३ माघ २०७८ ०८:१० AM

राष्ट्र बैंकमार्फत आफ्नै डिजिटल मुद्रा प्रचलनमा ल्याउन अध्ययन थालिसकेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले डिजिटल मुद्राको सम्भाव्यता अध्ययनको घोषणा गरेको छ ।