
डिलरसीप त्यागेर कोमाकी टु ह्वीलर्स ईभी ल्याएको युनिटीको नेपालमै उत्पादन गर्ने योजना
विश्वव्यापी रुपमा फैलिरहेको कोभिडका कारण २ वर्षदेखि उद्योग स्थापनाको काम प्रभावित हुँदा ढिलाइ भएको हो । अहिले विदेशबाट मेसिन ल्याएर उद्योगमा ‘सेटअप’ को तयारी गरिरहेको एसटीसीेले जनाएको छ ।
अहिले भारतमै ईभीको आन्तरिक माग पनि निकै बढेको छ । परामर्शदाता कम्पनी आरबीएसए एडभाइजर्सको प्रतिवेदनअनुसार सन् २०३० सम्म भारतको विद्युतीय सवारीको बजार बढेर १५० अर्ब डलर पुग्ने अनुमान छ । २०२१ को तुलनामा २०३० सम्म ९० प्रतिशतले बढ्ने आकलन रिपोर्टमा छ ।
प्राधिकरणले भने आईएसपीहरुले ‘प्रोमोसन अफर’ ल्याउन पाउने व्यवस्था लाईसेन्स शर्तमा नै नभएको भन्दै आईएसपीको कार्यलाई गैरकानुनी ठहर गरेको छ ।
बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले पठाएको पत्र नेपाल दूरसञ्चार प्राधिकरणमा आइपुगेपछि अहिले दौडधुप चलेको छ ।
लाइसेन्स पाउन सम्पूर्ण सर्त तथा योग्यता पूरा गरेर सस्तो शुल्कमा टेलिकम सेवा प्रदान गर्ने दाबी गरिरहँदा पनि सीजी टेलिकमले हालसम्म आधारभूत टेलिकम सेवाको पाउन सकेको छैन ।
स्वदेशी उत्पादनलाई प्रश्रय दिन तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले मुस्ताङ चढेपछि स्वदेशमै उत्पादित गाडी चढ्ने लहर चल्यो । त्यति बेला मुस्ताङ गाडीमा अन्तःशुल्क ३५ प्रतिशतसम्म थियो । सोही बेला सवारी साधन आयात तथा उत्पादनमा एक वर्षभित्र युरो थ्री मापदण्ड पूरा भएको हुनुपर्ने बाध्यकारी नियम पनि सुरु भयो ।
राष्ट्र बैंकमार्फत आफ्नै डिजिटल मुद्रा प्रचलनमा ल्याउन अध्ययन थालिसकेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले डिजिटल मुद्राको सम्भाव्यता अध्ययनको घोषणा गरेको छ ।