×

युजु खालिङ

images

युजु खालिङ

images

जलवायु परिवर्तन: मुद्दा वातावरणको, कोमामा अर्थतन्त्र 

शुक्रबार​ २ पुस २०७८ ०८:०२ AM

जलवायु प्रकोपका कारण नेपालजस्ता अल्प विकसित मुलुकहरूले बर्सेनि अतुलनीय जनधनको क्षति व्यहोर्दै आइरहेको छ । जलवायु परिवर्तनको असर तापमान र वर्षामा देखिने हुँदा प्रत्यक्षरुपमा ६८ प्रतिशत जनसंख्या संलग्न भएको कृषि क्षेत्रमा पर्ने अर्थविद्हरू बताउँछन् ।

images

टेलिकममा ‘राम्राभन्दा हाम्रा’ लाई ल्याउने प्रपञ्च, स्वार्थ पूरा गर्न बारम्बार परिवर्तन हुन्छ कार्यविधि 

बुधबार २९ मंसिर २०७८ ०९:१२ AM

यसअघिको कार्यविधिमा वरिष्ठ अधिकृतमा पाँच वर्षसहित १५ वर्षको कार्य अनुभव हुने व्यवस्था थियो भने हाल व्यवस्थापकीय पदमा कम्तिमा ३ वर्षकोसहित १२ वर्षको कार्य अनुभव भएको व्यक्तिले समेत प्रवन्ध निर्देशकका लागि आवेदन दिनसक्ने गरी कार्यविधि परिवर्तन भएको छ । 

images

विद्युतीय अपराधमा विश्वव्यापी गिरोह, नियमन गर्न सीआईबीसँग छैन समन्वय र प्रविधि

मङ्गलबार २८ मंसिर २०७८ १०:५१ AM

सूचना प्रविधिको प्रयोग र पहुँच र यसबाट हुने अपराध बढेपछि चालू आर्थिक वर्षको सुरुवातदेखि साइबर ब्युरोले ‘सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध अनुसन्धान युनिट’ नै खडा गरेको छ । 

images

विद्यार्थीको भविष्य ‘कुहिरोको काग’, जति खर्च तनाव पनि उत्तिकै

बिहीबार १६ मंसिर २०७८ ०५:३७ PM

गत हप्ता दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेपछि वैदेशिक अध्ययनका लागि बाहिर जाने प्रक्रिया पुनः थालेका विद्यार्थीहरू यति बेला मारमा छन् ।

images

स्यान्कोः स्ट्रिट फुडदेखि कर्पाेरेट लेभलसम्मकाे यात्रा, आईपीओमा लैजाने ज्ञानप्रकाशको सपना

मङ्गलबार १४ मंसिर २०७८ ०२:४५ PM

५ लाखबाट सुरु भएको स्यान्कोको कूल लगानी ६५ करोड पुगेको छ । व्यापार र आकार बढेसँगै सडकबाट सुरु भएको स्यान्को कर्पोरेट जगत्मा प्रवेश गरेको छ ।

images

ह्याकिङलाई व्यावसायिकतामा बदलेका नरेश

शुक्रबार​ ३ मंसिर २०७८ १२:४६ PM

प्राविधिक पृष्ठभूमिका नरेशलाई अहिले जस्तो व्यवस्थापनको ज्ञान थिएन । मामा र एकजना साथीसँग मिलेर आफैंले बगबाउन्टीबाट कमाएको पैसा लगानी गरेर उनले कम्पनीको जग बसाले ।

images

सफ्टवेयर उद्योगमाथि सरकारकाे बेवास्ता, नेपाली क्षमतावान हुँदा पनि बाहिरबाट आयात   

शुक्रबार​ २६ कात्तिक २०७८ १०:३४ AM

हाल संघदेखि स्थानीयसम्मका विभिन्न निकायमा अधिकांश भारतीय सफ्टवेयरहरु प्रयोग हुन्छन् । घरेलु कम्पनीले ५० लाखमा बनाएर दिन सक्ने सफ्टवेयर विदेशी मुलुक तथा थर्डपार्टीहरुबाट २ देखि ३ करोड रुपैयाँ तिरेर सरकारले आयात गरेको छ ।

images

पोलसंख्या गणना गर्न थाले इन्टरनेट सेवा प्रदायक, कात्तिकभित्रै विवाद समाधान हुने संकेत

सोमबार २२ कात्तिक २०७८ १२:५३ PM

निर्देशनको पालना गर्दै आईएसपीहरुले हाल देशभर रहेका आफ्नो तार विस्तार गरेको पोलको संख्या गणना गर्न गरी प्राधिकरणमा विवरण बुझाउन थालेको इन्टरनेट सेवा प्रदायक नेपाल आईएसपीका अध्यक्ष सुधीर पराजुलीले क्यापिटल नेपाललाई बताए ।