×

युजु खालिङ

images

युजु खालिङ

images

नयाँ कारको अभावले डेलिभरि नहुँदा रिकन्डिसनका कारको बिक्री बढ्यो

शनिबार १६ असोज २०७८ ०८:४० AM

व्यवसायीहरुले ग्राहकले माग गरेबमोजिम कारहरु उपलब्ध नगराउँदा अटो व्यवसायमा अपेक्षित व्यवसाय छैन । तर, उपभोक्ताहरुका लागि विकल्प सेकेन्ड ह्यान्ड कार छ । उपभोक्ताहरु केही वर्ष सेकेन्ड ह्यान्ड कार चढेर त्यसपछि नयाँ कार लिने मुडमा छन् । 

images

विद्युत प्राधिकरणले शनिबारदेखि पोलको तार काट्ने, धेरै स्थानमा इन्टरनेट सेवा बन्द हुने  

शुक्रबार​ १५ असोज २०७८ ०७:५२ PM

असोज १५ गते अन्तिम मितिसम्म पनि पोलभाडा बुझाउन तथा नयाँ सम्झौता गर्न इन्टरनेट सेवाप्रदायकहरु नआएपछि १६ गतेदेखि इन्टरनेटको तार काट्न थाल्ने विद्युत प्राधिकरण ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

images

भारतबाट धमाधम बाहिरिँदै ठूला अटो कम्पनी, नेपालमा कस्तो असर पर्ला ? 

बिहीबार ७ असोज २०७८ ०८:०२ AM

न्यून बिक्री र लगातार घाटाका कारण यी कम्पनीहरु भारतीय बजार छोड्ने तरखरमा छन् । महिन्द्रा, टाटा, सुजुकी र हुण्डाई जस्ता कम्पनीहरुले बजार ओगटेको भारतीय अटो बजारमा यी कम्पनीहरु अडिन नसकेका हुन् । 

images

अन्तरआबद्धता नहुँदा क्युआर भुक्तानीमा समस्या, पीएसओबीच भएन सहकार्य

मङ्गलबार ५ असोज २०७८ १२:१३ PM

क्युआर कोडमा अन्तरआबद्धताका लागि आवश्यक प्राविधिक तथा अन्य व्यवस्थापकीय तयारीको काममा हालसम्म पीएसओहरूले सुरु गरेका छैनन् । 

images

फिनटेक क्रान्तिमा स्विफ्ट टेक्नोलोजी, नेपाली बैंकदेखि विदेशी कम्पनीको वालेट निर्माणमा

मङ्गलबार २९ भदौ २०७८ १०:२३ AM

यसैले २००७ देखि रेमिट्यान्स प्रविधिहरूमा काम गरिरहेको स्विफ्ट टेक्नोलोजी २०१७ देखि बैंकिङ प्रविधिको प्रोडक्ट निर्माणमा पनि अघि सरेको छ । स्विफ्ट टेक्नोलोजी आईएमई ग्रुपअन्तर्गतको कम्पनी हो । जहाँ भण्डारी पनि सह–संस्थापकका रूपमा छन् । 

images

होटल र अपार्टमेन्टमा गुड कर्मा ग्रुप अफ कम्पनीको इन्ट्री, ६ सय करोड लगानी

मङ्गलबार २२ भदौ २०७८ ०१:४४ PM

ले मेरिडियन होटलमा १७० रुम, एउटा क्यासिनो, एउटा बार, दुइटा रेस्टुराँ, एउटा रुफटप डाइनिङ र एउटा बैंक्वेट हुनेछन् । यस्तै ले मेरिडियनकै पछाडी कम्पनीले ८२ युनिटको लक्जरी रेसिडेन्सियल अपार्टमेन्ट निर्माण गर्ने गर्नेछ । 

images

वालस्ट्रिटबाट मोडिएको कर्माको पाइला, नेपालमा मःम पसलदेखि पाँचतारेतर्फको यात्रा

मङ्गलबार १५ भदौ २०७८ ०५:२१ PM

इन्भेष्टमेन्ट क्यापिटल वालस्ट्रिटका ठुल्ठूला विश्वविख्यात कम्पनी लिमन ब्रदर्स, मोर्गान स्ट्यान्लेमा काम गरी प्राध्यापन जस्तो प्रतिष्ठित क्षेत्रमा सेवा गरेका कर्माले आफ्नो ऊर्जाशील उमेरको अवश्यसम्भावी अवसरहरूलाई त्यागेर नेपाल फर्किए । 

images

२३ वर्षीय सूर्यान्सको सोचः पुस्तेनी व्यवसायमा नयाँ दृष्टिकोण, खाद्य सुरक्षा र कृषिमा रुचि

बिहीबार १० भदौ २०७८ ०८:१० AM

वैद्यज् अर्गनाइजेसन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेसका नयाँ पुस्ता हुन्, सूर्यान्स वैद्य । एक वर्षदेखि ग्रुपको अटोमोबाइल सेल्स कम्पनी युनाइटेड ट्रे«डिङ सिन्डिकेटको व्यवसाय सम्हालिरहेका छन् ।