×

युजु खालिङ

images

युजु खालिङ

images

यसरी पुनरावृत्ति हुँदैछ पुरानो भीआर कम्पनी ‘नेपाल भीआर’

सोमबार ११ साउन २०७८ ०१:०९ PM

‘विभिन्न बिजनेस होटल, रेस्टुरेन्ट, क्लब, आर्ट ग्यालरीहरुले पछि हाम्रो पनि भर्चुअल टूर राखिदिनु भनी आग्रह गर्न थाले । अनि हामी व्यावसायिक क्लाइन्टहरुसँग पनि जोडिन थाल्यौं ।’

images

बारम्बार किन ह्याकरको निशानामा पर्छन् नेपाली बैंक ? कमजोर सिष्टम कि व्यवस्थापनको हेलचेक्याइँ

शुक्रबार​ ८ साउन २०७८ ०८:४७ AM

जीवनभरको पसिनाको कमाई सुरक्षा प्रत्याभूतिका लागि सञ्चय गर्ने नागरिक र अर्बौं लगानी गर्ने बैंकिङ क्षेत्रका लागि हाल यो ठूलो चुनौतीको विषय बनेको छ । पछिल्लो समय देशभित्र तथा बाहिरका विभिन्न हानिकारक समूहहरुले नेपालको विभिन्न क्षेत्रहरुलाई आफ्नो निशाना बनाइरहेका छन् ।

images

टेलिकममा प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीका काला कर्तुत 

बुधबार ६ साउन २०७८ ०७:२१ PM

पूर्व प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको कार्यकालमा वार्षिक आय तथा कूल नाफामा गिरावट आएको र निजको कार्यशैली पनि सन्तोषजनक नरहेको बहानामा गोकुल बास्कोटा नेतृत्वको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनलाई बर्खास्त गरेको थियो । तर २०७५ मा लगत्तै कनिष्ट तहबाट प्रवन्ध निर्देशकमा नियुक्त भएका अधिकारीको कार्यकालमा कूल नाफा निरन्तर घटिरहेको छ । 

images

विद्युतीय गाडीलाई प्रवर्दधन गर्ने सरकारी नीतिपछि धमाधम चार्जिङ स्टेसन बनाउँदै व्यवसायी 

आइतबार​ ३ साउन २०७८ ०९:०९ PM

अभावलाई पूरा गर्न आयातकर्ता गाडी कम्पनीहरूका साथै विद्युत प्राधिकरणले धमाधम चार्जिङ स्टेसन निर्माणको तयारी थालेका छन् ।

images

लगानी नपाएपछि थलिए स्टार्टअपका नवउद्यमी

शुक्रबार​ २५ असार २०७८ ०८:४२ AM

एकदमै प्रचलनमा आएको स्टार्टअप व्यवसाय धेरै युवाहरुका लागि आकर्षणको केन्द्रविन्दु बन्यो । इन्टरनेटका माध्यमबाट एउटा कोठामा बसेर वेबसाइट र एपको भरमा सजिलै व्यवसाय सञ्चालन गरेर नाफा कमाउन सकिने लोभ धेरैले देखेका छन् ।

images

अनलाइनमा भइरहेको नाटकीय वृद्धिले हुन थाल्यो क्लाउड उद्योगको विस्तार

बिहीबार १७ असार २०७८ ०५:२७ PM

अन्तर्राष्ट्रिय डेटा कर्पोरेसन आईडीसीका अनुसार २०२० मा मात्र मानिस र कम्प्युटरले ६४ जिट्टाबाइट अर्थात् ६४ खर्ब गिगाबाइट डेटा उत्पादन गरेको तथ्याङ्क छ ।