बुधबार, असार २ २०७८ ०६:५७ PM

×
images

क्यापिटल नेपाल

लगानीकर्तामाथि २१ नम्बर ब्रोकरको ज्यादति, कारबाही गरिपाऊँ भन्दै बोर्डमा उजुरी

बुधबार २ असार २०७८ ०५:५५ PM

काठमाडौं । सेयर बेचेको महिनौं दिनसम्म लगानीकर्ताको पैसा भुक्तानी नगरेपछि मिडास स्टक ब्रोकिङ कम्पनी (२१ नम्बर) लाई कारबाही गर्न नेपाल धितोपत्र बोर्डमा उजुरी परेको छ ।  बारम्बार सेयर बेचेको पैसा...

किन्निहो डटकम ई–कमर्स वेवसाइट शुभारम्भ, सबै सामान एकै ठाउँमा उपलब्ध हुने

बुधबार २ असार २०७८ ०५:५४ PM

काठमाडौ । दैनिक रुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वाशिलो माध्यमबाट एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले नयाँ ई–कमर्स वेवसाइट किन्निहो डटकम सुरु भएको छ ।  कोरोना महाम...

असार २५ सम्म थप भयो कर तिर्ने म्याद

बुधबार २ असार २०७८ ०५:३५ PM

काठमाडौं । कोभिड-१९ को रोकथाम तथा नियन्त्रण लागि जारी गरिएको निषेधाज्ञालाई मध्यनजर गर्दै सरकारले असार २५ गतेसम्म कर तिर्ने समय थप गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार  सूचना प्रकाशित गरी अस...

कोभिडका बीचमा जंगल सफारी लजको अफर, ४ हजारमा ३ रातका लागि होटलको कोठा

बुधबार २ असार २०७८ ०५:२० PM

काठमाडौं। कोरोना भाइरस(कोभिड-१९)कै बीचमा जंगल सफारी लज सौराहा चितवनले आन्तरिक पर्यटनलाई लक्षित गरेर ‘पे नाउ,गो लेटर’अफर ल्याएको छ। योजनाअन्तर्गत पर्यटकले तीन रातको रुमको मूल्य मात्र ४ ह...

२४ घण्टामा २,८२८ जना कोरोना संक्रमित थपिए, ५२ जनाको मृत्यु

बुधबार २ असार २०७८ ०४:५८ PM

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ८७ जनाको पीसीआर र ४ हजार ३ सय ३५ जनाको एन्टिजेन...

कैलालीको धनगढीस्थित दुना टपरी उद्योग

बुधबार २ असार २०७८ ०४:२३ PM

काठमाडाैं । कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा सञ्चालित दुना टपरी उद्योगमा काम गर्दै स्थानीय महिला । तस्बिरः रासस

नियामकको हस्तक्षेपपछि सेयर बजारमा पहिरो, ‘प्यानिक सेल’मा उत्रिए लगानीकर्ता 

बुधबार २ असार २०७८ ०३:१० PM

काठमाडौं । सेयर बजारले अनुशासन गुमाएसँगै नियामक निकाय धितोपत्र बोर्ड हस्तक्षेपकारी भूमिकामा उत्रिए बुधबार सेयर बजारमा पहिरो गएको छ ।  बोर्डले मंगलबार ५१ वटा कम्पनीमा लगानीकर्ताले गरेको लगानीला...

शिखर इन्स्योरेन्सको सेयर संरचनामा भयो परिवर्तन, संस्थापकको ५१ प्रतिशत

बुधबार २ असार २०७८ ०३:०० PM

काठमाडौं  । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर स्वामित्वमा परिमार्जन भएको छ । कम्पनीको १५ लाख ८२ हजार ६७१ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको छ  ।   संस्थापक स...