×

मुख्य समाचार

सबै

क्लिंकर र सिमेन्ट उत्पादन दोब्बर बनाउँदै मारुती, राठी र गोयल ग्रुपले गरे साढे ५ अर्ब लगानी

दुई ग्रुपले कच्चा वस्तु क्लिङकर ग्रान्डिङबाट सिमेन्ट उत्पादन बढाउन थप ५ अर्ब ६२ करोड २० लाख रुपैयाँ लगानी गरेका हुन । जसअनुसार ३ अर्ब ९५ करोड ५० लाख रुपैयाँ ऋण र बाँकी १ अर्ब ६८ करोड ७० लाख रुपैयाँ राठी र गोयल ग्रुपको स्वपुँजी लगानी रहेको छ ।