×

क्यापिटल विशेष

images

वेडिङ प्लानर, जसले विवाहलाई भव्य बनाइदिन्छ 

नेपालमा कम्पनी खोलेर विवाहको काम सुरू गर्दा धेरैले आश्चर्य प्रकट गरेको उनी सम्झन्छन् । सुवाल भन्छन्, ‘त्यस बेला काठमाडौं वेडिङ भनेर खोल्दा सबै जना अच्चमित हुन्थे । किनकि त्यो बेलासम्म नेपाली कम्पनी कुनै पनि थिएन ।’

images

अर्थतन्त्र उकास्न मौन अर्थ मन्त्रालयः पुँजी वृद्धि र असीमित पुनर्कर्जाले निम्त्याएको संकट 

सोमबार २ जेठ २०७९ ११:०७ AM

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चैत २८ गते अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अनियन्त्रित मुद्राप्रदाय र कर्जा विस्तारका कारण आयात वृद्धि हुँदै...

images

एमडीएमएसमा विलम्बः सरकारकै संरक्षणमा मोबाइलको कालोबजारी

आइतबार​ २५ बैशाख २०७९ ०७:१० AM

सरकार मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा बहाना बनाएर ढिलासुस्ती गरिरहेको छ । एमडीएमएस लागू भएको खण्डमा आधिकारिक मोबाइल बिक्रीको बाटो खुल्थ्यो ।

images

आईटी इन्जिनियरको सिलिकन भ्यालीप्रतिको मोह, ‘इन्टेलेक्चुअल बिलिनियर्स’ सँग जमघट

बुधबार २१ बैशाख २०७९ ०७:३२ AM

गुगल, फेसबुक र एप्पलजस्ता विश्वविख्यात कम्पनी सामेल छन् । यसबाहेक त्यहाँ स्थापना भएका कम्पनीहरुमा एडब, एडभान्स माइक्रो डिभाइसेस, अल्फाबेट, एप्पल इंक, ई–बे,  एचपी, इन्टेल, नेटफ्लिक्स, ट्विटर, आदि छन् । 

images

आरोप, प्रमाण र नैतिकताको कसीमा गभर्नर

मङ्गलबार १३ बैशाख २०७९ ०७:१३ AM

महाप्रसाद अधिकारी व्यक्ति र गभर्नरका रुपमा कमजोरीहरू थुप्रै होलान् । तर, कारबाही गर्ने तहमा जाने खालका तथ्य र तथ्यांकहरू पाइँदैन । गभर्नर अधिकारीलाई कारबाही गर्न जाँचबुझ समिति गठन गर्दैगर्दा अर्थमन्त्री शर्माले आफूले पनि जिम्मवारी बहन गर्न नसकेको स्वीकार गरी राजीनामा दिएको भए साँच्चिकै गभर्नर कारबाहीको भागिदार हुुन्थे । अन्यथा राजनीतिक दाउपेचका लागि र आफ्नो स्वार्थपूर्तिका लागि एउटा निस्कलंक व्यक्तिमाथि प्रहार गरेको रुपमा बुझिने छ ।

images

अभिकर्ताको छिटो कमाउने रणनीतिले जोखिमतिर बिमा व्यवसाय

बिहीबार ८ बैशाख २०७९ ०८:०४ AM

कम्पनीले कस्तो बिमा पोलिसी ल्याएका छन् भन्ने भन्दा पनि अभिकर्ताले बिमाबारे कस्तो धारणा फैलाएका छन् भन्ने कुराले बिमा बजार चलिरहेको छ ।

images

जीवन बिमामा तीव्र प्रतिस्पर्धाको असरः व्यापारिक औजार बनाउँदै फराकिलो बोनस दर

आइतबार​ ४ बैशाख २०७९ ०६:०६ PM

सीमित कम्पनी हुँदा बोनस दरको अन्तर कम भए पनि पछिल्ला वर्षहरूमा बोनसदरको अन्तर बढी बनाउने र बढी बोनसदर देखाएर बिमितलाई लोभ्याउने गरेको पाइन्छ । बढी बोनसको लोभ गर्ने तर, कम बोनस पाउने प्रडक्ट लिने कारण भनाइ र गराई नमिलेपछि बिमितहरू ठगिएको भन्दै गुनासो गर्न थालेका छन् ।  

images

निर्जीवन बिमाः बिक्रीमा अग्रसर, भुक्तानीमा पर सर 

मङ्गलबार २९ चैत २०७८ ०४:४४ PM

बिमा कम्पनीले छिटोछरितो रुपमा बिमा दाबी भुक्तानी कसरी दिन सकिन्छ भनेर पहल गर्नुको सट्टा के गर्यो भने दिनुपर्दैन भनेर बिमितको कमजोरी खोज्नतिर लाग्दा समस्या आएको हो ।

images

फलामखानी उत्खननमा सरकारी उदासीनता, आयातमा २ खर्ब बाहिरिँदा खल्बलियो भुक्तानी सन्तुलन 

मङ्गलबार २२ चैत २०७८ ०१:५४ PM

मुलुकमा भएको फलाम खानीबाट फलाम उत्खनन गर्न नसक्दा नेपालबाट ठूलो रकम बाहिरिइरहेको छ र यसको प्रभाव अर्थतन्त्रको बाह्य क्षेत्रमा नराम्ररी परेको छ । गत वर्षकै तथ्यांकका आधारमा चालूू वर्ष थप फलामजन्य आयातमा बढी रकम खर्चनुपर्ने छ किनभने यस वर्ष अन्तर्राष्ट्रिय बजारमा स्टिल÷फलामजन्य वस्तुको भाउ आकासिएको छ ।