कर्पोरेट ठगी रिपोर्टले एसियाकै धनी गौतम अदानी गम्भीर समस्यामा
- क्यापिटल नेपाल
- शनिबार १४ माघ २०७९ १२:०० PM
‘ककपिटभित्र बसेपछि कहिल्यै हतार नगर्ने, नियम हुबहु पालना गर्ने, कोपाइलटलाई सधैं सिकाउने, जुनियरहरूसँग कहिल्यै नरिसाउने र नझर्किने उनको बानी थियो,’ क्याप्टेन कमल केसीसँग करिब १० वर्ष ककपिट ‘सेयर’ गरेका ती क्याप्टेनले भने, ‘उड्डयन जीवनकालमा सामान्य दुर्घटनामा समेत नपरेका उनी एकैचोटि पहिलो र अन्तिम दुर्घटनामा परे, र कहिल्यै नफर्किने गरी अस्ताए।’
चीनले बिआरआई जन्माउनुअघि नै पोखरा विमानस्थल बनाउन सन् २०१२ मा नेपाल र चीनबीच समझारी भएको थियो। त्यसबेला बिनाप्रतिस्पर्धा ‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्ट्र्याक्ट’ (इपिसी) मोडेलमा विमानस्थल बनाउन सिधै चीनको सिएएमसी इन्जिनियरिङ कम्पनीलाई जिम्मा दिइएको थियो।
निजी क्षेत्रलाई सधैं लुटेराका रूपमा हेर्ने राजनीतिक तथा प्रशासनिक संयन्त्रबाट माथि उठेर मुलुकको अग्रणी भूमिका स्थापित गर्ने नेतृत्वको पखाईमा बसेको निजी क्षेत्र पौडेलप्रति बढी नै आसावादी छ। विगतमा कतिपय क्षेत्रमा पूर्वअर्थमन्त्री युवराज खतिवडाले चालेका कदमलाई पौडेल आएर सच्याएको निजी क्षेत्रले सम्झिरहेको छ।
सरकारी वायुसेवाबाट दिक्क भएका ७० वर्षीय सुरेन्द्रबहादुर बस्नेतले आमनेपालीलाई सरल र सहज उडानबाट गन्तव्य पुर्याउन अनि निगमको एकाधिकार अन्त्य गर्न आफूसँग भएको सबै जायजेथा जमानी राखेर ठूलो जोखिम मोल्दै बुद्ध एयर स्थापना गरेका थिए। त्यसैको नतिजास्वरू बुद्ध एयर अहिले मुलुककै सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी बन्न सफल भएको छ।
कतारले एकैपटक संसारभरि आफ्नो ‘मेगा ब्रान्डिङ’ गर्याे। उसको विकास पूरापुर योजनाबद्ध छ। गगनचुम्बी भवन, ग्यास, तेल, समुद्र र मरुभूमिले चिनिने कतारलाई अहिले व्यवस्थापन, प्रणाली, विकास र योजना (म्यानेजमेन्ट, सिस्टम, डेभलपमेन्ट एन्ड प्लानिङ) ‘एमएसडिपी’ को ‘मास्टरमाइन्ड’ कार्यशैलीका लागि फरक नजरमा विश्वले हेरिरहेको छ। छिमेकी मुलुकका नाकाबन्दीमा पनि तीव्र आर्थिक विकासका कारण कतारले आफूलाई शक्तिशाली प्रमाणित गरेको छ।
एक्सप्रेस इट्स खडा गरेर म्याडओभर पिज्जा, खाजा एक्सप्रेस, इन्डियन तड्का, वक स्टोरी र वल्र्ड अफ बर्गरजस्ता पाँच ब्रान्ड एउटै किचनबाट तयार हुन्छ। यस्ता किचनलाई ‘क्लाउड किचन’ भनिन्छ। नेपालमा भर्खरै सुरु भएको क्लाउड किचन धेरैका लागि नयाँ र नौलो भएको सञ्चालक सुदीप सिंह बताउँछन्।
बुद्ध र यती दुवै सुगम भेगका विमानस्थल (ट्रंक रुट) मा उडान गर्ने वायुसेवा हुन्। व्यावसायिकरूपमा प्रतिस्पर्धा भए पनि व्यक्तिगतरूपमा भने बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत र यतीका अध्यक्ष ल्हाक्पासोनाम शेर्पाको सम्बन्ध सुमधुर छ। विगतमा यतीका प्रबन्ध निर्देशक स्वर्गीय आङछिरिङ शेर्पासँगको सम्बन्ध असाध्यै आत्मिय रहेको अनुभव सुनाउँछन् बस्नेत।
म यहाँ आएर चुनाव जितेर काठमाडौं बस्ने होइन, त्यहाँ पुगेर यहाँको विकास गर्ने हो। उद्योग, पूर्वाधारमा लगानी गर्नका लागि काम सुरु भइसकेको छ। कार्यालय बनाएर योजना बनाउन सुरु गरिसकेँ। मलाई राजनीतिक बेइमानी गर्नु छैन। यहाँका जनतालाई ठग्नु छैन, यहाँका जनता २५ वर्षदेखि ठगिँदै आएका छन्। मेरा लागि यो विल्कुल नयाँ मैदान हो, यहाँका मतदाता निर्दाेष छन्, त्यो निर्दाेषपनको कसैले झुक्काएर फाइदा लिनु हुन्नँ। म यहाँ काम गर्छु, त्यो विश्वास यहाँको जनतामा छ।