सोमबार, असोज ४ २०७८ ११:२९ AM

×

पूर्वाधार

images

प्रसारण लाइनको अभावमा विद्युत खेर गइरहेको छः निर्देशक घिसिङ

कावासोती । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत खेर गइरहेको बताए । हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर आइपुग्नु भएका निर्देशक घिसिङले प्रसारण लाइन नभएकै कारण विद्युत खपत बढाउन नसकेको बताए । “उद्योगीले बत्ती नपाउने, अर्कोतिर खेर जाने भएको छ, यसैले खपत बढाउन प्रसारण लाइन चाँडै बनाउन...

images

सोलार मिनिग्रिड चलेसँगै थवाङका ३९० घर झिलिमिली

आइतबार​ ३ असोज २०७८ ०२:४९ PM

रोल्पा । थवाङ गाउँ सोलार मिनिग्रिड चलेपछि झिलिमिली बनेको छ । थवाङ गाउँपालिका–१ विवाङमा सोलार मिनिग्रिड स्थापना गरिएपछि गाउँ झिलिमिली भएको हो ।      गाउँमा सोलार मिनिग्रिड सञ्चाल...

images

बेतन कर्णाली आयोजनाः ग्लोबल आईएमईको लिडमा ५७ अर्ब लगानी, दुई साताभित्र ऋण सम्झौता

आइतबार​ ३ असोज २०७८ ११:२४ AM

काठमाडौं । कर्मचारी सञ्चय कोषले सहायक कम्पनीमार्फत बनाउन लागेको प्रस्तावित ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनालाई ५७ अर्ब रुपैयाँ लगानी जुटेको छ । आउँदो १५ दिनभित्र आयोजनाको विकासकर्ता बेतन...

images

कुमारी बैंकको ऋणमा झापामा ५०० शय्याको अस्पताल निर्माण हुँदै, १ अर्ब लगानी हुने 

शुक्रबार​ १ असोज २०७८ १०:२८ AM

बनियानी । झापाको कमल गाउँपालिकामा ५०० शय्याको अस्पतालको निर्माण सुरु गरिएको छ । नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ कमल–५ स्थित भृकुटी अस्पताल निर्माण थालिएको अस्पतालका अध्...

images

कर्णाली नदी व्यवस्थापन आयोजनालाई बजेट कम, बढाउन सांसदको माग 

बिहीबार ३१ भदौ २०७८ ०४:५९ PM

काठमाडौं । राजापुर सिँचाइ र कर्णाली नदी व्यवस्थापन आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक स्रोत उपलब्ध गराई दिन बर्दियाका जनप्रतिनिधिले सरकारसँग माग  गरेका छन् । बर्दिया निर्वाचन क्षेत्...

images

सञ्चय कोष जलविद्युत आक्रामक, ४ आयोजनामा ७ अर्ब ऋण लगानी

बिहीबार ३१ भदौ २०७८ १२:११ PM

काठमाडौं । कर्मचारी सञ्चय कोषले जलविद्युतमा आक्रमक रुपमा लगानी विस्तार गरेको छ । सञ्चय कोषले पछिल्लो समयमा आफनो लगानी जलविद्युतमा विस्तार गरेको छ । गत आर्थिक विभिन्न ४ वटा जलविद्युत आयोजनाहरु सम्पन्न...

images

एमसीसी प्रतिस्पर्धाबाट प्राप्त गरेको ५५ अर्ब अनुदान हो, नलिए अन्तर्राष्ट्रिय समुदायमा नेपालमाथि प्रश्न उठ्न सक्छ 

बिहीबार ३१ भदौ २०७८ १०:४६ AM

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत सरकारलाई आएको अमेरिकाको अनुदान सहयोगका विषयमा यतिखेर नेपालमा पक्ष र विपक्षमा विभिन्न तर्कहरु भइरहेका छन् । झण्डै ५५ अर्ब रुपैयाँ बराबरको प्रसारण...

images

सीई ग्रुप विराटनगरमा, २२ कठ्ठामा ‘कोलोनी’ निर्माण गर्दै, ६० करोड लगानी

बुधबार ३० भदौ २०७८ ०६:४७ AM

विराटनगर । निर्माण, हाउजिङ, रियलस्टेट र जलविद्युत् आयोजना निर्माण गर्दै आएको सीई ग्रुपले प्रदेश नम्बर १ को राजधानी विराटनगरमा पनि लगानी विस्तार गरेको छ । ग्रुपले ‘टेरोटेरियल कन्सेप्ट’ अनुस...

images

नेपाल–बङ्गलादेश ऊर्जा सचिव बैठकः  बंगलादेशले संयुक्त लगानीमा ६८३ मेगावाटको सुनकोसी तेस्रो बनाउने

मङ्गलबार २९ भदौ २०७८ ०९:३३ PM

काठमाडौं । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्ने भएका छन् । आगामी डिसेम्बरसम्म आयोजना निर्माणको ढाँचा र प्रक्रियाका बारेमा छलफल गरी अ...