सोमबार, माघ ३ २०७८ १०:४७ PM

×

सूचना प्रविधि

images

चट्याङले नेपाल टेलिकमका टावरमा क्षति, एक सातादेखि सञ्चारविहीन

बैतडी । चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति गर्दा यहाँका नागरिक सञ्चारविहीन भएका छन् । गत पुस २६ गते परेको चट्याङले दोगडाकेदारस्थित खोचलेक, श्रीभावर, कठपतेलगायतका टेलिकमका टावरमा क्षति गरेको हो ।   नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयवासीलाई सञ्चारको समस्या भएको छ । एक हप्तादेखि टेलिकमको नेटवर्क नआउँदा सञ्चारका लागि समस्या भएको स्थानीयवासीसमेत रहनुभएका ने...

images

दूरसञ्चार सेवाबाट कोही पनि नागरिक बञ्चित नहुन्ः मन्त्री कार्की

सोमबार ३ माघ २०७८ ०३:५९ PM

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ग्रामीण क्षेत्रका जनताले  सर्वसुलभ दूरसञ्चार सेवा पाउनुपर्ने अधिकारको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन् ।  जमलस्...

images

स्मार्टले तिरेन बक्यौता, मन्त्रालय भन्छः अब म्याद थप्ने कानुनी आधार छैन

आइतबार​ २ माघ २०७८ ०५:४६ PM

काठमाडौं । सरकारले किस्ताको व्यवस्था गरेको तेस्रोपटकसम्म म्याद थप गर्दा पनि स्मार्ट टेलिकमले किस्ता तिर्न सकेन ।  पुस मसान्तसम्म किस्ता तिर्न म्याद थप गर्दा पनि स्मार्टले तिर्न नसक्ने भन्दै पु...

images

अटम अफरलाई बदलेर नेपाल टेलिकमले ल्यायो विन्टर अफर, यस्ता छन् थपिएका सुविधा 

आइतबार​ २ माघ २०७८ ०५:३१ PM

काठमाडौं । नेपाल टेलिकमले अटम अफरलाई ग्राहकको रुचिअनुसार परिस्कृत गरेर विन्टर अफर २०७८ सार्वजनिक गरेको छ ।  अफरअन्तर्गत कम्पनीले पहिलेदेखि उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थ...

images

‘इन्टरनेट सेवासँगै गाउँ–गाउँमा डिजिटल वित्तीय पहुँच विस्तारमा लागेका छौँ’

आइतबार​ २ माघ २०७८ ११:५१ AM

विनय खड्का शीर्ष भुक्तानी सेवाप्रदायक खल्तीका युवा प्रमुख कार्यकारी अधिकृत (सीईओ)  हुन् । २७ वर्षीय खड्काले खल्तीमा आउनुअघि एनआईसी एसिया बैंकको इन्टरनेट बैंकिङ विभागको जिम्मेवारी सम्हालिरहेका थिए...

images

भोलिदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने

शनिबार १ माघ २०७८ ०९:४० AM

 काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरह...

images

कोभिडको लक्षण नदेखिए पनि १० दिन घरमै क्वारेन्टिन बस्नुपर्ने (अध्यागमनको नयाँ नियमसहित)

बिहीबार २९ पुस २०७८ ०४:४७ PM

काठमाडौं । विदेशी मुलुकबाट नेपाल आउँदा पूर्ण खोप लगाएका र बोर्डिङ पास लिएको ७२ घण्टा भित्रको पीसीआर परीक्षणमा कोभिडसँग मिल्दोजुल्दो लक्षण नदेखिए पनि १० दिन घरमै क्वारेन्टिन बस्नुपर्ने भएको छ । अध्य...

images

यती एयरलाइन्स र खल्तीबीच डिजिटल भुक्तानीकाे सम्झाैता, ४५० क्यासब्याक पाइने

बिहीबार २९ पुस २०७८ ०१:५७ PM

काठमाडाैं । अनलाइन भुक्तानी सेवाप्रदायक ‘खल्ती’ ले यती एयरलाइन्ससँगको साझेदारीमा ४५० को क्यासब्याक तुरुन्तै पाइने अफर ल्याएको छ ।  यो अफरको मुख्य उद्देश्य ग्राहकहलाई डिजिटल भुक्तान...

images

ईकमर्स कम्पनी दराजले नियुक्त गर्यो पहिलो महिला प्रबन्धनिर्देशक

बिहीबार २९ पुस २०७८ ०१:१२ PM

काठमाडौं । देशकै ठूलो ईकमर्स कम्पनी दराज नेपालको पहिलो प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त भएकी छिन् ।  यसअघि विश्वविख्यात ईकमर्स प्लेटफर्म अमेजनमा ५ वर्ष ४ महिनाको कार्यअनुभव सम्हालेकी आँचल...