सोमबार, माघ ३ २०७८ ०९:५९ AM

×

पर्यटन

images

चहलपहलमा फर्किएको पोखराको पर्यटनमा ओमिक्रोनको धक्का, पर्यटन व्यवसायी चिन्तामा

कोभिड १९ को एकपछि अर्को लहर देखिन थालेपछि पोखराका पर्यटन व्यवसायी चिन्तित बनेका छन् । खोपको सहजतासँगै विस्तारै चलायमान बन्दै गएको पोखराको पर्यटनमा कोभिडको तेस्रो लहर ओमिक्रोनको संक्रमणदर बढ्न थालेपछि व्यवसायीमा चिन्ता थपिएको हो ।  पछिल्लो समय निकै आशलाग्दो बनेको पोखराको पर्यटनमा ओमिक्रोनको बढ्दो दरले व्यवसायीलाई चिन्तित बनाएको पर्यटन व्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषदका अध्यक्ष गो...

images

राहत सामाग्री लिएर हिमालय एयरलाइन्सको जहाज काबुल प्रस्थान

आइतबार​ २ माघ २०७८ ०५:५२ PM

काठमाडौं ।  हिमालय एयरलाइन्सले अफगानिस्तानको काबुलतर्फ आफ्नो पहिलो निःशुुल्क कार्गो उडान गरेको छ ।  नेपाल सरकार, परराष्ट्र मन्त्रालयको अनुरोधमा झन्डै अमेरिकी डलर १०६,८५० बराबरको राहत सामा...

images

 धर्मशाला निरीक्षणमा पुगेका पर्यटनमन्त्री आलेले भने, दोषी देखिएकालाई कारबाही गर्छु

आइतबार​ २ माघ २०७८ ०१:२३ PM

काठमाडौं । पशुपतिमा रहेको धर्मशाला निरीक्षणमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दोषी देखिएका जो कोहीलाई पनि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । पशुपतिको धर्...

images

पोखरा उडेको गुण एयरको जहाजको ढोका अनलक भएपछि ...

आइतबार​ २ माघ २०७८ १२:५६ PM

काठमाडौं । पोखरा उडेको गुण एयरलाइन्सको जहाजको ढोका एक्कासि अनलक भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काएर प्राविधिक चेकजाँच भइरहेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको ह...

images

राजस्व छलेर भाग्न लागेका क्यासिनो सञ्चालकलाई विदेश जान रोक

आइतबार​ २ माघ २०७८ १२:४३ PM

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुखकार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ ।&n...

images

कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि सर्वेक्षण सुरू

शनिबार १ माघ २०७८ ०३:२७ PM

भजनी  । कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणको टोलीले पहिलो चरणको सर्वेक्षण गरेको छ । प्राधिकरणका इञ्जिनियर रत्नप्रसाद श्रेष्ठ नेतृत्वको टोलीले विमानस्थलको प्रारम्भिक...

images

पर्यटन बोर्डद्वार दिगो पर्यटन रणनीतिबारे दातृ निकायसँग छलफल

शुक्रबार​ ३० पुस २०७८ ०५:३६ PM

काठमाडौं  । नेपाल पर्यटन बोर्डले नयाँ परिस्थितिमा दिगो पर्यटनका नयाँ रणनीतिका साथ काम गर्ने विषयमा दातृ निकाय एवं कूटनीतिक नियोगसँग छलफल गरेको छ । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (य...

images

बुद्ध एयरको सर्वेक्षणः ९५ प्रतिशत यात्रुले खोप लगाइसके

बिहीबार २९ पुस २०७८ ०४:५९ PM

काठमाडौं । नेपालमा हवाई यात्रा गर्नेमध्ये ९५ प्रतिशत यात्रुहरुले कोरोनाविरूद्धको खोप लगाइसकेका छन् । बुद्ध एयरले उडान गरिरहेका गन्तव्यमार्फत गरेको एक सर्वेक्षण अनुसार अधिकांश यात्रुहरुले कोरोनाविरूद्ध...

images

यती एयरलाइन्स र खल्तीबीच डिजिटल भुक्तानीकाे सम्झाैता, ४५० क्यासब्याक पाइने

बिहीबार २९ पुस २०७८ ०१:५७ PM

काठमाडाैं । अनलाइन भुक्तानी सेवाप्रदायक ‘खल्ती’ ले यती एयरलाइन्ससँगको साझेदारीमा ४५० को क्यासब्याक तुरुन्तै पाइने अफर ल्याएको छ ।  यो अफरको मुख्य उद्देश्य ग्राहकहलाई डिजिटल भुक्तान...