२००१ मा स्थापना गरेका जगदम्बाले नेपालमा सिमेन्ट उत्पादन र बिक्रीवितरण गर्दै आएको छ । उद्योगको उत्पादन क्षमता दैनिक १ हजार टन रहेको छ । उद्योगले १ अर्ब ४५ करोड ३० लाख रुपैयाँ ऋणको रेटिङ गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले महिनाैं नामसारी भइसकेका गाडीको भुक्तानी नदिएको भन्दै केही आयातकर्ता व्यापारीले नेपाल राष्ट्र बैंकमा समेत उजुरी हालेका छन् । राष्ट्र बैंकको नियमअनुसार गाडी नामसारी गरेको ७ देखि १० दिनभित्र बैंकले भुक्तानी गरिसक्नुपर्छ ।