बुधबार, असार २ २०७८ ०८:२६ PM

×

सिफारिस

images

१७ अर्ब ब्रान्ड भ्याल्यूको लोकप्रिय टिकटक कसरी भूराजनीतिको चपेटामा परिरहेको छ ?

जून १५ मा हिमाली उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच घम्साघम्सी प¥यो । सीमा विवादका कारण उत्पन्न सो मूठभेडमा परी २० जना भारतीय सैनिकले ज्यान गुमाए भने चिनियाँ सैनिकको वास्तविक संख्या अझै सार्वजनिक भएको छैन ।  सोही महिनाको अन्त्यमा आएर भारतको डेटा सुरक्षाको कारण देखाउँदै ५९ वटा चिनियाँ मोबाइल एफहरुलाई आफ्नो मुलुकमा प्रतिबन्ध लगायो जसमा लोकप्रिय शर्ट भिडियो शेयरिङ प्लेटफर्म एप टिकटक पनि पर्न गयो । ...