सोमबार, माघ ३ २०७८ ११:०४ AM

×

कृषि

images

लमजुङमा अलैंची उत्पादन ८५ प्रतिशतले घट्यो

लमजुङ । लमजुङमा यसवर्ष अलैंची उत्पादनमा कमी आएको छ । आवश्यकताअनुसार समयमा पानी नपर्नु, मौसम अनुकूल नहुनु, बोटमा कीरा लाग्नु र  बोट सुक्नुलगायतका कारणले यो वर्ष अलैंची उत्पादनमा कमी आएको हो ।  गत वर्षको तुलनामा यो वर्ष करिब ८५ प्रतिशतले उत्पादनमा कमी आएको नेपाल अलैंची जोन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष जिल्लामा ४ सय मेट्रिक टन अलैंची उत्पादन भएको थियो । यस व...

images

इन्द्रावती गाउँपालिकाद्वारा किसानलाई दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान

शनिबार १ माघ २०७८ ०३:४७ PM

सिन्धुपाल्चोक ।  इन्द्रावती गाउँपालिकाले किसानलाई कृषिमा आत्मनिर्भर बनाउन दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने भएको छ । उत्पादित दूध सहकारीमार्फत बिक्री गर्ने किसानलाई गाउँपालिकाले अनुदान दिने...

images

स्याङ्जाको वालिङमा त्रियासी शीतभण्डार सञ्चालनमा 

शनिबार १ माघ २०७८ ०९:५९ AM

 स्याङ्जा । स्याङ्जाको वालिङ–१ त्रियासीमा शीतभण्डार सञ्चालनमा आएको छ । केन्द्रीय सहकारी विभागको ६० प्रतिशत र त्रियासी कृषिउपज तथा बजार व्यवस्थापन सहकारी संस्थाको ४० प्रतिशत लागत साझेदारीमा...

images

मूल्य निर्धारण भएपछि धान बिक्री गर्न किसानको भीड

बिहीबार २९ पुस २०७८ ०४:०२ PM

धनुषा । सरकारले धानको खरिद मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामको कार्यालयमा किसानको ठूलो भीड लागेको छ ।  मूल्य निर्धारण गरी मङ्गलबारदेखि धान खरिद गर्न टोक...

images

पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी स्थगित

बुधबार २८ पुस २०७८ ०४:२१ PM

काठमाडौं । नेपाल कृषि मेसिनरी व्यवसायी संघले चितवनमा आयोजना गर्ने भनिएको ‘सलोम पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८’ स्थगित गरिएको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गर्...

images

तरुलले राम्रो मूल्य पाएपछि सर्लाहीका किसानमा छायाे खुसी 

बुधबार २८ पुस २०७८ ०१:३८ PM

सर्लाही । उत्पादनको मुख्य समयमा तरुलले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान खुसी छन् ।  माघेसङ्क्रान्ति नजिकिएसँगै तरुलको मूल्य राम्रो पाएपछि जिल्लाका किसान खुसी भएका हुन् । माघे सङ्क्रान्तिमा...

images

तानसेनमा डिजिटल कृषि परामर्श सेवा केन्द्र सञ्चालनमा

सोमबार २६ पुस २०७८ १०:४० AM

पाल्पा । तानसेन नगरपालिकाले ‘डिजिटल कृषि परामर्श सेवा केन्द्र‘ (इ चौतारी) सञ्चालनमा ल्याएको छ । सो केन्द्रले ग्रामीण आर्थिक विकास सङ्घ पाल्पा र जीइ किसानको सहयोगमा किसानलाई पशु तथा कृषि क्...

images

आपूर्तिमा ढिलाइ हुँदा रित्तिए हुम्लाका खाद्य डिपो

आइतबार​ २५ पुस २०७८ ०४:३० PM

हुम्ला । खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन् । हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चङ्खेली, याङचु र याल्वाङमा पनि चामल छैन ।  खाद्य व्यवस्था तथा व्यापार कम्प...

images

चिनी उद्योग गाउँमै  खुलेपछि उखु किसान तनाव मुक्त

आइतबार​ २५ पुस २०७८ ०३:५० PM

महेन्द्रनगर ।  एक दशकअघिसम्म भारतीय व्यापारीलाई उखु बिक्री गरे पनि रकम नपाएको पीडा सहेकी कञ्चनपुरको बेलौरी नगरपालिका–७ की उर्मिला चौधरी हिजोआज भने त्यो तनावबाट मुक्त छन् । “पन्ध्र...