सोमबार, असोज ४ २०७८ १०:०४ AM

×

राजनीति

images

स्वास्थ्य मापदण्ड पालना गर्दै अर्थतन्त्र गतिशील बनाइनेः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले  स्वास्थ्य मापदण्ड पालना गर्दै अर्थतन्त्र गतिशील बनाउने बताएका छन् ।   संविधान दिवसको अवसरमा आइतबार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले तहगत सरकारलाई अधिकारसम्पन्न बनाउन आवश्यक कानुनको तर्जुमा गरिने बताए । प्रदेश र स्थानीय सरकारलाई स्रोत–साधनको पहुँच बढाउँदै संविधान कार्यन्वयनमा सफल बनाइने प्रधानमन्त्री देउवा...

images

एमालेको नाराबाजीबीच विनियोजन विधेयक बहुमतले स्वीकृत

मङ्गलबार २९ भदौ २०७८ ०१:५१ PM

काठमाडौं । प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को  विरोधबीच बजेट स्वीकृत भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेश गरेको विनियोजन विधेयक २०७८ बहुमतले स्वीकृत भएको...

images

एमसीसी उपाध्यक्ष फातिमाको काठमाडौं एक्सप्रेस ! कसले के भने ?

आइतबार​ २७ भदौ २०७८ ०१:३१ PM

काठमाडौं । बिहीबार काठमाडौं आएकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले सबै राजनीतिक दलका प्रमुखहरुसँग छलफल गरिसकेकी छिन् । चार दिनका लागि नेपाल आएका फातिमाले प्रधानमन्त्री...

images

केहीबेरमा सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश गर्दै

शुक्रबार​ २५ भदौ २०७८ ०३:२० PM

काठमाडौं । सरकारले संसदको अबको बैठकमा अध्यादेश प्रतिस्थापन विधेयक पेश गर्ने भएको छ । एमाले सांसदहरुको अवरोधका कारण सभामुखले पहिलो बैठक स्थगित गरेपछि दोस्रो बैठकमा बजेटसम्बन्धी सबै अध्यादेश पेश गरी स्व...

images

एमालेको नारावाजीबीच संसदमा आर्थिक अध्यादेश बहुमतले स्वीकृत

शुक्रबार​ २५ भदौ २०७८ ०२:३३ PM

काठमाडौं । प्रतिनिधिसभा बैठकले आर्थिक अध्यादेश स्वीकृत गरेको छ । अर्थमन्त्री जनादर्न शर्माले आर्थिक अध्यादेशलाई स्वीकृत गरियोस् भनी गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो । प्रमुख प्रतिपक्षी नेकपा...

images

संसदमा विपक्षी दलको विरोध सुरु, प्रतिस्थापन विधेयक प्रस्तुत भएन

शुक्रबार​ २५ भदौ २०७८ ०१:२७ PM

काठमाडौं । विपक्षी दलले विरोध गरेपछि आज हुने भनेको प्रतिस्थापन विधेयक प्रस्तुत गर्न समस्या परेको छ । नेकपा एमालेका सांसद संसद्र सुचारु हुने बित्तिकै रोष्टम अघि आएर विरोध गरेपछि आज प्रस्तुत हुने भनेको...

images

राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसीसी अगाडि बढाउन सकिन्छः अध्यक्ष दाहाल

शुक्रबार​ २५ भदौ २०७८ ११:४९ AM

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना (एमसीसी)लाई अगाडि बढाउन सकिने बताए ।...

images

बालुवाटारमा सत्ता गठबन्धन बैठकः देउवाले मागे मन्त्रीको नाम

शुक्रबार​ २५ भदौ २०७८ ११:२८ AM

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलसँग मन्त्रीको नामावली मागेका छन् । आज बिहान बालुवाटारमा बसेको बैठकमा देउवाले मन्त्रीको नाम दिन आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्ग...

images

नेताहरु फकाउँदै फतिमा सुमार, एमसीसी संसदबाट पारित होला त ? 

बिहीबार २४ भदौ २०७८ ०९:४३ PM

काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमारले एमसीसी कम्प्याक्टमा सैन्य अंश नभएको प्रस्ट्याएकी छिन् । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्म...