सोमबार, माघ ३ २०७८ १०:५४ PM

×

बैंकिङ

images

लघु, साना तथा मझौला उद्यम विकास गर्न कर्मभूमि समाज र सीबीफीनबीच समझदारी

काठमाडौं । देशभर लघु, साना तथा मझौला उद्यम विकास एवं विस्तारका लागि आवश्यक पर्ने सबै खाले सहजीकरण गर्न कर्मभूमि समाज र बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  समझदारीपत्रमा कर्मभूमि समाजकोतर्फबाट अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी र सीबीफीनकातर्फबाट वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले हस्ताक्षर गरेका हुन् । बेरोजगार युवा तथ...

images

पुस महिनामा वाणिज्य बैंकहरूकाे निक्षेप ९९ अर्ब, ५८ अर्ब कर्जा प्रवाह

सोमबार ३ माघ २०७८ ०३:२२ PM

काठमाडौं । वणिज्य बैंकहरूले पुस महिनामा मात्रै ९९ अर्ब निक्षेप संकलन गरेका छन् । पुसको अन्तिम सातासम्म वणिज्य बैंकहरूमा नेपाली मुद्राको निक्षेप ४२ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । पुसको पहिलो सात...

images

जनकपुरमा सिटिजन्स बैंकको आफ्नै भवनबाट सेवा सञ्चालन सुरु 

सोमबार ३ माघ २०७८ ०३:१६ PM

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले जनकपुर विद्यापति चोकमा आफ्नै भवन सञ्चालनमा ल्याएको छ । माघ ३ गते  साेमबार प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गरी बैंकिङ कारोबार सञ्चालन  ग...

images

एभरेस्टको डिबेन्चर निष्कासन तथा बिक्री आजबाट खुला, वार्षिक ब्याजदर ८.५ प्रतिशत

सोमबार ३ माघ २०७८ ०२:२३ PM

काठमाडौं। एभरेस्ट बैंकले २०८६ मा परिपक्व हुने डिबेन्चर (ऋणपत्र) जारी गरेको छ । साेमबारबाट उक्त डिबेन्चर जारी गरेको हो।   बैंकले ८ वर्ष अवधिको डिबेन्चर जारी गरेको हो। याे ...

images

पृथ्वी पाँडेले भित्र्याएका ‘प्रचण्ड भिलेन’ बन्दा कोपभाजनमा हिमालयन–इन्भेष्टमेन्ट बैंक मर्ज

सोमबार ३ माघ २०७८ ०७:१४ AM

काठमाडौं । वि.स. २०४६ को राजनीतिक परिवर्तनपछिको पहिलो बैंक थियो हिमालयन । २०४९ सालमा बैंक खोल्दा पृथ्वीबहादुर पाँडेले साझेदारको रुपमा भित्र्याएका थिए प्रचण्डबहादुर श्रेष्ठलाई ।  पाँडेले बैंक ख...

images

एनआरएनएलाई लक्षित बीओके बैंकको निक्षेप खाता ,५.५ प्रतिशत ब्याजदर पाउने

आइतबार​ २ माघ २०७८ ०६:३४ PM

काठमाडौं । बैंक अफ काठमाण्डूले विश्वभरि रहेका गैरआवासीय नेपाली(एनआरएनए)हरुको लागि बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके एनआरएन निक्षेप खाता सार्वजनिक...

images

एनआईसी एसिया र वर्ल्ड रेमिटबीच सम्झौता, अब मलेसियाबाट पनि रेमिट्यान्स पठाउन सकिने 

आइतबार​ २ माघ २०७८ ०४:३२ PM

काठमाडाैं । विश्वका ५० भन्दा बढी मुलुकबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच साझेदारी भइरहेकामा अब मलेसियाबाटसमेत रकम पठाउन...

images

क्यापिटल कार्टुन : यो प्रचण्ड आदेश हो, मर्ज हुन्न !

आइतबार​ २ माघ २०७८ ०२:४३ PM

काठमाडौं । हिमालयन–इन्भेस्टमेन्ट बैंकको मर्जमा हिमालयन बैंकका प्रचण्डमान श्रेष्ठ भिलेन बनेपछि राष्ट्र बैंकको नेतृत्व के गर्ने भन्नेमा अन्यौलमा छ । गत वैशाखमा दुई बैंक एक आपसमा गाभिने सहमति...

images

बैंकले डीओ दिएर पैसा नदिँदा अटो व्यवसायी मर्कामा, ४० दिनसम्म भएन भुक्तानी 

आइतबार​ २ माघ २०७८ ०१:१९ PM

काठमाडौं । पछिल्लो समय तरलता अभावको असर अटो क्षेत्रमा प्रत्यक्ष देखिन थालेको छ । तरलता अभावका कारण बैंकहरुले अटो कम्पनीको पैसा डिस्बर्स गर्न सकेका छैनन् ।  पछिल्लो डेढ महिनादेखि बैंकले सेवाग्र...