बुधबार, असार २ २०७८ ०७:३४ PM

×

कर्पोरेट बजार

images

वाणिज्यले गर्यो ११ महिनामा २,८७४ व्यापारिक फर्ममा अनुगमन, २ करोड २८ लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ११ महिनामा २ हजार ८ सय ७४ वटा व्यापारिक फर्मममा अनुगमन गरेको छ । सोही क्रममा विभागले ती व्यापारीक फर्मबाट २ करोड २८ लाख ८७ हजार रुपैयाँ जरिवानासमेत गराएको छ । विभागका प्रवक्ता शिवराज सेढाइका अनुसार आर्थिक वर्ष २०७७ साउनदेखि ०७८ जेठ महिनासम्ममा खाद्यान्न र स्वास्थ्य क्षेत्रका व्यापारिक फर्मको अनुगमन गरी  जरिवाना गरिएको हो ।...

images

सरकारले  कोरोना खोप दिने सहमति गरेपछि ट्यांकर चालकद्वारा आन्दोलन फिर्ता 

मङ्गलबार १ असार २०७८ ०४:०२ PM

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप दिन सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुले आन्दोलन फिर्ता लिएका हुन् ।नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र नेपाल आयल निगमबीच भएको वार्तामा ट्यांकर...

images

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

सोमबार ३१ जेठ २०७८ ०८:०८ PM

काठमाडौं । घ्यू तथा खानेतेलमा अत्याधिक मात्रामा मूल्यवृद्धि भएको पाइएको छ ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको  देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आर्थिक वर्षको १० महिनामा...

images

नेपालमा विद्युतीय सवारीसाधनको पूर्वाधार बनाउने हुन्डाई घोषणा 

सोमबार ३१ जेठ २०७८ ०६:५९ AM

काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इलेक्ट्रिक भेहिकलका  क्षेत्रमा ठूलो कदम चालिरहेको छ । नेपालमा हुन्डाईसँग हाल इलेक्ट्रिक सवारीमा कोना...

images

नेपाल विज्ञापन संघद्वारा जेठ ३० गतेदेखि आसार ७ गतेसम्म रक्तदान कार्यक्रम आयोजना

आइतबार​ ३० जेठ २०७८ ११:०५ PM

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाली विज्ञापन सप्ताह मनाउने सन्दर्भमा जेठ ३० गतेदेखि आसार ७ गतेसम्म संघले आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल...

images

रिचार्जरले बजारमा ल्यायो बिरामीका लागि आकस्मिक पोर्टेबल अक्सिजन ब्याग 

शुक्रबार​ २८ जेठ २०७८ १२:०७ PM

काठमाडौं । ई–कमर्श प्लेटफर्म रिचार्जरले पोर्टेबल अक्सिजन ब्याग बजारमा ल्याएको छ ।  रिचार्जरले कोरोनाका साथै अन्य आकस्मिक बिरामीहरुका लागि लक्षित गरी अक्सिजन ब्याग बजारमा ल्याएको हो । ...

images

चौधरी फाउण्डेसनद्वारा वीर अस्पतालमा १८ शय्याको आईसीयू वार्ड हस्तान्तरण 

बिहीबार २७ जेठ २०७८ ०६:२५ PM

काठमाडौं । चौधरी फाउण्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड स्थापना गरी आज अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नेपाली नागरिकको उप...

images

बहुप्रतिक्षित होण्डा सीवी ३५० डीएलएक्स अब नेपालमा,मूल्य ७ लाख ५० हजार, यस्तो छ विशेषता

मङ्गलबार २५ जेठ २०७८ ०८:३२ PM

काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनिले बहुप्रतिक्षित होण्डाको सीवी ३५० डीएलएक्स मोटरसाइकल नेपालमा ल्याएको छ । स्याकार ट्रेडिङ्ग कम्पनीका अध्यक्ष सौरभ...

images

ई–कमर्सको पक्षमा सर्वोच्चको निर्णय, निषेधाज्ञामा सेवा नरोक्नु

सोमबार २४ जेठ २०७८ ०६:०८ PM

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञाको बेलामा ई–कमर्सलाई नरोक्न अन्तरिम आदेश जारी गरेको छ । स्पष्ट कानुन भएकै कारण निषेधाज्ञाको बेला अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको ई&ndas...