आइतबार​, असोज १० २०७८ १०:२१ PM

×
images

नियोजित रुपमा सेयर बजार घटाउन राष्ट्र बैंक लागेपछि लगानीकर्ता सडकमा (फोटोफिचर)

काठमाडौं । नेपाल राष्ट्र बैंकको नीतिका कारण सेयर बजार ओरालो लागेको भन्दै सेयर लगानीकर्ताले निरन्तर आन्दोलन गरिरहेका छन् । उनीहरुले सोमबार  केन्द्रीय बैंक घेराउ गरेका थिए भने बुधबार माइतिघर मण्डलामा  गएर विरोध प्रदेशन गरेका छन्  ।

सेयर लगानीकर्ताहरुले भदौ २९ गेतसम्म माइतिघर मण्डलामा रिले अनसन बस्ने भएका छन् ।  नियामक निकाय सेयर बजार प्रति नकारात्मक बनेको भन्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् ।

बुधबार २३ भदौ २०७८ ०४:३१ PM मा प्रकाशित

प्रतिक्रिया