मङ्गलबार, कात्तिक २ २०७८ ०४:४२ AM

×

५० करोड बढी कर्जा लिने ऋणीको अब प्रत्येक २ वर्षमा क्रेडिट रेटिङ 

images

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट ५० करोड रुपैयाँ वा सो भन्दा बढी ऋण लिने संस्थाहरुले प्रत्येक दुई वर्षमा क्रेडिट रेटिङ्ग अद्यावधिक गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार एकिकृत निर्देशन जारी गरी यस्तो व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाले ५० करोड रुपैयाँ वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह गर्दा ऋणी संस्थाको जेन्सीबाट गरिएको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारको रुपमा लिनुपर्ने भएको छ । 
 

सोमबार २५ असोज २०७८ ०३:०८ PM मा प्रकाशित

प्रतिक्रिया